साउन ६ गते सार्वजनिक बिदा

तु खबर संवाददाता
२०७८ श्रावण ४, सोमबार १८:११

काठमाडौं । सरकारले आगामी साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सरकारले बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार, नेपाल मुश्लिम संघले बकर इदमा बिदा दिन गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएर हालै ध्यानाकर्षण गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*