समाचार

मन्त्रिपरिषद् विस्तार : प्रधानन्यायाधिशलाई जोडिए आएको समाचारप्रति सर्वोच्चको ध्यानाकर्षण

काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरालाई जोडिएर विभिन्न संचारमाध्यमहरुमा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार सर्वोच्च अदालतले एक विज्ञप्ति जारी गर्दै सो घटनाप्रति अदालतको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । विभिन्न संचार माध्यममा केही दिनदेखि मन्त्रिपरिषद् विस्तारमा प्रधान न्यायाधीशको संलग्नता रहेको शिर्षकमा...

नेपाललाई जापानद्वारा एम्बुलेन्स सहयोग

मकवानपुर । नेपाललाई जापान सरकारले एम्बुलेन्स प्रदान गरेको छ । आज (सोमबार) एक कार्यक्रमबीच स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदुत किकुकाले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । मन्त्री श्रेष्ठले जापान सरकारले स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएकोमा धन्यवाद दिँदै नेपाल र जापानबीच निरन्तर सहयोग आदानप्रदान हुनुपर्ने बताए ।...

हेटौंडामा मृत भेटिए बानियाँ

मकवानपुर । मकवानपुरको हेटौंडामा आज (सोमबार) बिहान एक जना मृत अवस्थामा भेटिएका छन् । बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ स्थित अन्दाजी ३० वर्षीय समशेर बानियाँ मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार,  उनी हेटौंडा आद्योगिक क्षेत्रको बिस्कुट फ्याक्ट्रिमा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालय...

सम्भवतः मन्त्रिपरिषद् विस्तार आजै हुन्छ– प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार सम्भवतः आज (सोमबार) नै हुने बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित नेपाल बुद्धिजीवि संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले मन्त्रिपरिषद विस्तार गर्न नसके पनि मन्त्रालयको भागबण्डा टुंग्याउने बताएका...

हेटौंडामा विश्व पशुपन्छी दिवस मनाइयो

मकवानपुर । आज (सोमबार) विश्व पशुपन्छी दिवस हेटौंडामा पनि मनाइएको छ । बागमती प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका आयोजनामा ‘पशुकल्याण अभिबृद्धी दिगो विकास समृद्धी’ भन्ने नारासहित मनाइएको हो । कार्यक्रम बागमती प्रदेशको भ्रमि व्यवस्था तथा कृषि तथा सहकारीमन्त्री चन्द्र लामाले उद्घाटन गरेका हुन् । सो क्रममा मन्त्री...

व्यवसायी अजयराज सुमार्गीसहित १६ नेपालीको ‘ट्याक्स हेभन’ मुलुकमा लगानी

काठमाडौँ । व्यवसायी अजयराज सुमार्गी पनि अनौपचारिक माध्ययमबाट रकम विदेशमा पुर्याउने, त्यहाँ कम्पनी खडा गर्ने र सोही कम्पनीबाट फेरी प्रत्यक्ष बैदेशिक लगानी (एफआइडी) भन्दै नेपालमा पैसा ल्याउने कार्यमा संलग्न रहेको खुलासा भएको छ । आइतबार साँझ अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नलिष्ट’ (आईसीआईजे) ले ट्याक्स हेवम...

इटालीमा विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु

इटाली । उत्तर इटालीको सहर मिलानमा विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । एउटा निजी विमान इटालीको सहर मिलानमा रहेको खाली अफिस भवनमा खस्दा त्यसमा सवार ८ जनाको मृत्यु भएको हो । इटालियन मिडियाका अनुसार, दुर्घटनामा विमानका चालक ६८ वर्षीय रोमानियन अर्बपति डान पेट्रेस्कु, उनको पत्नी र...

भारतीय कांग्रेसकी नेता गान्धी पक्राउ

भारत । भारतीय कांग्रेसकी नेता प्रियंका गान्धीलाई प्रहरीले पक्राउ गरेको छ । गान्धीलाई उत्तरप्रदेशमा पर्ने लखिमपुर खिरी भन्ने स्थानमा जारी किसानहरुको आन्दोलनमा सहभागी हुन जाने क्रममा प्रहरीे पक्राउ गरेको राज्यका कांग्रेस प्रमुख अजय कुमार लल्लूले यसबारे पुष्टि छन् । उनले भनेका छन्, ‘प्रियंका गान्धीजीलाई पक्राउ गरिएको छ । के...

रेडियो बुलेटिनको आयोजनामा बृक्षारोपण

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा संचालित रेडियो बुलेटिन ८९.७ मेघाहर्जले बृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । आइतबार हेटौंडा–५ स्थित संयुक्त युवा क्लब र रेडियो बुलेटिनको संयुक्त आयोजनामा बृक्षारोपण गरेको हो । रेडियो बुलेटिनका अनुसार, हेटौंडा–५ क्याम्पाडाँडामा आँप, बाँस, तेजपात, अर्जुन, कटहर, लिचि, मसलालगायतका विभिन्न प्रजातिका १ हजार ५००...

फिफाले गरेको कारवाहीको आधारमा सम्झौता रद्ध गर्न मिल्दैन: गणेश थापा

मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले फुटबल एकेडेमी निर्माणको लागि हेटौंडा उपमहानगरपालिकासँग भएको सम्झौता रद्ध भएकोमा आश्चर्य प्रकट गरेका छन् । थापाले आइतबार हेटौंडामा पत्रकार सम्मेलनको अयोजना गरेर फुटबलको विकासमा इमान्दार भएर लाग्दा फिफाले गरेको कारवाहीकै आधारमा सम्झौता रद्ध गर्न नमिल्ने बताए । उनले...