समाचार

मिल्लान् तीन कोइराला ?

नेपाली कांग्रेसका संस्थापक नेताहरू बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरू हुन् शशांक, प्रकाशमान र विमलेन्द्र। १४ औं महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने बताउँदै तयारी थालेका यी तीन नेताले थालेको लन्च मिटिङले कांग्रेस राजनीतिमा नयाँ तरंग ल्याएको थियो। कांग्रेसमा पुस्तान्तरणको बहस चलिरहेका बेला पार्टीमा आ–आफ्नो स्थान बनाएका यी नेता...

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको एक वर्ष : ३५ प्रतिशत काम, ५२ करोड खर्च

चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ३५ प्रतिशत काम सकिएको छ । निर्माण सुरु भएको एक वर्षको अवधिमा ३५ प्रतिशत काम सकिँदा ५२ करोड रुपैयाँ खर्च भएको र १४ करोड रुपैयाँ ऋण रहेको बताइएको छ । चितवनको भरतपुर नगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान अन्तरगत...

एमालेभित्र को–को देखिए ओलीविरोधी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १ सय ६५ र विपक्षमा ८३ मत खसेको छ । मतदानमा २ सय ४९ जना सांसद सहभागी भएकोमा एक सांसदले तटस्थमा मतदान गरेका छन् । प्रधानमन्त्री देउवाले आइतबार बिहान मात्रै विश्वासको मतका लागि...

जसपा विवादको छिनोफानो यसैसाता

निर्वाचन आयोगले जनता समाजवादी पार्टीभित्र देखिएको विवादको छिनोफानोका लागि इजलासमा सुनुवाइ सुरु गरेको छ । आयोगले जसपा विवादबारे टुंगो लगाउन प्रमुख आयुक्तको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको थियो । सो इजलासले आइतबारबाट जसपा विवादबारे सुनुवाइ सुरु गरेको हो । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचन आयोगले जसपा...

पहिलो ठूलो फ्लोर क्रस

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना प्रतिनिधिसभा सदस्यले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । एमालेको संसदीय दलको बैठकले ह्वापी जारी गरेर विश्वासको मतको विपक्षीमा मतदान गर्न निर्देशन दिएको थियो । नेपालको संसदीय इतिहासमा यति धेरै संख्यामा फ्लोर क्रस गरेको पहिलो पटक हो ।...

भारतीय प्रधानमन्त्री मोदीले दिए देउवालाई बधाई

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । देउवाले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिएसंगै भारतीय प्रधानमन्त्री मोदीले बधाई दिएका हुन् । उनले देउवालाई सफल कार्यकालको बधार्इ दिएका छन् । साथै सबै क्षेत्रमा सहकार्यका साथै जनता–जनताबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने आशा व्यक्त गरेका छन्...

मकवानपुरका बिरोध खतिवडासहित एमाले सांसदद्वारा कांग्रेस सभापति देउवाको पक्षमा मतदान

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा एमालेका साँसद विरोध खतिवडाले पनि नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । आज प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले विश्वासको मत लिएका थिए । उनलाई नेकपा एमालेका खतिवडासहित २२ जना साँसदले विश्वासको मत दिएका हुन् । विश्वासको मत...

प्रधानमन्त्री शेरबहादुर देउवाले पाए विश्वासको मत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री पदमा संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । आज साँझ प्रतिनिधि सभामा भएको मतदानमा प्रधानमन्त्री पदमा शेर बहादुर देउवाले विश्वासको मत प्राप्त गरेका हुन् । शेरबहादुर देउवाले कूूल १६५ जना सांसदहरुको मत प्राप्त गरी विश्वासको मत प्राप्त गरेका हुन् ।...

यस्तो छ प्रधानमन्त्री देउवाको सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री शेरबहादु्र देउवाले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् । उनले प्रतिनिधिसभाको दोस्रो बैठकबाट विश्वासको मत लिँदै छन् । उनले संसदमा विश्वासको मत लिने क्रममा प्रतिनिधिसभालाई सम्बोधन गर्दै संविधान र लोकतन्त्रको रक्षा तथा देश र जनताको लागि सबै दलहरुले आफुलाई विश्वासको मत दिनु आवश्यक रहेको बताए । मन्तव्यको...

‘बागमती प्रदेश सरकारको तीन वर्ष उपलब्धिमूलक’

मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारका तीन वर्ष उपलब्धि मूलक रहेको बताएका छन् । उनले बजेट सफलतापूर्वक बजेट कार्यान्वयन भएको र गत आर्थिक वर्षमा समग्रमा कूल प्रगति ७३ प्रतिशत प्राप्त गरेको जानकारी दिए । “आव २०७७/०७८ मा पुँजीगत खर्चतर्फको प्रगति ७३ प्रतिशत, चालू खर्चतर्फको...