समाचार
थप १०६६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ३ सय ६८ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालये जनाएको छ । मन्त्रालयका अनुसार, १० हजार १...
हेर्नुहोस् केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको पूर्णपाठ
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संगठनात्मक अराजकतालाई परास्त गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्ने आव्हानसहितको राजनीतिक प्रतिवेदन तयार पारेका छन् । ४४ पृष्ठमा समेटिएको ओलीको प्रतिवेदन शुक्रबार सुरु भएको विधान महाधिवेशनमा प्रस्तुत गरिएको थियो । देशभित्र राजनीतिक अवस्था, राष्ट्रिय एवम् अन्तरराष्ट्रिय परिस्थिति पार्टीको भावी कार्यदिशा...
चार पूर्व प्रधानन्यायाधीशमाथि लागेको अवहेलना मुद्दा खारेज
काठमाडौं । सर्वोच्च अदालतले पूर्व प्रधानन्यायाधीशमाथि लागेको अवहेलना मुद्दा खारेज गरेको छ । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजलासले चार जना पूर्व प्रधानन्यायाधीशमाथि लागेको अवहेलना मुद्दा खारेज गरिदिएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक प्रतिनिधिसभा विघटनको निर्णय गर्दा सो निर्णय असंवैधानिक भएको...
फुटबल एकेडेमी प्रकरण: गणेश थापालाई झड्का
मकवानपुर । लामो समय अखिल नेपाल फुटबल संघ एन्फामा एकछत्र राज गरेका गणेश थापासंग बुधबार हेटौंडा उपमहानगरपालिकाले फुटबल एकेडेमी संचालनका लागि सम्झौता गर्यो । तर, फिफाबाट आर्थिक जरिवानासहित १० वर्ष राष्ट्रिय र अन्तरराष्ट्रिय फुटबल गतिविधिमा प्रतिबन्धित थापालाई एकेडेमी संचालनको लागि उपमहानगरले सम्झौता गरेको भन्दै चर्को विरोध भएपछि विहिबार सम्झौता...
पशुपतिका बाबालाई छुरा प्रहार गरेको आरोपमा लामिछाने पक्राउ
काठमाडौं । पशुपतिका बाबालाई छुरा प्रहार गरी फरार रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको जगतपुर घर भएका ताराबहादुर लामिछाने रहेका छन् । शुक्रबार बिहान हेपाली हाईटवाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार, गत असोज ११ गते बिहान पौने...
मकवानपुरमा थप ३७ जना कोरोना संक्रमणमुक्त
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ८३ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, ७८ जनाकोे पीसीआर र ५ जनाको एन्टीजेन परीक्षण गर्दा उनीहरुमा...
भारतीय नम्वर प्लेटको सवारीलाई नेपाल प्रवेशको अनुमति
काठमाडौं । सरकारले यात्रुसहितको भारतीय नम्वर प्लेटको सवारी साधानलाई नेपाल प्रवेशका लागि अनुमति प्रदान गरेको छ । २०७६ चैत्र १० गतेदेखि नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको भारतीय नम्वर प्लेटको गाडीलाई डेढ वर्षपछि सररकारले प्रवेश गर्न अनुमति प्रदान गरेको हो । मन्त्रिपरिषद्को निर्णयपछि शुक्रबारदेखि भारतीय नम्बर प्लेटको निजी सवारी साधनहरुलाई यात्रुसहित...
प्रचण्ड र नेपाल षडयन्त्रकारी हुन् –एमाले अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफु नेतृत्वको सरकार ढाल्न घेराउ, मोर्चाबन्दी र अवरोध गरेको आरोप लगाएका छन् । एमाले विधान महाधिवेशनलाई सम्बोधन गर्दै उनले आफु सरकारको नेतृत्वमा हुँदा नेता...
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौं । सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १२ : ५४ बजे जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ । वि.सं. २०७२ बैशाख १२ गते गएको...
सत्ता गठबन्धनको बैठक अनिश्चित हुँदा सरकार विस्तारमा ढिलाई
काठमाडौँ । सत्ता गठबन्धनको बैठक अनिश्चित हुँदा सरकार विस्तारमा ढिलाई भएको छ । आइतबारयता सत्ता गठबन्धनको बैठक बस्न सकेको छैन । आइतबारको बैठकले तत्काल अर्को बैठक बसेर मन्त्रालय बाँडफाँड गर्दै मन्त्रिमण्डल विस्तार गर्ने सहमति गरेको भएपनि अर्को बैठक बस्न नसक्दा सरकार विस्तार गर्न ढिलाइ हुने भएको हो । कांग्रेस...










