समाचार
नगद ४ लाख ४८ हजारसहित ६ जुवाडे प्रहरीको नियन्त्रणमा
काठमाडौं । काठमाडौं महानगरपालिका–१० स्थित मध्य बानेश्वरबाट प्रहरीले नगदसहित ६ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । प्रहरीले रु ४ लाख ४८ हजार ५ सय नगदसहित ६ जना जुवाडेलाई नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी मिमबहादुर लामा नेतृत्वको टोलीले रामकृष्ण केसीको घरमा रहेको जुवा खालमा छापा मारेर...
अफगानिस्तानमा कब्जा जमाइरहेको तालिबानले भन्यो – अब कुनै सम्झौता हुँदैन
काठमाडौं । अफगानिस्तानमा बिग्रँदो अवस्थाबीच युद्धविरामको अन्तर्राष्ट्रिय अपिललाई तालिबानले अस्वीकार गरेको छ । तालिबानले पछिल्लो समय अफगानिस्तानका एकपछि अर्को मुख्य सहरहरूमा कब्जा जमाइरहेको छ । मिडिया रिपोर्टका अनुसार हालसम्म अफगानिस्तानले ६ वटा प्रान्तीय राजधानीमा कब्जा जमाउन सफल भइसकेको छ । यसमध्ये कुन्दुज निकै महत्त्वपूर्ण रहेको छ । यसबीच अमेरिकी...
यसरी हेर्न सकिन्छ मैलुङ खोलाको आइपिओ
काठमाडौं । मैलुङ खोलाको आइपिओ बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार सो आईपिओ बाँडफाँडको नतिजा केही घण्टापछि सार्र्वजनिक गरिने कम्पनीले जनाएको छ । ९ः३० बजे बाँडफाँड हुने आईपिओको नतिजा अपरान्ह १ बजेसम्म आईसक्ने कम्पनीको भनाई छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ । आइपीओको नतिजा...
बाँच्ने आशा जगाउँदै दोस्रो डोज खोप
काठमाडौं । थापाथलीस्थित परोपकार, प्रसूति तथा स्त्रीरोग अस्पतालमा ८० वर्षीय वृद्ध हरिबहादुर क्षेत्री सोमबार कोरोनाविरुद्धको खोप लगाउन लामबद्ध थिए । उनले २०७७ साल फागुनमै कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका थिए । दोस्रो मात्रा लगाउने पर्खाइमा रहेका उनी बल्लबल्ल खोप लगाउन पाउने आशामा थिए । उनले पहिले त खोप लगाएर...
१३ औं संस्कारणको एसियन महिला भलिबल च्याम्पियनसिप स्थगित
काठमाडौं । २१ औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ । यही अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म फिलिपिन्समा हुने भनिएको महिला भलिबल च्याम्पियनसिप स्थगित भएको हो । कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण फिलिपिन्स नेशनल भलिबल फेडेरेसनले च्याम्पियनसिप स्थगित गरेको हो । फिलिपिन्स सरकारले लगाएको लकडाउनको...
मैलुङ खोलाको आईपीओ आज बाँडफाँड हुँदै
काठमाडौं । मैलुङ खोलाको प्राथमिक शेयर (आईपीओ) आज बाँडफाँड हुँदैछ । आईतबार प्रि–अलोटमेण्ट सम्पन्न गरी आज आइपीओ बाँफाँडको तयारी भइरहेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओ आज विहान ९ बजे विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा बाँडफाँड हुने जनाएको छ । कम्पनीको आईपीओमा २१ लाख १८ हजार...
राक्सिराङका २९३ घर खरको छानामुक्त
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकालाई खरको छानामुक्त गर्ने अभियान सञ्चालन भैरहेको छ । जिल्लाको विकट मानिने राक्सिराङ गाउँपालिकाका अधिकांश घरका छानाहरु खरले छाएका छन् । विपन्न आम्दानीको स्रोत नभएका कारण खरको छानोमा जीवन बिताउन बाध्य हुनुपरेको स्थानीयहरुले गुनासो गर्दै आइरहेका अवस्थामा गाउँपालिकाले खरको छानो मुक्त अभियानमार्फत दर्जनौं परिवारको खरको...
आजको मौसम पूर्वानुमान
काठमाडौं । नेपालमा हाल मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महासाखाका अनुसार देशका अधिकाँश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा वर्षा हुने संभावना उच्च रहेको छ । महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही...
दुर्घटनामा प्रहरी इन्सपेक्टर वाग्लेको मृत्यु
काठमाडौं । नवलपरासीमा मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) कपिल वाग्लेको मृत्यु भएको छ । तनहुँको म्याग्दे गाउँपालिका ४ घर भएका ४३ वर्षीय वाग्लेको गएराति बाटोमा हिंडिरहेको बेला लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा...
नेता बानियाँको पहलमा मकवानपुरमा ५० हजार डोज कोरोनाविरूद्धको खोप आउँदै
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँको पहलमा मकवानपुरमा ५० हजार डोज कोरोनाबिरूद्धको खोप आउने भएको छ । नेता बाँनियासहितको टोली र स्वास्थ राज्यमन्त्री उमेश श्रेष्ठबीच सोमबार स्वास्थ मन्त्रालयमा भएका भेटघाटमा बागमती प्रदेशको राजधानी मकवानपुरमा ५० हजार डोज खोप पठाउने प्रतिबद्धता प्राप्त...









