समाचार
मकवानपुरकी थापा मृत अवस्थामा फेला
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ मा झुण्डिएको अवस्थामा एक जनाको शव फेला परेको छ । उक्त शव स्थानीय अन्दाजी ३६ वर्षीया मिना थापा मगरको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । प्रहरी नायब उपरीक्षक रिमालका अनुसार, थापाको शव आफ्नै घरमा...
हेटौँडामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौँडामा उपमहानगरपालिका वडा नम्वर ३ बसामाडीमा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयनत्रीको मृत्यु भएको छ । गएराति हेटौँडाबाट नेवारािनीतर्फ जाँदै गरेको ना २२ प ६७७८ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा अन्दाजी ३५ वर्षीय एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी...
एमाले विभाजन भए बागमती सरकार फेरिन्छ– विरोध खतिवडा
मकवानपुर । प्रतिनिधिसभा सदस्य एवम् नेकपा एमालेको माधव पक्षका नेता विरोध खतिवडाले बागमती प्रदेश सरकार फेरबदल हुनसक्ने बताएका छन् । उनले केन्द्रीय राजनीतिको प्रत्येक्ष असर प्रदेशहरुमा पनि पर्ने भएकोले सरकार फेरबदल हुनसक्ने बताए । नेकपा एमाले आधिकारिक रुपमा विभाजन नभएको वर्तमान अवस्थामा सरकार के हुन्छ, कसरी जान्छ भन्नेबारे एकिन...
‘निर्देशन प्राप्त हुनासाथ मुख्यमन्त्री पौडेलविरुद्ध अविस्वास प्रस्ताव दर्ता हुन्छ’
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशका सचेतक छिरिङ दोर्जे लामाले मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकार पूर्ण रुपमा असफल सावित भइरहेकोले अबको केही दिनमा नै सरकार परिवर्तन हुने बताएका छन् । तु खबरसंग कुराकानी गर्दै सचेतक लामाले प्रतिगमनकारी, स्वेच्छाचारी, संविधान र लोकतन्त्र विरोधी गतिविधि गर्नेलाई नेतृत्वबाट हटाइने बताए । ‘केन्द्रमा...
आज साउनको पहिलो सोमबार
मकवानपुर । आज साउनको पहिलो सोमबार । महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजाआराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ , भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लाग्ने परम्परा छ । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुशी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ।...
प्रधानमन्त्री देउवाको मुख्य प्राथमिकता खोप
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता कोरोना भाइरसविरुद्धको खोप भएको बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत माग्दा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले आफ्नो सरकारको प्राथमिकतामा खोप मात्रै रहेको बताएका हुन् । ‘पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमकिता खोप, तेस्रो प्राथमिकता खोप,’ उनले भने । उनले विकासभन्दा...
सरकार र निजी क्षेत्र मिलेर उत्पादन बढाऔं : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकार र निजी क्षेत्र सँगै मिलेर देशमै उत्पादन वृद्धि गर्नेतर्फ जानुपर्नेमा जोड दिएका छन् । ‘मैले तथ्यांकहरू हेरें । हाम्रो आयात उच्च, निर्यात कमजोर र विदेशी मुद्रा सञ्चिति कमजोर रहेको देखें,’ नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री शर्माले भने, ‘यो अवस्थामा परिवर्तन जरुरी छ । यसका लागि...
देउवालाई विश्वासको मत : एमाले दुवै पक्षलाई घाटा
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरू पार्टीमा नरहने निर्णय गरेका बेला नेपाल समूह विभाजित भएको छ। नेपाल स्वयंसहित केही नेताले विश्वासको मत दिएका थिए भने उनी पक्षधर १० जना मतदानमा सहभागी भएनन्। अर्कोतिर ओली समूहकै आठ सांसदले देउवालाई विश्वासको मत दिए। नेपालसहित एमालेका २२...
सार्वजनिक यातायातमा मनपरी भाडा
यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने राजधानीमै सके जति असुल्न थालेका छन् । विभागको वेबसाइटमा गत ३१ गते अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीमा भाडा बढाइएको सूचना राखिएको छ । राजधानीमै व्यवसायीले मनपरी भाडा लिँदा पनि विभागले अनुगमन नगरेको यात्रुको...
ओली–नेपाल टाढिने दिशामा
एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार कार्यदल विघटन गरे । तर कार्यदलमा रहेका दोस्रो तहका नेताहरु शनिबार बिहानैदेखि पार्टी मिलाउने अभियानमा जुटे । कार्यदलका नेताहरुले शनिबार अनौपचारिक बैठक गरेर पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई एकताका लागि दबाब जारी राख्ने निर्णय गरे । पार्टी मिलाउन अध्यक्ष...










