समाचार

मकवानपुरमा आज २७ जना संक्रमणमुक्र, १५ जनामा संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरमा आज २७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होमआइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेका २७ जना कोरोनामुक्त भएका हुन् । संक्रमणमुक्त हुनेहरुमा हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाका ११/११ जना, थाहानगरपालिकाका ३ जना, मकवानपुरगढी र कैलाश...

प्रतिनिधिसभा बैठकमा उपस्थित हुन कांग्रेसको ह्वीप जारी

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना दलका सांसदहरुलाई ह्वीप जारी गरेको छ । सर्वोच्च अदालतको गत असार २८ गतेको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज अपरान्ह ४ बजे बोलाइएको छ । आइतबार नै दोस्रो बैठक बस्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत...

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी विवादस्पद अध्यादेश खारेज भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा बसेको मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार अध्यादेश खारेज गरेकी हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३० मंसिरमा बहुमत सदस्यले सवैधानिक निकायहरुमा नियुक्तिको निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याएका थिए । अध्यादेश नल्याएको...

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन एमाले नेता खनालको आह्वान्

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन एमालेका सांसदहरुलाई आह्वान गरेका छन् । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नो पनि मत देउवालाई नै रहेको उल्लेख गरेका छन् । म नेकपा एमालेका संसदीय दलका सम्पूर्ण...

देउवालाई विश्वासको मत दिनेहरु एमालेमा रहँदैनन् – ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने र कसैले दिएमा उनीहरु एमालेमा रहन नसक्ने बताएका छन् । ‘पार्टीको निर्णय विपरीत ज–जसले विश्वासको मत दिन्छन्, उनीहरु पार्टीमा रहन सक्दैनन् ।’ ओली पक्षको बैठकमा घोषणा गरिएको छ । सर्वोच्च अदालतको २८ असारको फैसलापछि संविधानको...

माओवादी केन्द संसदीय दलको बैठक जारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदबाट विश्वासको मत लिन लागेको विषयमा छलफल गर्न माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ । सिंहदरबारमा जारी सो बैठकमा राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदहरु उपस्थित भएका छन् । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार अपराह्न बस्ने संसद...

दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने संसदको कार्यसूची तय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिँदैछन् । आज बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा उनले विश्वासको मत लिने भएका हुन् । केहीबेरअघि सम्पन्न भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची तय गरेको हो । यसअघि नै कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्रीले...

नेकपा एमाले स्थायी कमिटी बैठक सुरु, माधव पक्ष सहभागी भएन

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक सुरु भएको छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा ११ः४५ बजेबाट बैठक सुरु भएको हो । आजको स्थायी कमिटी बैठकले भोलि बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने बताइएको छ । विघटित कार्यदलका सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर शनिबार बैठक...

प्रधानमन्त्री देउवालाई माधव नेपाल पक्षले विश्वासको मत दिने

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री शेर बहादु्र देउवालाई विश्वासको मत दिने स्पष्ट पारेका छन् । प्रतिनिधिसभा पूर्णकाल संचालन गर्नुपर्ने पक्षमा उभिएको माधव नेपाल पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने स्पष्ट पारेको हो । देउवाले विश्वासको मत नपाए पुन संसद विघटन हुने भएकोले आफुहरु संसद्...

जसपाको विवादः निर्वाचन आयोगको इजलास बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको आधिकारिता विवादको टुंगोमा पुग्न निर्वाचन आयोगले गठन गरेको इजलासको बैठक बस्दैछ । इजलास बिहान ११ बजे बस्ने भएको छ । पक्ष विपक्षको बहस सकिएपछि आयोगले आधिकारिकता सम्बन्धी विवादमा निर्णय गर्ने छ । जसपाको आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि गत असार २३ गते प्रमुख...