समाचार

सर्वदलीय बैठकको निश्कर्ष: एमाले वार्ता र संवादबाट भाग्न खोज्यो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको सर्वदलीय बैठकले वार्ता र संवादबाट नेकपा एमाले भाग्न खोजेको निश्कर्ष निकालेको छ । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा एमाले सहभागी नभएपछि सर्वदलीय बैठकले यस्तो निष्कर्ष निकालेको हो । ‘प्रधानमन्त्रीले आयोजना गरेको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सवै दलहरु उपस्थित हुनुभयो तर प्रमुख...

प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध कायमै

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि अवरोध कायमै राखेको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक प्रारम्भ भएको बताउनेवित्तिकै एमाले सांसदहरुले नाराबाजी गर्दै बैठकमा अवरोध गरेका हुन् । बैठकमा सभामुख सापकोटाले संविधानको धारा १ सय ५ अनुसार अदालतमा विचाराधीन मुद्दा संसदमा छलफल हुन नसक्ने...

सर्वदलीय बैठक जारी, एमाले अनुपस्थित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा सर्वदलीय बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई बोलाइएको भएपनि नेकपा एमालेका नेताहरू भने सहभागी भएका छैनन् । बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधामन्त्री एवं पार्टी सभापति देउवा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा...

यस्तो छ आजको मोसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले भारतको झारखण्ड र आसपास बनेको न्यून चापीय क्षेत्रको, नेपालमा सामान्य प्रभाव परेको जनाएको छ । महाशाखाका अनुसार, मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको छ। हाल देशको अधिकांश भू(भागमा सामान्य देखि पूर्ण बदली भई एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज...

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक अपराह्न ३ बजे बस्ने भएको हो । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठक नियमित बैठक नै भएको बताए । उनका...

हेटौंडा अस्पतालबाट एक महिनामा १२ हजारले लिए सेवा

मकवानपुर । हेटौंडा अस्पतालमा एक महिनाको अवधिमा १२ हजार २ सय भन्दा बढीले विभिन्न सेवा लिएका छन् । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित अस्पतालबाट गत भदौ महिनामा मात्रै १२ हजार २ सय ४० जनाले सेवा लिएको हुन् । कोरोना संक्रमणको दर कम भएसँगै अस्पतालमा आउने बिरामीको संख्या बढेको हेटौंडा...

उत्पीडित जातीको उत्थानको लागि माओवादीले मुक्तिमोर्चा बनाएको हो : मोक्तान

मकवानपुर । नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले वर्गीय मुक्तिसँगै जातीय मुक्तिको आवश्यक ठानेर आफ्नो पार्टीले उत्पीडित जातीको लागि मुक्ति मोर्चा बनाएको बताएकी छिन् । बुधबार नेपाल तामाङ राष्ट्रिय मुक्तिमोर्चा मनहरी गाउँपालिकाद्वारा आयोजित तामाङ सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा बोल्दै इन्चार्ज मोक्तानले सो कुरा बताएकी हुन्...

भीमफेदी–२ मा राष्ट्रिय परिचय पत्र बनाउने अभियान संचालन

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर २ मा राष्ट्रिय परिचय पत्र बनाउने अभियान सुरु भएको छ । भीमफेदी गाउँपालिका–२ का वडाध्यक्ष काशीराम बज्युले औपचारिक रुपमा उद्घाटन गरेर अभियान सुरु गरेका हन् । राष्ट्रिय परिचय पत्रको सेवा प्रवाह २ नम्वर वडा कार्यालय भैसेबाट गरिने वडा अध्यक्ष बज्युले जानकारी दिए...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बिहिबार) सर्वदलीय बैठक बोलाएका छन् । बैठक बिहान ११ बस्ने गरी बालुवाटारमा बस्ने गरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उक्त बैठकमा संसदको अवरोधलाई निकास दिनेलगायतको विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिए । बैठक प्रतिनिधिसभा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुको सहभागिता हुनेछ...

एकीकृत समाजवादी हेटौंडाको अध्यक्षमा भुजेल

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) हेटौंडा उपमहानगरपालिका कमिटीको शपथ ग्रहण तथा नगर कमिटी बैठक सम्पन्न भएको छ । बैठकले नगर कमिटीको अध्यक्षमा धुर्ब भुजेललाई चयन गरेको छ । बुधबार हेटौंडामा बसेको उक्त बैठकले भुजेलको संयोजकत्वमा २२ सदस्यीय नग कमिटी घोषणा गरेको हो । बैठक पार्टीका स्थायी समिति...