समाचार
उपराष्ट्रपति कार्यालयको नाममा ठगेको आरोपमा भुट्ट पक्राउ
काठमाडौं । उपराष्ट्रपति कार्यालयको नाममा ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले कलंकीस्थित स्युचाटारबाट डोटीको केआईसिंह गाउँपालिका–६ घर भएका २६ वर्षीय केशवराज भट्ट उर्फ कुशललाई पक्राउ गरेको हो । उनलाई उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो । भट्टले आफुलाई उपराष्ट्रपति कार्यालयको ‘शाखा अधिकृत’...
लुम्बिनी प्रदेश : २२ घण्टाभित्र नयाँ सरकार गठन गर्न आह्वान
काठमाडौं । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले २२ घण्टाभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा गदिएपछि प्रदेश प्रमुख शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुख शेरचनले बुधबार ५ बजे सूचना जारी गर्दै बिहीबार ३ बजेभित्र सरकार गठनका लागि...
थप ३४८१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६ हजार ६ सय ५६ जनामा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा १० हजार ९ सय ७...
राष्ट्रियसभाबाट २ वटा विधेयक पारित
मकवानपुर । राष्ट्रियसभाबाट २ वटा विधेयक पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्ताव गरेको ‘रेल्वे विधेयक, २०७८’ र ‘प्रत्यायन विधेयक, २०७८’ सर्वसम्मतिले पारित भएका हुन् । सो विधेयकमाथिको छलफलका क्रममा सांसदहरुको जवाफ दिँदै मन्त्री कार्कीले रेल सञ्चालनको...
मकवानपुरमा थप ७२ जना भए संक्रमणमुक्त, दुई जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा आज थप ७२ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होमआइसालेशन तथा संस्थागत आइसोलेशनमा रहेका ७२ जना संक्रमणमुक्त भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार, संक्रमणमुक्त हुनेमा हेटौंडा उपमहानगरपालिकाका ५० जना, थाहानगरपालिकाका ६ जना, मकवानपुरगढी गाउँपालिकाका २...
विद्यार्थीले कोरोनाविरुद्धको खोप लगाउन पाउने
मकवानपुर । सरकारले त्रिभुवन विश्व विद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागि विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप दिने भएको छ । स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाले दिएको जानकारी अनुसार त्रिविद्वारा सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई तत्काल खोप दिने निर्णय भएको जनाएको छ । खोप लगाउने विद्यार्थीले अनिवार्य रुपमा प्रवेश पत्र साथमा...
मकवानपुरमा व्यवहारिक शिक्षाबारे अन्तरक्रिया
मकवानपुर । मकवानपुर तराई सम्पर्क मञ्चको आयोजनामा सार्क एजुकेशन फाउण्डेसन (हाल नारायणी कलेज र तुलसी मेहर माध्यामिक बिध्यालय) को पहलमा मकवानपुर जिल्लालाई कसरी व्यवहारिक शिक्षाले जोड्न सकिन्छ भन्ने बिषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सार्क एजुकेशनका कार्यक्रम निर्देशक किशन बास्तोलाले शिक्षा क्षेत्रलाई व्यवसायिक भन्दा सेवा...
आज नेप्से परिसूचक झिनो अंकले बढ्दा झण्डै १६ अर्बको कारोबार
काठमाडौं । आज साताको चौथो दिन नेप्से परिसूचक झिनो अंकले मात्र बढेको छ । नेप्से परिसूचक ० दशमलव ७६ अंकले बढेर ३ हजार १६२ दशमलव ४१ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेपाल स्टकका अनुसार, पूँजीबजारमा २३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता...
लुम्बिनी प्रदेश : मुख्यमन्त्रीको राजीनामा स्वीकृत
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले पोखरेलको राजीनामा स्वीकृत गरेका हुन् । आज मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि छलफल र निर्णय हुने कार्यतालिका थियो । सोही बीचमा मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्रीले बुझाएको राजीनामा स्वीकृत...
कुलमान घिसिङद्वारा पदबहाली
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गरेका छन् । घिसिङले बुधबार प्राधिकरणको केन्द्रीय कार्यलय पुगेर पदबहाली गरेका हुन् । पदबहाली गर्न नवनियुक्त कार्यकारी निर्देशक घिसिङ प्राधिकरण पुग्दा त्यहाँका कर्मचारीहरुले भव्य स्वागत गरेका थिए । साथै स्वागत कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई...










