समाचार

कसैसँग शिर निहुराएर सम्झौता नगर्ने : नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीका अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै आफुहरुले कसैसँग शिर निहुराएर सम्झौता नगर्ने बताएका छन् । मंगलबार बानेश्वरमा अनेरास्ववियुले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता नेपालले अध्यक्ष ओलीतर्फ संकेत गर्दै आफुहरु कसैको टाङमुनि नछिर्ने र कसैसँग नझुक्ने बताएका हुन् ।...

ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्न नयाँ बजेट ल्याउने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्न नयाँ बजेट ल्याउने घोषणा गरेका छन् । देशको वर्तमान आर्थिक अवस्थाको जानकारी प्रस्तुत गर्दै अर्थमनत्री शर्माले सो कुराको घोषणा गरेका हुन् । उनले भने, ‘अध्यादेशलाई सत्ता सहयात्री दलहरुबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान...

ह्वात्तै बढ्यो संक्रमितको संख्या, एकैदिन ४९०४ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या ह्वातै बढेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सोमबारको तुलनामा मंगलबार एक हजार २ सय ५३ जनाले कोरोना संक्रमितको संख्या...

मंगलबार हालसम्मकै उच्च विन्दुमा पुग्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यसअघि अधिकतम ३१ सय २३ विन्दुमा पुगेर रेकर्ड राखेको नेप्सेले मंगलबार आफ्नै पुरानो रेकसर्ड ब्रेक गर्दै अधिकतम ३१ सय ६१ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेपाल स्टक एक्सचेन्सका अनुसार...

बागमतीमा आत्महत्याका घटनामा वृद्धि, कुन जिल्लामा कति ?

मकवानपुर । बागमती प्रदेशमा आत्महत्याका घटनामा वृद्धि आएको छ । प्रदेशमा विगतका आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ मा आत्महत्या गर्नेको सङ्ख्यामा १० दशमलव ८० प्रतिशतले वृद्धि भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार, प्रदेशमा अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा...

हेटौंडा नगर खेलकुद विकास समितिको आयोजनामा सरसफाई कार्यक्रम

मकवानपुर । हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिले हेटौंडा–४ मा रहेको लोकतान्त्रिक पार्क (हुप्रचौर) मा सरसफाई कार्यक्रमको आयोजना गरेको छ । खेलकुद विकास समितिले आफ्नो स्थापना दिवसको अवसरमा हेटौंडा–४ मा हुप्रचौरमा सरसफाई कार्यक्रमको आयोजना गरेको नगर खेलकुद विकास समितिले जनाएको छ । सरसफाई कार्यक्रम नगर खेलकुद विकास समितिका अध्यक्ष...

सडक डिभिजन कार्यालय हेटौंडाद्वारा आठ वटा पक्की पुल निर्माण

मकवानपुर । सडक डिभिजन कार्यालय हेटौंडाले गत आर्थिक वर्ष २०७७/०७८ मा आठ वटा पक्की पुन निर्माण गरेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले गत आर्थिक वर्ष २०७७/०७८ मा बारा, पर्सा र मकवानपुर जिल्लामा गरी आठ वटा पक्की पुल निर्माण गरेको हो । कार्यालय प्रमुख खड्गलाल श्रेष्ठले ती जिल्लाको सवारी...

मकवानपुरका बल प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लगाूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध गाँजा १५ किलो ९०० ग्रामसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलाश गाउँपालिका वडा नम्वर ८ बस्ने २९ वर्षीय दिलबहादुर बल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी...

लागूऔषध नाईट्रोभेटसहित मकवानपुरका ठकुरी पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध नाईट्रोभेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ महादेवस्थान बस्ने ३० वर्षीय मनिष ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनलाई प्रहरी चौकी भुटनदेवी मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१०...

‘देशको सेवाका निम्ति काम गर्दै जाँदा संयोगले प्रधानमन्त्री भएको हुँ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले आफू प्रधानमन्त्री बन्न नजन्मिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू  देशको सेवाको निम्ति जन्मिएको भएपनि काम गर्दै जाँदा संयोगले प्रधानमन्त्री भएको बताएका हुन् । अध्यक्ष ओलीले ६४ वर्षको उमेरसम्म प्रधानमन्त्री नभएको स्मरण गर्दै अनेक जालझेल र तिकडमका...