समाचार
संखुवासभा सामूहिक हत्याकाण्ड, मृतकका भतिजो पर्ने युवक पक्राउ
काठमाडौँ । संखुवासभाको मादीमा एकै परिवारको ६ जनाको हत्यामा संलग्न एक युवक पक्राउ परेका छन् । प्रहरीले सोही गाउँका २६ बर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको हो । मृतकका नातामा भतिजो पर्ने ती युवकलाई प्रहरीले ६ जनाको हत्यामा संलग्न रहेको भन्दै पक्राउ गरेको हो । प्रहरीले ती युवकलाई आइतबार सार्वजनिक...
‘बागमतीमा २२ मन्त्रालय बनाउन पाइन्छ, हामीले जम्मा ८ वटा बनाएका छौँ’
मकवानपुर । बागमती प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डेले बागमती प्रदेशमा कोरोना संक्रमणको जोखिमका कारण मन्त्रालयको कार्यभार बढेकाले मन्त्रालय थप गर्नु परेको बताएका छन् । शुक्रबार संचारकर्मीहरुसंग कुराकानी गर्दै उनले संविधानको व्यवस्था अनुसार एक मन्त्रालय थप गरिएको बताए । राजनीतिक भागबण्डा मिलाउन मन्त्रालय थप गरेको आरोप...
कांग्रेसद्वारा अधिवेशनको कार्यतालिका परिवर्तन
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न तहको अधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । कांग्रेसले शुक्रबार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो । कांग्रेसको नयाँ कार्यतालिका अनुसार वडा तहको अधिवेशन असोज ५ गतेसम्म गर्नुपर्ने भएको हो । यसअघि भदौ १८ गते शुरु भएको वडा अधिवेशन भदौ २६...
कतारमा अलपत्र श्रमिकको उद्धार
बागलुङ । हवाई टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाई कतारमा अलपत्र परेका श्रमिकलाई उद्दार गरिएको छ । नेपाली दूतावास र गैरआवसीय नेपाली सङ्घ, कतारको पहलमा अलपत्रमा परेका चार जना श्रमिकलाई उद्धार गरिएको हो । सङ्घले कतारको रोजगारी गुमेपछि स्वदेश फिर्तीको प्रतिक्षामा रहेका बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ का विकास...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाकाले हाल नेपालमा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहनुका साथै मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिण तर्फ रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं...
एमाले स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । आज नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा विहान ९ बजे बस्ने भएको हो । पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार, बैठकमा विधान महाधिवेशनका लागि प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारीबारे छलफल हुनेछ । एमालेले आगामी असोज ४, ५ र ६...
हेटौंडामा सालकको मूर्ति स्थापना
मकवानपुर । रानी सामुदायिक वन उपभोक्ता समूहले सालकको मूर्ति स्थापना गरेको छ । समूहले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ चौघडा बजारमा सालकको मूर्ति स्थापना गरेको समूहका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले जानकारी दिए । समूहको चालु आव ०७८/०७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सालकको मूर्ति स्थापना गरिएको हो । वनसँग...
आज ऋषिपञ्चमी, सप्तऋषिको पूजा आराधना गरी मनाइँदै
मकवानपुर । आज ऋषिपञ्चमी मनाइँदैछ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउने प्रचलन छ । महिलाहरुले सबैरै नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान...
मकवानपुरकी घलान पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले २० किलो ५०० ग्राम लागूऔषध गाँजासहित बिहिबार एक महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ९ बस्ने २३ वर्षीया ममिता घलान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका...
मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा अर्याल
मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख राजनीतिक सल्लाहकारमा माधव अर्याललाई नियुक्त गरिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका अर्याललाई आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेको हो । रसुवा जिल्ला निवासी अर्यालले प्रदेशको राज्यमन्त्री सरह सुविधा प्राप्त गर्नेछन् । यसैगरी बागमती प्रदेश नीति...










