प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

तु खबर संवाददाता
२०७८ श्रावण ३, आईतवार १७:४५

काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

सभामुख अग्नि सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

अब बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने कार्यतालिका छ ।

प्रधानमन्त्री देउवालाई कांग्रेससहित नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र नेकपा एमालेको माधव नेपाल पक्षले विस्वासको मत दिने भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*