आगलागीबाट ओम्याक्स सिनेमामा भएको क्षतीप्रति नेपाल चलचित्र संघको प्रेस विज्ञप्ति

तु खबर संवाददाता
२०७५ श्रावण २३, बुधबार १६:१८
तस्बिर–दिलबहादुर लामा

मकवानपुर २३ साउन । मकवानपुरको हेटौंडा–४ स्थित ओम्याक्स सिनेमा हलमा भएको आगलागी प्रति दुख व्यक्त गर्दै नेपाल चलचित्र संघले बिज्ञप्ति जारी गरेको छ ।
संघका प्रदर्शक सदस्य तथा नेपाल चलचित्र संघका तृतिय उपाध्यक्ष समेत रहेका नरेन्द्र महर्जनद्वारा संचालिनत ओम्याक्स सिनेमामा आज भएको आगलागीबाट करोडौंको क्षती भएको भन्दै उनको फिल्महल पुन छिट्टै सञ्चालनको कामना सहित विज्ञप्ती जारी गरेको छ ।
हेर्नुहोस् प्रेश विज्ञप्ती

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*