समाचार
अढाइ महिना मुख्यमन्त्री बन्न नचाहेको भन्दै झोक्किए बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकार परिवर्तनको सन्दर्भमा कांग्रेसले अढाइ महिना मुख्यमन्त्री नमागेको बताएका छन् । केही सञ्चार माध्ययमहरुमा नेपाली कांग्रेसले नेकपा एकीकृत समाजवादीसँग अढाइ महिना सरकारको नेतृत्व कांग्रेसलाई दिन प्रस्ताव गरेको भनी आएका समाचारहरुको खण्डन गर्दै नेता बानियाँले त्यस्तो कुनै प्रस्ताव...
माओवादी हेटौंडा–१६ को अध्यक्षमा दाहाल
मकवानपुर । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ को अध्यक्षमा राजन दाहाल चयन भएका छन् । बुधबार सम्पन्न वडा कमिटिको सम्मेलनले दाहाललाई अध्यक्षमा चयन गरेको हो । सम्मेलनले दाहालको संयोजकत्वमा ३५ सदस्यीय कमिटी गठन गरेको हो । यसैगरी, कमिटीको उपध्यक्षमा बलराम पौडेल र टेकमान थिङ, सचिवमा मोहन...
सीपमुलक तालिमपश्चात महिलाहरुमा व्यक्तित्व र नेतृत्व विकास
मकवानपुर । नारी सीप सृजना केन्द्र मकवानपुरले जिल्लाको दुई वटा गाउँपालिकामा गरिएको मानव बेचविखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रर्वद्धन परियोजनाको कार्य सफल र महिलाहरुमा सीपमुलक तालिम पश्चातका कार्यहरुमा सकरात्मक परिवर्तन आएको जनाएको छ । केन्द्रले बुधबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्लाको बागमती र राक्सिराङ गाउँपालिकाको वडा नम्वर १...
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु
तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७२ वर्षीया चेतकुमारी जैशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार, बुधबार पैदल हिँडिरहेकी उनलाई ग १६ प १६७७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दिएको थियो । मोटरसाइकलको ठक्करबाट उनी...
मकवानपुरमा भए २२ जना कोरोनामुक्त, थपिए ९ संक्रमित
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १३६ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, ८४ जनाकोे पीसीआर परीक्षण गर्दा ७ जनामा र ७८ जनाको...
शेयर बजारमा सुधार, ५० अंकले बढ्यो नेप्से
काठमाडौं । आज साताको चौथो दिन शेयर बजारमा केही सुधार आएको छ । लगातार घट्दै गएको शेयर बजार आज केही मात्रामा सुधार आएको हो । आज नेप्से परिसूचक ५० अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, आज नेप्से ५० दशमलव ५८ अंकले बृद्धि भई २ हजार ६ सय...
सभामुख सापकोटाविरुद्धको मुद्दामा आज पनि भएन सुनुवाई
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा आज (बुधबार) पनि सुनुवाई हुनु सकेन । वैधानिक इजलासमा उनीविरुद्धको मुद्दाको पेसी तोकिएको भए पनि न्यायाधीश हरिकृष्ण कार्कीले हेर्न नमिल्ने भएका कारण आज सुनुवाइ हुन नसकेको हो । उक्त मुद्दामा सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको संयोजकत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की...
दसैँअघि ३३ प्रतिशतलाई कोरोनाविरुद्धको खोप लगाइने : राज्यमन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले दसैँअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको बताएका छन् । विश्व मुटु दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सरकारले हाल दैनिक ३ लाख जनतालाई कोरोनाविरुद्धको खोप लगाइरहेको जानकारी दिँदै दशैँ अगाबै ३३...
अनेरास्ववियू (क्रान्तिकारी) बागमतीको सदस्यमा मकवानपुरका ५ जना
मकवानपुर । अखिल क्रान्तिकारी विद्यार्थी संगठन बागमती प्रदेशको सदस्यमा मकवानपुरका ५ जना निर्वाचित भएका छन् । संगठनको काठमाडौंमा भएको प्रथम सम्मेलनबाट मकवानपुरका ५ सहित ९१ सदस्यीय निर्वाचित भएका हुन् । सम्मेलनबाट प्रदेश सदस्यमा मकवानपुरका दिनेश सुवेदी, श्रवन कुमर बर्तौला, संग्राम बल लामा, प्रदिप सिवाकोटी र अन्जु तुम्सिङ निर्वाचित भएका...
स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ चौघडामा रहेको हेल्थपोष्ट स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग भएको छ । चौघडा स्वास्थ्य चौकीलाई बोधिसत्वा बिहार काठमाण्डौं तथा गिरिजाप्रसाद कोईराला (जीपी) फाउण्डेशनले स्वास्थ्य सामाग्री सहयोग गरेको हो । जीपी फाउण्डेशन बागमती प्रदेशकी संयोजक रिता खनालले हेल्थपोष्ट इन्चार्ज टिएन ढुङगेललाई पिपिई ५ सेट,...










