समाचार
खोलाले बगाउँदा आमा र छोराको मृत्यु
दाङ । दाङको तुलसीपुरमा आज दिउँसो खोलाले बगाउँदा आमा र छोराको मृत्यु भएको छ । स्थानीय ग्वार खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका वडा नं.४ सिम्लेनी निवासी ३५ बर्षीया अम्रीता घर्ती र उनका छोरा २ वर्षीय रुद्र घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सिम्लेनीबाट पतेनी जाँदै गर्दा...
थप ३,६५१ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ४४५ पीसीआर परीक्षण गर्दा २ हजार ६०९ र ६ हजार १४९ एन्टीजेन परीक्षण गर्दा १ हजार ४२ गरी ३ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार...
हेटौंडाबाट चाँदीको गरगहनासहित दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध चाँदीको गरगहना र मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेस्थित सडकखण्डस्थित सवारीसाधनहरु रोकी चेकजाँच गर्ने क्रममा अवैध चाँदीको गरगहना र मोरटसाईकलसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा चितवनको माडी नगरपालिका वडा नम्वर ६ बस्ने २३...
हेटौंडाका चौलागाई प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित हेटौँडाका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ घर भई हेटौंडा–४ पारिजातपथमा किराना पुल संचालन गरी बस्ने ४० वर्षीय मनोज चौलागाई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर...
मकवानपुरमा आज ८५ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा आज थप ८५ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आज २०५ जनाको एन्टीजेन र पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार, आज ४९ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जनामा र १५६ जनाको पीसीआर परीक्षण...
मैलुङ खोलाको आइपीओ भोलि बाँडफाँड हुने
काठमाडौं । मैलुङ खोलाको आइपीओ भोलि बाँडफाँड हुने भएको छ । आज प्रि–अलोटमेन्ट सम्पन्न भएसँगै भोलि ९ बजे आइपीओ बाँडफाँड गर्ने निर्णय भएको सिद्धार्थ क्यापिटल लिमिटेड कम्पनीले जनाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६...
नेप्से झिनो अंकले बढ्दा १४ अर्ब माथिको कारोबार
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक १ दशमलव ४७ अंकले बढेर ३ हजार १०९ दशमलव ६० विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, साताको दोस्रो दिन सोमबार २२४ कम्पनीको २ करोड...
सुनको सिक्री लुटेर भाग्दै गर्दा पक्राउ परे सुवेदी
काठमाडौं । काठमाडौंमा सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका वडा नम्बर २ तातोपानीका २२ वर्षीय अन्जित सुवेदी रहेका छन् । उनले बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० कपन आकाशेधारा डेरा गरी बस्ने सानु बस्नेतको २ तोलाको सुनको सिक्री लुटपाट...
जसपाको कार्यकारिणी समितिमा ३५ सदस्यीय कायम
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समिति ३५ सदस्यीय कायम गरेको छ । आयोगले एकल अध्यक्षमा जाने तथा ३५ सदस्यीय कार्यकारिणी समिति कायम गर्नेगरी जसपाले पठाएको पत्र पठाएअनुसार दर्ता किताबमा अध्यावधिक गरिएको जनाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार, यससँगै अब जसपामा उपेन्द्र...
एमाले केन्द्रीय कमिटी बैठक शुरु
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा विधान संशोधन लगायतका विषयमा छलफल हुँदैछ । एमालेको यसअघि सोमबार नै तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा बसेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । जसमा अध्यक्ष र महासचिव बाहेक...










