समाचार
प्रधानमन्त्री देउवाले आज विश्वासको मत लिने
मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेपछि आज प्रतिनिधिसभाको पहिलो बैठक बस्दैछ । सोही बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने तयारी गरेको नेपाली कांग्रेस निकट नेताहरुले बताएका छन् । सर्वोच्चकै परमादेशअनुसार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले...
दुर्घटनामा मगरको मृत्यु
चितवन । चितवनमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ कैलाशनगरस्थित चन्द्र सिग्देलको खेतमा जोत्ने क्रममा ना ४ त ३१५२ नम्बरको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा ट्याक्टर चालक सोही ठाउँका बस्ने ३४ वर्षीय सन्दीप मगर रहेको जिल्ला प्रहरी कार्यालय...
ग्लोबल बैंकले ल्यायो आकर्षक ब्याजदरमा विशेष आवास कर्जा योजना
काठमाडौं । ग्लोबल आइएमई बैंकले ७ दशमलव ९९ प्रतिशतमा आकर्षक ब्याज दरमा विशेष आवास कर्जा योजना ल्याएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासिय घर निर्माण गर्न तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकहरुले आवास कर्जा...
हेटौँडामा कोरा साइक्लिङ च्यालेन्ज सम्पन्न
मकवानपुर । हेटौँडामा कोरा साइक्लिङ च्यालेन्ज–२०२१ सम्पन्न भएको छ । हरेक बर्ष साउन महिनाको पहिलो शनिबार देशव्यापी रुपमा आयोजना हुने कोरा साइक्लिङ च्यालेन्ज यस बर्ष पनि हेटौंडामा सम्पन्न भएको हो । हरेक बर्ष भव्य रुपमा आयोजना हुने कोरा यस बर्ष कोरोना महामारीको कारण सामान्य ढङ्गबाट आयोजना गरिएको छ ।...
हेटौँडामा चर्को भाडा असुलीविरुद्ध कार्यक्रम सम्पन्न
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी विप्लव निकट युवा संगठन नेपाल मकवानपुरले संगठनको देशव्यापी संघर्षको कार्यक्रम अनुसार मकवानपुरमा पनि यातायात व्यवसायिकले गरेको चर्को भाडा असुली विरुद्ध कार्यक्रम सम्पन्न गरेको छ । शनिबार सञ्चालन गरेको कार्यक्रममा बागमती प्रदेशको राजधानी हेटौंडामा बाह्य तथा आन्तरिक सवारीसाधनका साथै यातायात काउन्टरमा अनुगमन गरेको छ ।...
मकवानपुरका दुई जना प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले शनिबार साँझ ६ बजेको समयमा मकवानपुरको कैलाश गाउँपालिका–९, नामटारबाट कैलाश गाउँपालिका–४ झ्याङ्नेका अन्दाजी १५ बर्षीय एक जना किशोर र अन्दाजी १४ बर्षीय अर्का किशोरलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई मकवानपुरको कैलाश गाउँपालिकास्थित अस्थायी प्रहरी पोष्ट नामटारबाट...
आज प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज अपराह्न ४ बजे बस्ने भएको हो । उक्त बैठक संसदको आठौं अधिवेशनको पहिलो हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते परमादेश जारी...
आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान अनुसार, मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेका कारण हाल देशभर सामान्यदेखि पुर्ण बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशहरूका थोरै...
अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको एक वर्ष : ३५ प्रतिशत काम
काठमाडौं । चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ३५ प्रतिशत काम सकिएको छ । निर्माण सुरु भएको एक वर्षको अवधिमा ३५ प्रतिशत काम सकिँदा ५२ करोड रुपैयाँ खर्च भएको र १४ करोड रुपैयाँ ऋण रहेको बताइएको छ । चितवनको भरतपुर नगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण...
मिल्लान् तीन कोइराला ?
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेताहरू बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरू हुन् शशांक, प्रकाशमान र विमलेन्द्र। १४ औं महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने बताउँदै तयारी थालेका यी तीन नेताले थालेको लन्च मिटिङले कांग्रेस राजनीतिमा नयाँ तरंग ल्याएको थियो। कांग्रेसमा पुस्तान्तरणको बहस चलिरहेका बेला पार्टीमा आ–आफ्नो स्थान बनाएका...










