माधव नेपाल भेट्न कोटेश्वर पुगे प्रचण्ड

तु खबर संवाददाता
२०७८ श्रावण २, शनिबार १४:३७
file-photo

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता जारी
छ ।
प्रचण्ड शनिबार दिउँसो १ बजे नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए ।

उनीहरुबीच पछिल्लो राजनीतिक अवस्था र मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भइरहेको जनाइएको छ ।

त्यस्तै सत्तारुढ गठबन्धनका आगामी चुनौतीलगायतका विषयमा पनि छलफल भइरहेको बताइएको बुझिएको छ ।

भोलि प्रतिनिधिसभा बैठक बस्ने लागेकाले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारबारे पनि उनीहरुबीच छलफल भइरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*