समाचार

प्रहरी दिवसमा ब्याडमिन्टन र भलिबल प्रतियोगिता

मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले खुल्ला डबल्स ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । प्रहरी प्रहरी हेटौंडाले ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको हो । खेलमा बागमती प्रदेश अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुका १५ टिम र अन्य नागरिकहरुबाट १५ टिम गरी जम्मा ३०...

हेटौंडाका सबै सामुदायिक विद्यालय दशैंपछि पनि खुल्ने

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका सबै सामुदायिक विद्यालय दशैपछि संचालनमा आउने भएका छन् । सोमबार बसेको हेटौंडा नगर क्षेत्रभित्र रहेको ७७ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकले दशैं विदा पछि पनि स्वास्थ्य समाधानी अपनाएर भौतिक उपस्थितिमा नै पठनपाठनलाई निरन्तरता दिने निर्णय गरेको हो । पछिल्ला केही वर्षदेखि हेटौंडा नगर क्षेत्रका विद्यालय...

बागमतीमा ५५ प्रतिशत नागरिकले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

मकवानपुर । बागमती प्रदेशमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणविरुद्ध पुर्ण खोप लगाउनेको कूल संख्या २३ लाख ४४ हजारभन्दा बढी पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार, प्रदेश हालसम्म २३ हजार ४४ हजार ६ सय ३४ अर्थात ५५ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका हुन् । प्रदेशमा ४ लाख ६...

राष्ट्रिय जनगणना : बागमतीमा घर तथा परिवार सूचीकरण कार्य सकियो

मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय जनगणना कार्यक्रम २०७८ अन्तर्गत घर तथा परिवार सूचीकरण कार्य सकिएको छ । प्रदेशबा १३ वटै जिल्लामा गत भदौ ३० गतेदेखि सुरु सूचीकरण कार्य सोमबार सकिएको हो । प्रदेशका सबै जिल्लामा सुपरीवेक्षक खटाएर घर परिवार सूचीकरण गरिएको हो । प्रदेशका सबै जिल्लाका गाउँ/नगर पालिकाका प्रत्येक...

मनहरी फुटबल : एफ सी पालदमार, युवा जागृती र जनजागरण युवा क्लब विजयी

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा जारी फुटबल प्रतियोगिताको सोमबार तीन वटा खेल भएको छ । जनआदर्श समाज युवा क्लबको आयोजनामा गत असोज १२ गतेदेखि मनहरी गाउँपालिका वडा नम्वर ३ मा सुरु भएको उक्त प्रतियोगिताको सोमबार तीन वटा खेल भएको हो । सोमबारबार भएको प्रतियोगिताको पहिलो खेलमा एफ सी पालदमार...

पछिल्लो २४ घण्टामा १०३० संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर एक हजार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ८७४ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ५ हजार ८९३ जनाको पीसीआर...

काठमाडौंबाट २०७ जना पाकेटमार पक्राउ

काठमाडौं । सार्वजनिक बस र सपिङ मलहरुमा पाकेट मारेको आरोपमा प्रहरीले काठमाडौंबाट २०७ जनालाई पक्राउ गरेको छ । चक्रपथभित्र र बाहिर अपरेशन चलाएर गत भदौ २५ गतेदेखि २०७ जना पाकेटमारलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।उक्त घटनामा संलग्नमध्ये १६२ जनालाई कारागारमा थुनामा पठाइएको महानगरीय प्रहरी परिसर...

कांग्रेस मकवानपुरको जिल्ला पदाधिकारी र नवनिर्वाचित सभापतिहरुबीच छलफल

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका पदाधिकारीहरु र जिल्लाको १० वटै स्थानीय निकायमा नवनिर्वाचित कांग्रेस सभापतिहरुबीच हेटौंडामा शुभकामना आदानप्रदान तथा छलफल कार्यक्रम भएको छ । सोमबार कांग्रेस पार्टी कार्यालयमा पदाधिकारी र गत असोज ९ गते भएको गाउँ अधिवेशनबाट निर्वाचित भएका गाउँपालिका तथा नगरपालिका सभापतिहरुबीच छलफल कार्यक्रम भएको हो । नेपाली...

मकवानपुरमा थप ८ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६५ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, पछिल्लो २४ घण्टामा ४६ जनाको पीसीआर परीक्षण गर्दा ७ जनामा...

आज नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौं । आज (सोमबार) साताको दोस्रो दिन नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ६ दशमलव ६८ अंकले घटेर २ हजार ५७० दशमलव ८१ विन्दुमा कायम भएको जनाइएको छ । आज ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९३५ रुपैयाँको शेयर कारोबार भएको छ ।नेप्सेमा सूचिकृत २२७...