समाचार
बैंकिङ कसुरमा ५० लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँचीको शीतगंगा नगरपालिका–५ घर भर्इ हाल चन्द्रागिरी नगरपालिका–६ बस्दै आएका ३५ वर्षीय काशीराम भुसाल रहेका छन् । उच्च अदालत पाटनको २०७७ साल माघ ४ गतेको फैसलाले भुसाललाई ५० लाख जरिवाना र १५...
दुर्घटना हुँदा युवकको मृत्यु
लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–७ स्थित गागन खोला नजिकै आज (बुधबार) बिहान ट्याक्टर दुर्घटना हुँदा युवकको मृत्यु भएको छ । नम्बर मेटिसकेका ट्याक्टर आफै अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा सवार सिरहाको गोलबजार नगरपालिका– ५ का ३० वर्षीय अरुण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार,यादव...
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए पदबाट राजीनामा
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा दिएका हुन् । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको लुम्बिनी प्रदेश सरकार प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए । मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज छलफल हुने कार्यसूची छ । त्यसका...
रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिए
काठमाडौं । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् । उनले आफूले रेल सञ्चालनका लागि पूर्वतयारीका काम गरिरहेका बेला सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको भन्दै त्यसको जवाफ नदिई राजीनामा घोषणा गरेका हुन् । उनले यस्तो सरकार अन्तर्गत गरेर पदीय जिम्मेवारी निभाउन नसकिने भन्दै राजीनामा दिने घोषणा...
मकवानपुरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु, कुल संख्या कति पुग्यो ?
मकवानपुर । मकवानपुरमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ का ७० वर्षीय वृद्ध र भीमफेदी गाउँपालिका वडा नम्वर १ बस्ने ६१ वर्षीय पुरुष रहेका छन्...
हेटौंडाको बुद्धचोकमा एक व्यक्तिमाथि खुकुरी प्रहार
मकवानपुर । हेटौंडाको बुद्धचोकमा आज बिहान एक व्यक्तिमाथि खुकुरी प्रहार भएको छ । दुई युवकबीच भएका आन्तरिक विवादका कारण खुकुरी प्रहार हुँदा हेटौंडा उपमहानगरपालिका–१० बसपार्क बस्ने सौरम लामा घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले तु खबरलाई जानकारी दिए । उनका अनुसार, खुकुरी प्रहारबाट लामाको...
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई मन्त्रिपरिषदको...
आजदेखि मानुषी लघुवित्तको आइपीओ बिक्री खुल्ला
काठमाडौं । आजदेखि मानुषी लघुवित्तको आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ भने बाँकी ३ लाख ६८...
करेन्ट लागेर दुई जनाको मृत्यु
जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाकै लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर ३ बस्ने ५४ वर्षीय विन्दा दास र ५० वर्षीय मनिराम यादव रहेका छन् । मंगलबार साँझ ६ बजेतिर क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सा टोल निवासी बुलन यादवको घरमा भइरहेको भजनकिर्तनमा...
लुम्बिनी प्रदेश : थप दुई मन्त्रीले पनि राजीनामा दिने
बुटवल । जनता समाजवादी पार्टी (जसपा) बाट लुम्बिनी प्रदेश सरकारमा सहभागी थप दुई जना मन्त्रीले राजीनामा दिने भएका छन् । भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्सालले राजीनामा दिन लागेका हुन् । मन्त्री कल्पना पाण्डे अस्पतालमै रहेकाले उनका पति नवराज लम्सालले...










