समाचार

माओवादी हेटौंडा–१ को अध्यक्षमा राजथला, ११ मा आचार्य

मकवानपुर । नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ को अध्यक्षमा स्वस्ती राजथला चयन भएकी छन् । शनिबार भएको वडा सम्मेलनले अध्यक्षमा राजथलालाई चयन गरेको हो । यसैगरी, उपाध्यक्षमा रेवती प्रसाद दाहाल, सचिव संग्राम बल लामा, कोषाध्यक्ष धुर्व थापा, सहसचिव जंगे शिकारी चयन भएका छन् । यस्तै, सदस्यहरुमा...

मनहरी फुटबल : एफसी बिजौना र मनहरी युवा क्लब विजयी

मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर–३ हाँडीखोलास्थित सिद्धकालीमा असोज १२ गतेदेखि सुरु भएको फुटबल प्रतियोगितामा शनिबार २ खेल भएका छन् । प्रतियोगितामा मनहरीका स्थानीय ४ वटा क्लबले भाग लिएका थिए । सो प्रतियोगितामा शनिबार भएको पहिलो खेलमा एफ सी नमूना युवा क्लब (पर्दा) लाई १–० को गोल अन्तरले पराजित...

दसैं बिदामा पनि पठनपाठन हुने

बैतडी । दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाले दसैँ बिदामा पनि विद्यालयमा पठनपाठन हुने जनाएको छ । गत विगतका वर्षमा विजयादशमीका अवसरमा एक महिनासम्म बिदा दिइने भए पनि दुवै गाउँपालिकाले सूचना जारी गर्दै छ दिनबाहेक दसैँ बिदाको समयमा पनि सबै विद्यालय खुला रहने जनाएका हुन्। दोगडाकेदार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय...

स्रोत नखुलेको १५ लाखसहित पक्राउ

पर्सा । भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको अवैध पैसासहित प्रहरीले तीन जनालाई पक्राउ गरेहेको छ । प्रहरीले स्रोत नखुलेको रु १५ लाख ५० हजारसहित दुई भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको पूर्वी चम्पारण वसन्तपुर निवासी २५ वर्षीय विक्रम पटेल, भारतकै मोतिहारी...

करेन्ट लागेर युवकको मृत्यु

रुपन्देही । रुपन्देहीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । करेन्ट लागेर जिल्लाको ओमसतिया गाउँपालिका–१ लखनचोक बस्ने २६ वर्षीय दिपक परियारको मृत्यु भएकोे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । करेन्ट लागेर घाइते भएका परियारको...

जिसस महासंघ बागमतीको अध्यक्षमा पुनः खुलाल

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) महासंघ बागमती प्रदेश कमिटीको अध्यक्षमा पुनः रघुनाथ खुलाल चयन भएका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न जिसस महासंघको राष्ट्रिय परिषद बैठकले खुलालको नेतृत्वमा ९ सदस्यीय नयाँ कमिटी गठन गरेको हो । खुलाल जिसस मकवानपुरका प्रमुख पनि हुन् । यस्तै, बैठकले कमिटीको उपाध्यक्षमा जिसस ललितपुरका...

मोबाईल एशोसियसनद्वारा शुभकामना आदानप्रदानको आयोजना

मकवानपुर । मोबाईल एशोसियसन अफ नेपाल (म्यान) मकवानपुरले विजया दशमी, शुभ दीपावली तथा छठपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । शनिबार एशोसियसन मकवानपुरका अध्यक्ष दिनेश थिङको अध्यक्षतामा कार्यक्रम भएको हो । कोरोना महामारीमा व्यवसायमा असर परेको भएतापनि चाडपर्वको पूर्व सन्ध्यामा मोबाईल व्यवसायीहरुको जमघट गराई शुभकामना...

कांग्रेस मकवानपुरगढी–४ को पहिलो बैठक सम्पन्न

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका वडा नम्वर ४ को पहिलो बैठक आज (शनिबार) सम्पन्न भएको छ । सो बैठकले गत भदौ २० गते भएको कांग्रेस मकवानपुरगढी–४ को वडा अधिवेशनबाट विभिन्न पदमा चयन हुन बाँकी कार्यसमिति मनोनित गरेको छ । कांग्रेस मकवानपुरगढी–४ का सचिव सोमलाल (भुवन) घलानका अनुसार, बैठकले...

रसुवागढी नाकाबाट विद्युतीय कार आयात सुरु

काठमाडौँ । नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात गर्न थालेका छन् । यातायातको पहुँचलाई सरलीकृत गर्न विद्युतीय कार आयात गर्न थालिएको हो । आवाज एवं धुँवारहित चिनियाँ विद्युतीय सेतो रङका कार तीन दिनको अन्तरालमा १०० नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।...

भारतीय ट्रकको ठक्करबाट विद्यार्थी नेता चौधरीको मृत्यु

रौतहट । जिल्लाको चन्द्रनिगाहपुरमा भारतीय नम्वर प्लेटको ट्रकको ठक्कर बाट एक जना युवकको मृत्यु भएको छ । गएराती करिब ९ बजेको समयमा भारतीय नम्वर प्लेटको ट्रकको ठक्करबाट चन्द्रपुर नगरपालिका वडा नम्वर २ जुडिवेलाका सोनालाल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । चन्द्रनिगाहपुरबाट जुडिवेला घर फर्कने...