समाचार

छोपेको त्रिपाल फाटिसक्यो, कहिले चल्छ रेल ?

धनुषा । धनुषाको इनर्वास्थित रेल्वे स्टेसनमा पार्किङ गरिएको नेपाली रेल छोपिएका त्रिपाल फाट्न थालेको छ । रेल ढाकेर राखिएको त्रिपाल फाटेर धेरै ठाउँमा रेल देखिन थालेको छ । गत बर्ष असोजमा नेपाल ल्याइएको रेल त्रिपालले छोपेर राखिएको थियो । त्रिपाल फाट्दा बर्षाको पानीले भिजेर रेलका केही भागमा खिया लाग्ने...

लागूऔषध अफिमसहित मकवानपुरका भुलुन पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ संगमचोकबाट ५ किलो ७५० ग्राम अफिमसहित मकवानपुरका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बकैया गाउँपालिका वडा नम्वर ५ बस्ने रत्न भुलुन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौंबाट प्रहरी नायब उपरीक्षक योगेन्द्र कुमार खड्का र...

साउन ६ गते सार्वजनिक बिदा

काठमाडौं । सरकारले आगामी साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार, नेपाल मुश्लिम संघले बकर इदमा...

बेलायतमा १९ औं गोर्खा कप हुँदै

बेलायत । बेलायतवासी नेपाली समुदायमा सबैभन्दा ठूलो इभेन्टको रुपमा स्थापित १९ औं गोर्खा कप यहि जुलाई २४ तारिखदेखि हुने भएको छ । कोभिड महामारीका कारण गत वर्ष रोकिएको गोर्खा कप यसपटक १९ औं संस्करण अल्डरसटस्थित क्वीन्स् एभिन्यू मैदानमा हुँदैछ । कार्यक्रमको तयारी पूरा भैसकेको आयोजक तमुधिं यूकेले जनाएको छ...

थप २४४५ जनामा कोरोना पुष्टि, ३२ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ६ सय ६४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ७...

यूनियन लाइफको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

काठमाडौं । यूनियन लाइफको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कम्पन र क्यापिटलबीच नियुक्त गर्ने सम्बन्धी सम्झौता भएको छ । कम्पनीले शेयर रजिष्टारमा साउन १ गतेदेखि लागू हुने २ वर्षको लागि प्रभु क्यापिटललाई नियुक्त गरेको हो । प्रभु क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै क्यापिटलले...

आज सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

काठमाडौँ । आज साताको दोस्रो दिन २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से १३ दशमलव ८० अकंले बढ्दा साढे ११ अर्ब माथिको कारोबार भएको छ । आज सर्वाधिक कमाउने कम्पनीमा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड रहेको छ । कम्पनीको आज...

आज १३ अंकले बढ्यो नेप्से

काठमाडौं । आज साताको दोस्रो दिन नेप्से १३ अंकले बढेको छ । आज नेप्से १३ दशमलव ८० अंकले बढेर २९९४.४२ विन्दुमा कायम भएको छ । आज २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०६ दशमलव...

कक्षा १२ को परीक्षा साउन चौथो हप्ताबाट संचालन गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको चौथो हप्ताबाट संचालन गर्ने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परीक्षा सञ्चालन गर्न अनुमति दिने जानकारी आएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए । बोर्डले दुई हप्ताअघि भौतिक उपस्थितिमा परीक्षा गराउने अनुमति माग गर्दै शिक्षा...

मकवानपुरमा थप ७४ जनामा कोरोना संक्रमण, ६५ जना संक्रमणमुक्त

मकवानपुर । मकवानपुरमा थप ७४ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७१ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको जनस्वास्थय कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, पछिल्लो २४ घण्टामा १०५ जनाको पीसीआर परीक्षण गर्दा ५६ जनामा र ६६...