समाचार

कांग्रेस मकवानपुरगढी–५ को सभापतिमा दाहाल

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरगढी वडा नम्वर ५ को सभापतिमा दिपेश दाहाल चयन भएको छ । कांग्रेसको आइतबार बसेको वडा भेलाले सभापतिमा दाहलको नेतृत्वमा २७ जनाको कार्यसमिति चयन भएको हो । त्यसैगरी, उपसभापतिमा विदनाथ हुमागाई र नन्दमाइ बिक, सचिवमा अर्जुन बहादुर रुम्बा र राजिब फुयाल, सह–सचिवमा दुर्गा प्रसाद दुलाल...

कांग्रेस मकवानपुरगढी–८ को सभापतिमा न्यौपाने

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरगी गाउँपालिका वडा नम्वर ८ को सभापतिमा बेदनाथ न्यौपाने चयन भएका छन् । आइतबार बसेको वडा भेलाले न्यौपानेको संयोजकत्वमा १७ कार्य समिति चयन गरेको हो । त्यसैगरी, समितिको उपसभापतिमा सुर्यलाल पाख्रिन र गोकुल प्रसाद देबकोटा, सचिवमा नारायण सिं स्याङ्तान, जीवन कुमार दोङ, सह–सचिवमा इमान सिं...

मकवानपुरमा कोरोना कारण १६३ जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा कोरोना संक्रमणका कारण मृत्यु भएको संख्या १ सय ६३ जना पुगेको छ । जिल्लामा आइतबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या १ सय ६३ जना पुगेको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, कोरोना संक्रमणबाट मृत्यु हुनेमा सबैभन्दा धेरै हेटौंडा...

कांग्रेस हेटौंडा १८ को सभापतिमा बानियाँ

मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका १८ नम्वर वडा सभापतिमा राजेन्द्रराज बानियाँ सर्वसम्मत चयन भएका छन् । आइतबार भएको १४ औं वडा अधिवेशनबाट बानियाँ सर्वसम्मत चयन भएका हुन् । त्यस्तै वडा समितिको उपसभापतिमा पुरुषोत्तम अधिकारी र गोर्कण सुबेदी, सचिवमा युवराज खतिवडा र बेन्जन थापा, सह–सचिवमा मनिल थापा र रजनी...

बेरुजु तथा भ्रष्टाचार नियन्त्रणसम्बन्धी संवाद कार्यक्रम

मकवानपुर । बेरुजु तथा भ्रष्टाचार नियन्त्रण/न्यूनिकरणमा नागरिक र नागरिक समाजको भूमिका विषयक संवाद कार्यक्रम आइतबार हेटौंडामा सम्पन्न भएको छ । अमेरिकी विकास नियोग यूएसएण्डको आर्थिक सहयोगमा डेक नेपाल र नागरिक समाज मञ्च मकवानपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा लेखा परीक्षण, लेखा परीक्षणको भूमिका, भ्रष्टाचार, बेरुजु, बेरुजु फछ्यौंट,...

कांग्रेस भीमफेदी–४ को सभापतिमा थापा

मकवानपुर । नेपाली कांग्रेस भीमफेदी गाउँपालिका वडा नम्वर ४ को सभापतिमा ओमबहादुर थापा (सरोज) निबिरोध चयन भएका छ्न । आज (आइतबार) भएको वडा अधिवेशनले थापाको अध्यक्षतामा २४ सदस्ययी कार्य समिति चयन गरेको हो । त्यस्तै, वडा समितिको उपसभापतिमा उमेश सुनुवार र सन्तबहादुर राना मगर, सचिवमा सञ्जय थापा घर्ती र...

बकैयामा वडा अधिवेशन सकियो, १२ वटै वडामा नयाँ कार्यसमिति

मकवानपुर । नेपाली कांग्रेस बकैयामा आज वडा अधिवेशन भएको छ । बकैया गाउँपालिकाको १२ वडामामध्ये अधिकांश वडामा सहमतिमा कांग्रेसको सभापति चयन भएका हुन् । मकवानपुरको बकैया गाउँपालिकाको १२ वडामध्ये एउटा वडामा मात्र निर्वाचन भएको कांग्रेस बकैया गाउँपालिकाका सभापति भूमिनन्द गौतमले बताए । उनका अनुसार बकैया गाउँपालिकाको वडा नम्बर ६,...

सुवासको ‘सपनाका अवयव’ बारे हेटौँडामा अन्तर्क्रिया

मकवानपुर । साहित्य सङ्गम मकवानपुरको आयोजनामा कवि सुवास खनालको दोस्रो कविताकृति ‘सपनाका अवयव’ माथि अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कविता लेखनमा निरन्तर क्रियाशील खनालको यसअघि २०७१ सालमा ‘विचारको उल्टो नदी’ नामक कविता कृति प्रकाशित छ । उनको दोस्रो कृति सपनाका अवयव शाब्दिक बुक्सले बजारमा ल्याएको हो । कृतिबारे...

कांग्रेस हेटौंडा उपमहानगरपालिका १५ नम्वर सभापतिमा घलान

मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नं १५ को सभापतिमा नवराज घलान चयन भएका छन् । कांग्रेसको आज भएको वडा अधिवेशनले घलानलाई सभापतिमा चयन गरेको हो । त्यस्तै वडा समितिको उपसभापतिमा इश्वर पाख्रिन र जितलाल थिङ, सचिवमा इन्द्रलाल बुलन र शान्ति स्याङ्बो लोप्चन, सह–सचिवमा सञ्चमाया स्याङ्तान र मदनलाल...

कांग्रेस मनहरी गाउँपालिका २ नं वडा सभापतिमा गोङ्बा

मकवानपुर । नेपाली कांग्रेस मनहरी गाउँपालिका २ नं वडा सभापतिमा प्रेमबहादुर गोङ्बा चयन भएका छन् । कांग्रेसको आज भएको वडा अधिवेशनले गोङ्वासहित कार्यसमितिलाई सर्वसम्मत रुपमा चयन गरेको हो । त्यस्तै उपसभापतिमा कर्णबहादुर लामा डिम्डुङ् र शान्तिमाया थिङ, सचिवमा सोवित वाइवा र आत्मराम रुम्बा, सह–सचिवमा विवेक मोक्तान र दिपेन्द्रप्रसाद सेढाई...