समाचार

बागमतीमा स्थगित लाइसेन्सको परीक्षा आजदेखि पुनः संचालन

काठमाडौं । बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा आजदेखि पुनः सञ्चालन गर्दैछ । मन्त्रालयले गत बैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण स्थगित लिखित तथा प्रयोगात्मक (ट्रायलं) परीक्षा आजदेखि पुनः संचालन गर्ने भएको हो । मन्त्रालयद्वारा यही भदौ १३ मा जारी एक सूचनामा प्रयोगात्मक...

दुर्घटनामा पाण्डेको मृत्यु

संखुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिका–१ मा गएराति ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अरुण तेस्रोको ड्यामसाइट मकालु गाउँपालिका–५ फ्याक्सिन्दाबाट तरकारी पुर्याएर सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ८०८३ नंको मिनीट्रक चिचिला–१ पात्लेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृत्यु...

मकवानपुरमा महिला संचारकर्मीहरुले मनाए तीज

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा महिला संचारकर्मीहरुले तीज विशेष कार्यक्रम मनाएका छन् । शनिबार नेपाल पत्रकार महासंघ मकवानपुरको सभाहलमा स्वास्थ्य मापदण्ड पालना गरी महिला संचारकर्मीहरुले तीज मनाएका हुन् । कार्यक्रम नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षमा भएको हो । नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष...

कांग्रेस मकवानपुरको वडा अधिवेशन आज हुँदै

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको वडा अधिवेशन आज हुँदैछ । बुधबार कांग्रेस मकवानपुरका सभापति इन्द्र बानियाँको अध्यक्षतामा बसेको बैठकले आज जिल्लाका १०२ वटै वडामा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । कांग्रेसले देशैभर वडा तहको अधिवेशन भदौ १८ देखि २३ गतेभित्रमा गर्न निर्देशन दिएकोमा मकवानपुरमा भने पार्टीको सहमति जुटाएर...

मकवानपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६२ पुग्यो

मकवानपुर । मकवानपुरमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ६२ जना पुगेको छ । जिल्लामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १ सय ६२ जना पुगेको जनस्वास्थय कार्यालय मकवानपुरले जनाएको छ । शनिबार कोरोना संक्रमणबाट हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ बस्ने ४८...

श्रीकृष्ण प्रणामी सेवा मकवानपुरको अध्यक्षमा चौलागाई

मकवानपुर । श्रीकृष्ण प्रणामी सेवा समिति मकवानपुरको अध्यक्षमा केदार प्रसाद चयन भएका छन् । शनिबार भएको ३० औं साधारण सभा तथा १० औं अधिवेसनले चौलागाईको संयोजकत्वमा १० सदस्यीय कार्यसमिति निमार्ण गरेको हो । कार्यसमितिको उपाध्यक्षद्धयमा श्रीराम खतिवडा, भरत ढकाल, सचिवमा मनमोहन ढकाल, सहसचिवमा देवी अधिकारी, कोषाध्यक्षमा दिपकलाल खतिवडा, सदस्यहरुमा...

आजीवन सदस्यलाई निःशुल्क रगत उपलब्ध गराउने

मकवानपुर । नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले आफ्नो उपशाखा अन्तर्गत रहेका आजीवन सदस्यहरुलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ । उपशाखाको शनिबार बसेको बैठकले उपशाखामा रहेका आजिवन सदस्यहरूलाई रगतको आवश्यकता परेको बेलामा रक्तसञ्चार केन्द्रमार्फत निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको हो । रगतको आवश्यकता परेको बेला बिरामीलाई रगत उपलब्ध...

कर्रा खोलाले बगाएर बेपत्ता भएका अर्का एक जनाको शव फेला

मकवानपुर । गत शुक्रबार दिउँसो कर्रा खोलामा ट्रकसहित बगाएर बेपत्ता भएका अर्का एक जनाको पनि शव फेला परेको छ । कर्रा खोलाले ट्रकसहित बगाएर बेपत्ता भएका दुई जनामध्ये फेला पर्न बाँकी अर्का एक जनाको पनि आज (आइतबार) बिहानै शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरकाले जनाएको छ । जिल्ला...

कर्रा खोलाले बगाएर बेपत्ता भएका २ जनामध्ये एक जनाको शव भेटियो

मकवानपुर । कर्रा खोलाले बगाएर बेपत्ता भएका २ जनामध्ये एक जनाको शव शनिवार फेला परेको छ । घटनास्थलबाट करिब २ सय मिटर तल खोलामा एक जनाको शव भेटिएको भएपनि उनको सनाखत भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अर्का एक जनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी...

भदौ २३ गते संसद अधिवेशन बोलाउन सरकारको सिफारिस

काठमाडौँ । संसद अधिवेशन भदौ २३ गते बोलाउन सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर जानकारी दिएका छन् । भदौ २३ गते अपरान्ह ४ बजे संसदको दुबै अधिवेशन बोलाउने निर्णय भएको उनले बताए ।...