समाचार
प्रहरी दिवसको अवसरमा बृक्षारोपण
मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजना आइतबार हेटौंडामा बृक्षारोपण कार्यक्रम भएको छ । ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित क्याम्पाडाँडामा विभिन्न प्रजातिको २५० वटा बिरुवाहरु बृक्षारोपण गरेको मकवानपुरले जनाएको छ । बागमती प्रदेश प्रहरी...
मनहरी फुटबल : आज जनसिद्ध, सुन्दर र लामावस्ती क्लब विजयी
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा जारी फुटबल प्रतियोगिताको आज (आइतबार) तीन वटा खेल भएको छ । जनआदर्श समाज युवा क्लबको आयोजनामा गत असोज १२ गतेदेखि मनहरी गाउँपालिका वडा नम्वर ३ मा सुरु भएको उक्त प्रतियोगिताको आज तीन वटा खेल भएको हो । आइतबार भएको प्रतियोगिताको पहिलो खेलमा जनसिद्ध युवा...
प्राधिकरणले इन्टरनेट र टेलिभिजन तार काट्न रोक लगायो
मकवानपुर । नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रदायक र केबुल टेलिभिजनको तार काट्न रोक लगाएको छ । पोलको भाडा नतिरेको भन्दै शनिबारदेखि देशभरका विभिन्न स्थानमा रहेको इन्टरनेट र केबुल टेलिभिजनको तार काट्न सुरु गरेको प्राधिकरणले उपभोक्ताहरुलाई परेको मर्कालाई ध्यानमा राखी तत्काल तार नकाट्न निर्देशन दिएको हो । प्राधिकरणका निर्देशक...
३ महिनापछि संचालनमा आयो मनाङ् जोड्ने सडक
काठमाडौँ । लामो समयदेखि अवरुद्ध बनेको मनाङको सडकखण्ड ३ महिनापछि सञ्चालनमा आएको छ । मनाङको भ्राताङ भीरमा पहिरोले पु¥याएको क्षति मर्मत गरिएपछि सडक सञ्चालनमा आएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । भ्राताङ भीरको सडक मर्मत भएपछि मनाङको चामे गाउँपालिका र डिस्याङ गाउँपालिका जोडिएको सिडिओ लामिछानेले बताएका...
कोरोना संक्रमणबाट वडा सदस्य ओझाको मृत्यु
डडेल्धुरा । अमरगढी नगरपालिका वडा नम्वर ५ का वडा सदस्य ७० वर्षीय जगन्नाथ ओझाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । असोज १४ गते अस्पताल भर्ना भएका उनको शनिबार राति डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । उनलाई असोज १४ गतेबाट नै उनलाई भेन्टिलेटरमा राखेर...
पछिल्लो २४ घण्टामा १४०५ कोरोना मुक्त, ६७९ नयाँ संक्रमित थपिए
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ६ सय ७९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७० जनाको पीसीआर प्रविधिमार्फत् कोरोना परीक्षण गर्दा ५ सय ७४ र ३ हजार ८ सय ५० जनाको एन्टिजेन प्रविधिबाट कोरोना परीक्षण गर्दा १ सय ५ जनामा...
सिंह बनिन् अखिल क्रान्तिकारीको पहिलो महिला अध्यक्ष
काठमाडौँ । अखिल क्रान्तिकारीको अध्यक्षको जिम्मेवारी पञ्चा सिंहले पाएकी छिन् । आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विद्यार्थी नेताहरुबीभ भएको छलफलले सिंहलाई अखिल क्रान्तिकारीको अध्यक्षको जिम्मेवारी सुम्पिएको हो । पार्टीको स्थायी समितिले दिएको अधिकार अनुसार माओवादी अध्यक्ष प्रचण्डले सिंहलाई अध्यक्ष बनाउने निर्णय सुनाएका थिए । अरु...
सम्बर्धन सहकारीको वार्षिक उत्सव
काठमाडौँ । सम्बर्धन बचत तथा ऋण सहकारी संस्थाको प्रथम वार्षिकउत्सव समारोह सम्पन्न भएको छ । बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री रचना खड्काको प्रमुख आतित्थ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । सरकारीले संस्थाले नजिकिँदै गएको दशै, तिहार र छठ पर्वको अवसरमा मध्यबानेश्वरस्थित मोजो होटेलमा शनिबार एक कार्यक्रम गर्दै शुभकामना...
एमालेको आधिकारिक लोगो फेरियो
काठमाडौं । नेकपा एमालेले आफ्नो आधिकारिक लोगो फेरेको छ । ललितपुरको गोदावरीमा जारी प्रथम विधान महाधिवेशनले नयाँ लोगो पारित गरेको हो । उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संसोधन प्रस्तावमाथि जवाफ दिने क्रममा एमालेको नयाँ लोगो प्रस्ताव गरेका हुन् । एमालेको अवको लोगो सूर्यभित्र रातो पृष्ठभूमिमा सुनौलो हँसिया हथौडा रहनेछ ।...
बागमती प्रदेश प्रमुख शर्मा डिस्चार्ज
मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा उपचारपछि डिस्चार्ज भएका छन् । मुटु सम्बन्धि समस्याबाट पीडित प्रदेश प्रमुख शर्मा गत असोज ४ गतेबाट उपचाररत थिए । उनी गत १४ गते बेलुका अस्पतालबाट डिस्चार्ज भएका हुन् । विगत ७ वर्षदेखि मुटु सम्बन्धि समस्याबाट पीडित रहेका प्रदेश प्रमुख शर्मालाई स्वास्थ्यमा...










