समाचार

कांग्रेस मकवानपुरगढी ७ नं वडा सभापतिमा स्याङ्तान

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका ७ नं वडा समितिमा सुनराज स्याङतान चयन भएका छन् । आज भएको कांग्र्रेसको वडा भेलाले स्याङ्तानको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । त्यसैगरी उपसभापतिमा सुर्यबहादुर बिक र जिल्ला बहादुर थिङ, सचिवमा एम्बिरत्न भुलुन र झलक बहादुर लो, सह–सचिवमा विशाल...

कांग्रेस मकवानपुरगढी १ नं वडा सभापतिमा स्याङ्तान

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरगढी वडा नं १ को सभापतिमा सुर्यबहादुर स्याङ्तान चयन भएका छन् । कांग्रेसको आज भएको वडा अधिवेशनले स्याङ्तानसहित २० सदस्यीय कार्यसमिति चयन गरेको हो । त्यस्तै उपसभापतिमा विश्वशान्ति लामा र बाबुलाल भोम्जन, सचिवमा सोमलाल भोम्जन र कमलबहादुर लो, सह–सचिवमा पदमरत्न दोर्जे लामा र लालबहादुर भोलन...

कांग्रेस मकवानपुरगढी २ नं वडा सभापतिमा पुडासैनी

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरगढी वडा नं २ को सभापतिमा रामप्रसाद पुडासैनी चयन भएका छन् । कांग्रेसको आज भएको वडा अधिवेशनले पुडासैनीलाई सर्वसम्मत रुपमा चयन गरेको हो । त्यस्तै उपसभापतिमा दीपक योञ्जन र राजेश थापा, सचिवमा पूर्णबहादुर घलान र सुवाससिंह डिम्डुङ, सहसचिवमा पूर्णबहादुर वाइवा र सावित्री विश्वकर्मा चयन भएका...

कांग्रेस हेटौंडा १० नं वडा सभापतिमा लामा

मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० को सभापतिमा युवराज लामा चयन भएका छन् । कांग्रेसको आज भएको वडा अधिवेशनले लामाको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । त्यसैगरी उपसभापतिमा बासु न्यौपाने र कमला दोङ, सचिवमा सुरेस कुमार दोङ र कुसुम राई, सह–सचिवमा रामबहादुर...

उत्तरी इराकमा आइएस समूहद्वारा आक्रमण, १३ सुरक्षाकर्मीको मृत्यु

इराक । किर्कुक प्रान्तमा इस्लामिक स्टेट (आइएस) ले शनिबार राति प्रहरी चौकीमा आक्रमण गरेको छ । उक्त घटनामा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको इराकको प्रान्तीय प्रहरी स्रोतले आइतबार पुष्टि गरेको हो । उक्त घटनामा ६ सुरक्षाकर्मी घाइते भएको बताइएको छ । प्रहरी मेजर अब्बास अल–ताइले सिन्ह्वालाई बताएअनुसार आईएस आतंकवादीले...

कांग्रेस मनहरी गाउँपालिका ५ नं वडा सभापतिमा उप्रेती

मकवानपुर । नेपाली कांग्रेस मनहरी गाउँपालिका वडा नम्वर ५ को सभापतिमा विष्णु उप्रेती निर्वाचित भएका छन् । प्रतिद्वन्दी गौरी उप्रेतीलाई २५ मतले पराजित गर्दै विष्णु उप्रेती निर्वाचित भएका हुन् । प्रतिद्वन्दी गौरी उप्रेतीले २७ मत पाएका थिए भने विष्णु उप्रेतीले ५२ मत पाए । त्यसैगरी उपसभापतिमा सुनबहादुर मोक्तान र...

थप १५३४ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ७ हजार ९ सय ७१ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ५...

कांग्रेस हेटौंडा ६ नं वडा सभापतिमा तिमल्सिना

मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नं ६ को सभापतिमा रामहरी तिमल्सिना चयन भएका छन् । कांग्रेसको आज भएको वडा अधिवेशनले तिमल्सिनालाई सर्वसम्मत रुपमा चयन गरेको हो । त्यसैगरी वडा समितिको उपाध्यक्षमा केशव धिताल र ठाकुरप्रसाद चौँलागाई, सचिवमा कृष्ण दुलाल र राजकुमार फुँयाल, सहसचिवमा रामजी घिमिरे र विक्रम...

हेटौंडामा भदौ २७ गतेबाट भौतिक उपस्थितिमा पठनपाठन हुने

मकवानपुर । लामो समयदेखि बन्द हेटौंडा उपमहानगरपालिकाका सामुदायिक विद्यालयहरुमा यही भदौ २७ गतेबाट भौतिक उपस्थितिमा पठनपाठन हुने भएको छ । उपमहानगरपालिकाले आज (आइतबार) सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल गरी भौतिक उपस्थितिमा पठनपाठन गर्ने निर्णय गरेको हो । प्रधानाध्यापकहरुसँगको छलफलमा आलोपालोमा कक्षा संचालन गर्ने निर्णय गरेको छ । विद्यार्थी संख्याको आधारमा...

मुख्यमन्त्री शाक्यले तत्काल विश्वासको मत नलिने

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले तत्काल विश्वासको मत नलिने बताएकी छन् । मुख्यमन्त्री शाक्यले आइतबार हेटौंडामा संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सो कुरा बताएकी हुन् । मुख्यमन्त्री शाक्यले नेकपा एमाले विभाजन भएर गठित भएको नेपाल एकीकृत समाजवादी पार्टीको आगामी २२ गतेसम्म सनाखतको समय रहेकोले आफुले तत्काल विश्वासको मत...