समाचार
पछिल्लो २४ घण्टामा १८९७ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका १ हजार ८ सय ९७ कोरोनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार ६ सय ९ पीसीआर र ४ हजार ३ सय ७० जनाको एन्टीजेन परीक्षणका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
‘मन्त्रिपरिषद् विस्तार गर्दा सरकार ढल्ने सम्भावना छ’
काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकार बनेको ५० दिनमा मन्त्रिपरिषद् विस्तार नहुनुमा सरकार ढल्ने सम्भावना देखिएको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले सोमबार गरेको कार्यक्रममा नेम्वाङले मन्त्रिपरिषद् विस्तार नहुनुमा सरकार ढल्ने डर मुख्य कारण भएको बताएका हुन् । उनले भने, ‘पाँच जना मन्त्रीले चलेको...
मकवानपुरको राक्सिराङमा भदौ २२ गते सार्वजनिक विदा
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा भोलि भदौ २२ गते सार्वजनिक विदा हुने भएको छ । गाउँपालिकाले आज (सोमबार) एक सूचना जारी गर्दै चेपाङ जातिको महान पर्व छोनाम न्वागीको अवसरमा सार्वजनिक विदा दिने जानकारी दिएको हो । चेपाङ समुदायको बाहुल्यता रहेको सो गाउँपालिकामा छोनाम न्वागी पर्वलाई महत्वका साथ मनाउने गरिएको...
सुदूरपश्चिम प्रदेश : एमालेकी सांसद बोहरा एकीकृत समाजवादीमा
धनगढी । सुदूरपश्चिममा नेकपा एमालेकी प्रदेशसभा सदस्य माया तामाङ बोहराले नेकपा एकीकृत समाजवादी पार्टी रोकी छन् । बोहराले सोमबार दिउँसो धनगढीस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा पुगेर एकीकृत समाजवादी पार्टी रोजेकी हुन् । प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यको संख्या १४ पुगेको छ । प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको...
संखुवासभामा एकै परिवारका ६ जनाको हत्या
काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको सामुहिक हत्या भएको छ । जिल्लाको मादी नगरपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । हत्या हुनेहरुमा तेजबहादुर कार्की, उनकी आमा, उनकी श्रीमती, बुहारी र दुई जना नाती रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता लालध्वज...
कांग्रेस युवा नेता पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने
काठमाडौं । नेपाली कांग्रेस युवा नेता प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने भएका छन् । पौडेलले आगामी मंसिरमा हुने १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिने भएका हुन् । केही दिनमै महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेका पौडेलले जानकारी दिए । १३ औं महाधिवेशनमा युवा नेताहरुमध्ये सर्वाधिक मत प्राप्त गरेका पौडेलले...
कांग्रेस मकवानपुरगढी ६ नं वडा सभापतिमा चौंलागाई
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका वडा नम्वर ६ को सभापतिमा केदारनाथ चौंलागाई (प्रल्हाद) चयन भएको छ । कांग्रेसको आइतबार सम्पन्न वडा भेलाले सभापतिमा चौंलागाईसहित २१ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । त्यसैगरी वडासमितिको उपसभापतिमा सोम स्याङतान र दुर्गा दंगाल, सचिवमा राजकुमार फुँयाल र अन्जन गौतम, सह–सचिवमा...
बकैयामा तीन दिने उद्घोषण तालिम सुरु
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा तीन दिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम सुरु भएको छ । तालिम बकैया गाउँपालिका सामाजिक विकास शाखाको आयोजना र शान्ति फाउण्डेसन नेपालको समन्वयमा आइतबारबाट सुरु भएको हो । महिला तथा बालबालिका शाखाका प्रमुख कविता शर्माका अनुसार, बालबालिकाहरुको क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको तालिममा गाउँपालिकाका...
कांग्रेस मकवानपुरको वडा अधिवेशन सम्पन्न
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको वडा अधिवेशन सम्पन्न भएको छ । आइतबारबाट सुरु भएको वडा अधिवेशन सोमबार सम्पन्न भएको कांग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । प्रवक्ता कोइरालाका अनुसार, जिल्लाको १०२ वटै वडामा अधिवेशन सम्पन्न भएको हो । जसमध्ये १३ वटा वडामा मतदान प्रकृया (निर्वाचन) बाट र बाँकी...
आज यी स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं. १ प्रदेश नं. २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङुहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै प्रदेश १, बागमती,...










