समाचार
प्रधानमन्त्री देउवाले पेश गरे प्रतिनिधिसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् । उनले सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् । सभामुख सापकोटाले संविधानको धारा ७६ को उपधारा ६ बमोजिम विश्वासको मतसम्बन्धी...
१९ करोडको चेकसहित ‘मिटरब्याजी’ पक्राउ
काठमाडौं । प्रहरीले चर्को मिटर ब्याजमा पैसा दिएको आरोपमा काठमाडौंको चावहिलबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले दोलखाको साविक मेलुङ गाविस वडा नम्बर १ घर भई ललितपुरको भैंसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई १९ करोडभन्दा बढीको चेकसहित पक्राउ गरेको हो । भक्तपुरको मध्यपुर थिमी बस्ने प्रकाश कार्की र...
जसपाको महन्थ पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने
मकवानपुर । जनता समाजवादी पार्टी जसपा नेपालको महन्थ ठाकुर पक्षले पनिप्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र नै पठाएर विश्वासको मत दिन आग्रह गरेका थिए । पत्र पठाएपछि काँग्रेस र जसपा ठाकुर पक्षबीच संघीय संसद् भवनमा छलफल भएको थियो । छलफलमा प्रम देउवाले...
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । अब बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने कार्यतालिका छ । प्रधानमन्त्री देउवालाई कांग्रेससहित नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र नेकपा...
थप १८०१ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर एक हजार ८ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार ६२८ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा...
प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा सभामुख सापकोटाले दिए बधाई
काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा सभामुख अग्निप्रसाद सापकोटाले सबै सांसदहरुलाई बधाई दिएका छन् । संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापनासँगै एक साताभित्र प्रतिनिधिसभाको बैठक राख्न दिएको आदेश अनुसार आइतबार बसेको बैठकमा सभामुख सापकोटाले सबै सांसदलाई बधाई दिएका हुन् । उनले बैठकमा भने, ‘सार्वभौमिक सत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था...
सभामुखद्वारा प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा सबै सांसदलाई बधाई
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनर्स्थापना भएकोमा सबै सांसदलाई बधाई दिएका छन् । संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापनासँगै एक साताभित्र प्रतिनिधिसभाको बैठक राख्न दिएको आदेश अनुसार आइतबार बसेको बैठकमा सभामुख सापकोटाले सबै सांसदलाई बधाई दिएका हुन् । उनले बैठकमा भने, ‘सार्वभौमिक सत्ता र लोकतन्त्रको अभ्यास गर्ने सर्वोच्च जनप्रतिनिधि संस्था...
आगलागीमा परी ४ वर्षीया बालिकाको मृत्यु
ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा आगलागीमा हुँदा एक बालिकाको जलेर मृत्यु भएको छ । आईतबार दिउँसो मानेभन्ज्याङ गाउँपालिका ६ का स्थानीय भक्तिशरी राईको गाई गोठमा आगलागी हुँदा सिन्धुलीको फिक्कल गाउँपालिकाबाट माइती घर आएकी समिता राई खड्काकी ४ वर्षीया छोरी धन कुमारी खड्काको जलेर मृत्यु भएको हो । बालिकासँगै गोठभित्र...
यी हुन आज सर्वाधिक कमाउने कम्पनीहरु
काठमाडौं । आज पूँजीबजारमा २२१ वटा कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेमा ९७ दशमलव २१ अकंले बढ्दा ११ अर्ब माथिको कारोबार भएको छ । आज सर्वाधिक कमाउने कम्पनीमा समृद्धि फाइनान्स, सिन्धु विकास बैक, ङादी गु्रप पावर, हिमालयन पावर, सिंगटि...
नेप्से उच्च अंकले बढ्दा साढे ११ अर्ब माथिको कारोबार
काठमाडौं । आज साताको पहिलो दिन नेप्से उच्च अंकले बृद्धि भएको छ । नेपाल स्ट्क एक्सचेन्जका अनुसार, आज नेप्से परिसूचक ९७ दशमलव २१ अंकले बृद्धि भएर २९८०.६१ विन्दुमा कायम भएको हो । आज २२१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ६३...










