समाचार
झाडापखाला लाग्नुको कारण के हो ? कसरी बच्ने ?
अहिले गर्मी तथा वर्षातको समय छ। गर्मी तथा वर्षातको समयमा धेरै व्यक्ति तथा बालबालिकाहरुमा झाडापखालाको समस्या देखिन सक्छ । २४ घण्टामा ३ वा ३ भन्दा बढी पटक पानी जस्तो पातलो दिसा हुनुलाई पखाला लागेको भनिन्छ। झाडापखाला लाग्दा शरीरमा भएको पानी, नुन, खनिज तथा पोषक तत्व खेर जान्छ र शरीर...
खोप खरिद गर्न बागमती प्रदेश सरकारको २ अर्ब
मकवानपुर । बागमती प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप खरिदका लागि २ अर्ब बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ मा प्रदेशका सबै नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाउन विशेष प्राथमिकता दिई उक्त रकम विनियोजन गरेको प्रदेशको सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले जानकारी दिइन् । मन्त्री...
साम्यवाद र समाजवादको बाटोबाट समृद्धिको लक्ष्य प्राप्त हुँदैन– कमल थापा
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले साम्यवाद र समाजवादको बाटोबाट समृद्धि र समानताको लक्ष्य प्राप्त नहुने बताएका छन् । उनले आज शनिबार ट्वीट गर्दै समृद्धि र समानताका लागि राष्ट्रियता, प्रजातन्त्र र उदारवादको चिन्तनमा आधारित ‘समवर्द्धनवाद’ भएको बताए । उनले अबको बाटो राष्ट्रियता, प्रजातन्त्र र उदारवादको...
लागु औषधसहित २ जनालाई पक्राउ
काठमाडौं । नागढुंगाबाट प्रहरीले लागु औषधसहित २ जनालाई पक्राउ गरेको छ । शनिबार बिहान प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका वडा नम्वर ८ बस्ने २६ वर्षीय अर्जुनकुमार सरकार र सर्लाही ईश्वरपुर नगरपालिका वडा नम्वर ४ बस्ने २१ वर्षीय मनिष माझी रहेका छन् । सर्लाहीबाट...
आगलागीका घाइतेको उपचारका क्रममा मृत्यु
पाँचथर । आगलागीमा परी घाइते भएका यहाँका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका फिदिम नगरपालिका–४ जोरसालका ४९ वर्षीय दीनानाथ सापकोटाको गएराति मृत्यु भएको परिवारजनले जनाएका छन् । बाबुको काजकिरियामा बसेका सापकोटा गत जेठ २४ गते राती आगलागी हुँदा घाइते...
माओवादी केन्द्रको बैठक भोलि बस्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । बैठक आइतबार बिहान ११ बजेका लागि सिंहदरबारमा बोलाएको हो । संसदीय दलको कार्यालयमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको बैठक बोलाइएको एक सांसदले बताए । बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीबाट देउवा सरकारमा मन्त्रीहरुको सहभागिताका विषयमा छलफल...
दाङबाट खैरो हेरोइनसहित २ जना पक्राउ
दाङ । दाङको अमिलियाबाट प्रहरीले ११० ग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका–१ निवासी ३० वर्षीय राजु भन्ने नोर महमद दर्जी र जानकी गाउँपालिका–३ मुक्तिनगर निवासी ३६ वर्षीय राजा योगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरुलाई गोप्य सूचनाका आधारमा...
मकवानपुरमा थप ६० जना संक्रमणमुक्त, ५३ जनामा संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा शनिबार ६० जना कोरोनाभाइस (कोभिड–१९) संक्रमण मुक्त भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होमआइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेको ६० जना आज संक्रमणमुक्त भएको हो । संक्रमणमुक्त हुनेमा हेटौँडा उपमहानगरपालिकाका ३६ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढी गाउँपालिकाका ४ जना, मनहरी...
महन्थ पक्षका ५ सांसद उपेन्द्र पक्षको बैठकमा
काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर निकट मानिएका ५ सांसद अर्का अध्यक्ष उपेन्द्र यादव पक्षको बैठकमा सहभागि भएका छन् । फुटको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको जनता समाजवादी पार्टी जसपा भित्रको समिकरण नयाँ विकासक्रम देखा परेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा...
माधव नेपाल भेट्न कोटेश्वर पुगे प्रचण्ड
मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता जारी छ । प्रचण्ड शनिबार दिउँसो १ बजे नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्था र मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भइरहेको जनाइएको छ । त्यस्तै सत्तारुढ गठबन्धनका...










