समाचार
हेटौंडामा रोडिजको अडिसन हुँदै
मकवानपुर । हिमालय रोडिजको चौथो सिजनको अडिसन आज (शनिबार) हेटौंडामा हुँदैछ । हेटौंडास्थित यामाहा शोरुममा दिउँसो १ बजे अडिसन हुनेछ । हिमालय रोडिजको टाइटल स्पोन्सर यामाहाले गरेको छ । कोभिडका कारण डिजिटल अडिसन दिन नपाएकाहरुलाई अवसर दिने गरी आज प्रत्यक्ष अडिसन दिन लागेको यमाहा कम्पनीको मोटसाइकल हेटौंडाका लागि आधिकारिक...
हेटौंडा १३ नं वडा कार्यालय अब आफ्नै भवनमा
मकवानपुर । हेटौंडा उपमहानगरपालिका १३ नं वडा कार्यालय भवन उट्घाटन गरिएको छ । डेढ करोड लागतमा निर्माण भएको वडा कार्यालय भवनको उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र उपमेयर मिना लामाले उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दै मेयर महतले जनताका लागि हरेक वडामा विकास निर्माणका कामसंगै सेवा दिने कार्यालय पनि...
थाहा नगरका विद्यालय भोलिबाट खुल्ने
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा रहेका निजी तथा सामुदायिक विद्यालय आइतबारबाट संचालनमा आउने भएको छ । बैशाख १४ गतेदेखि बन्द रहेका विद्यालयहरु आइतबारबाट संचालनमा आउने भएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरको भदौ १७ को निर्णय बमोजिम हिजो बसेको नगर शिक्षा समितिको बैठकले विद्यालय भौतिक रुपमा नै सूचारु गर्ने...
मकवानपुरमा ३ ठाउँमा रक्तदान कार्यक्रम
मकवानपुर । मकवानपुरको तीन ठाउँमा रक्तदान कार्यक्रम हुने भएको छ । विभिन्न संस्थाको आयोजनामा शनिबार, आइतबार र सोमबार रक्तदान कार्यक्रम गर्ने तय भएको रक्तसंचार केन्द्र हेटौंडा शाकाका प्रमुख टंक दाहालले जानकारी दिए । उनका अनुसार, आज (शनिबार) भूतपूर्व सैनिक मिलन बचत तथा ऋण सहकारी संस्थाले सहकारीको वार्षिकोत्सवको अवसरमा रक्तदान...
एमाले उपाध्यक्ष वामदेव गौतमले दिए पदबाट राजीनामा
मकवानपुर । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले शुक्रबार पदबाट राजीनामा दिएका छन् । उनले राजीनामा पत्र स्वकीय सचिवमार्फत कार्यालय सचिव शेरबहादुर तामाङलाई बुझाएका हुन् । ५ पुस २०७७ मा संसद विघटनसँगै साविकको नेपाल कम्युनिष्ट पार्टी नेकपा दुई खेमामा विभाजित हुँदा उनले एकता अभियान संचालन गरेका थिए । सर्वोच्च अदालतले...
मकवानपुरमा कांग्रेसका १०२ वडा निर्वाचन अधिकृतलाई अनुशिक्षण
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको वडा अधिवेशनका लागि खटिने १०२ वडा निर्वाचन अधिकृतका लागि अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भदौ २० गते हुन लागेको वडा अधिवेशनका लागि खटिने १०२ निर्वाचन अधिकृतका लागि शुक्रबार एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख...
परिवार दलका अध्यक्ष ढकाल चार दिने भारत भ्रमणमा
काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल आज एयर इन्डियामार्फत दिल्ली भ्रमणका लागि लागि प्रस्थान गरेका छन् । छिमेकी मुलुक भारतका सांसदहरुको निमन्त्रणामा उनी शुक्रबार दिल्ली प्रस्थान गरेका हुन् । अध्यक्ष ढकाल ४ दिनसम्म भारत भ्रमणमा रहने जनाइएको छ । उनले इंडिया इन्टरनेश्नल सेन्टरमा आयोजित क्षेत्रीय...
मकवानपुरमा आज कोरोना पुष्टि हुनेको भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेको भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी रहेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको भने ३८ जना कोरोना संक्रमणमुक्त भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, पछिल्लो २४ घण्टामा १२६...
हेटौंडा उपमहानगरपालिकाको वार्षिक समिक्षा गोष्ठी
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले गत आर्थिक बर्ष २०७७/७८ मा गरेका कामको विवरण समेटेर वार्षिक समिक्षा गोष्ठीको आयोजना गरेको छ । गोष्ठिमा उपमहानगरपालिकाका सबै महाशाखाहरुले प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा बोल्दै उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौंडामा तुलनात्मक रुपमा बिगतमा भन्दा धेरै विकास निर्माणका काम भएको बताए । चार वर्षको अवधिमा...
अपडेट– हेटौंडाको कर्रा खोलाले बगाएको ट्रक भेटियो, दुई जना अझै बेपत्ता
मकवानपुर । शुक्रबार (आज) दिउँसो हेटौंडाको कर्रा खोलामा आएको भेलले बगाएको ट्रक भेटिएको छ । दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ स्थित कर्रा खोलाले बगाएको ना ४ ख १४४० नम्वरको ट्रक भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सिवम् सिमेन्ट उद्योगबाट हेटौंडातर्फ आउँदै गरेको उक्त ट्रकलाई खोलाले बगाउँदा...









