समाचार
मकवानपुरमा निषेधाज्ञा उल्लङ्घन गर्नेलाई जरीवानासहित कारबाही
मकवानपुर । मकवानपुर प्रहरीले जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेधाज्ञा उल्लङ्घन गरी मास्क नलगाउने र पसल संचालन गर्नेलाई जरीवानासहित कारबाही गरेको छ । मंगलबार मास्क नलगाई हिड्ने १२३ जना र पसल संचालन गर्ने १० जनालाई नियन्त्रणमा लिई जरीवानासहित कारबाही गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय...
आजको मौसम
काठमाडौं । मनसुन न्युन चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेश...
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पाण्डेले दिए राजीनामा
लुम्बिनी । जसपाको कोटामा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री बनेका सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् । सिद्धान्तको राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताको आधारमा सरकारबाट फिर्ता हुनु उपयुक्त ठानेकाले र जसपाले आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेकाले मन्त्री पदबाट राजीनामा दिएको उनले उल्लेख गरेका छन् ।...
मनहरीको दुई वटा वडा कार्यालयको भवन निर्माण सम्पन्न
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाको दुइ वटा वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको छ । ठेक्का मार्फत निर्माण भएको साढे दुइ तल्लाको वडा कार्यालय भवनको निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । उनका अनुसार, मनहरी गाउँपालिका वडा नम्बर–२ र ५ को वडा कार्यालय भवनको निर्माण...
लुम्बिनी सरकार: मुख्यमन्त्री पोखरेलविरुद्धको अविस्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभा बैठक बोलाइयो
लुम्बिनी । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बैठक दिउँसो १ बजे संचालन हुँदैछ । बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता भएको अविस्वासको प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक अविशवासको...
अखिल क्रान्तिकारी हेटौंडा नगर अध्यक्षमा छत्कुली
मकवानपुर । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी हेटौंडा उपमहानगरपालिका कमिटीमा नयाँ नेतृत्व चयन भएको छ । हेटौंडामा भएको प्रथम नगर सम्मेलनले झलक छत्कुलीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । सम्मेलनले कमिटीको उपाध्यक्षमा मञ्जिता राई, सचिवमा शक्ति न्यौपाने, सहसचिवमा सदिम श्रेष्ठ र कोषाध्यक्षमा विजन लटौललाई चयन गरेको छ...
मकवानपुरमा थप ९० जना भए संक्रमणमुक्त, एकको मृत्यु
मकवानपुर । मकवानपुरमा मंगलबार ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज २३५ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, आज ११४ जनाको पीसीआर परीक्षण गर्दा २९ जनामा र १२१ जनाको एन्टीजेन परीक्षण गर्दा १६...
बकैयामा परिचय पत्रकै आधारमा विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाइने
मकवानपुर । अनेरास्ववियुले आफ्नो अभियान अन्तर्गत आज मकवानपुरको बकैया गाउँपालिकामा सबै विद्यार्थीहरुलाई कोरोनाभाइरस (कोभिड–१९) संक्रमणविरुद्धको खोप लगाउन माग गरेको छ । अखिल केन्द्रीय सदस्य नवीन मिश्रको नेतृत्वमा विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन पालिका उपाध्यक्ष सरला बोलखेलाई पित्रसहित लगाउन माग गरेको हो । सरकारले सबै खालको सेवामा रहेका व्यक्तिहरु, फ्रन्टलाइनर तथा...
दक्षिण चीनमा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु
काठमाडौं । दक्षिण चीनको गाङ्सी झुआङको बिहाई नगरको तटीय इलाकामा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार माछा मार्न प्रयोग गरिएको उक्त डुङ्गा माछा मारेर फर्कने क्रममा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो । उक्त दुर्घटनामा परी अन्य १३ जना घाइते भएका छन्...
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्धको रिट हेर्न नभ्याइनेमा
काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध दायर गरिएको रिट मुद्धा हेर्न नभ्याइनेमा राखेको छ । सोमबार लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य लीला गिरीले दायर गरेको रिट निवेदन मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा पेसी राखिएको थियो । रिट निवेदनमा संविधानको धारा १६८ को...










