समाचार
पत्रकारलाई सार्वजनिक वित्तसम्बन्धी तालिम
मकवानपुर । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आर्थिक पत्रकारहरुलाई सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी तालिम दिइएको छ । सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व सचिवालय (पेफा) सँगको सहकार्यमा शुक्रबार तालिम आयोजना गरिएको हो । तालिमको उद्घाटनमा सेजनका अध्यक्ष जनदिन बरालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । पेफा सचिवालयका सदस्यसचिव गोरखबहादर शाहीले...
‘सँस्कृति र परम्परा सबैको साझा पर्ब हो’
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सँस्कृति र परम्परा भनेको सबैले साझा रुपमा मनाउनुपर्ने बताएकी छन् । शुक्रबार नेकपा एमाले मकवानपुरले विजया दशी, शुभ दिपावली, नेपाल सम्वत तथा टठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदाप्रदान तथा चियापान कार्यक्रममा सो कुरा बताएकी हुन् । उनले संस्कृति र परम्परा भनेको...
स्वास्थ्य मन्त्रीमा विरोध खतिवडा
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्य विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा चयन भएका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २५ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेसँगै स्वास्थ्य मन्त्रीमा खतिवडा चयन भएका हुन् । यसअघि देउवा नेतृत्वकै...
थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार ६८८ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ४६६ जनाको पीसीआर परीक्षण...
मन्त्रिपरिषद् विस्तार, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद विस्तार गरेकी छन् । आज (शुक्रबार) प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । राष्ट्रपति कार्यालयको विज्ञप्तिअनुसार, राष्ट्रपति भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी हुन् । यसअघि...
मकवानपुरमा भए ९ जना कोरोनामुक्त, थपिए ६ जना संक्रमित
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा संक्रमण पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेका ९ जना संक्रमणमुक्त भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, संक्रमणमुक्त हुनेहरुमा सबै जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन्...
बागमती प्रदेशः मुख्यमन्त्रीद्वारा विश्वासको मत लिन प्रस्ताव पेश
मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव पेश गरेकी छन् । विश्वासको मत लिन शुक्रबार मुख्यमन्त्री शाक्यका प्रमुख राजनीतिक सल्लाहकार माधव अर्यालले प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई प्रस्ताव बुझाएका हुन् । शाक्यले आफ्नो दल नेकपा एमाले विभाजन भएकाले संविधानको धारा १८८ को उपधारा २...
पत्रकार महासंघ मकवानपुरको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम
मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा शुभकामना आदाप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रसाद तथा चियापान कार्यक्रम आज (शुक्रबार) समपन्न भएको हो । कार्यक्रम पत्रकार महासंघ मकवानपुरका अध्यक्ष् मणिराज गौतमको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका...
निजामति विधेयक २०७५ फिता लिने प्रस्वात स्वीकृत
काठमाडौं । संघीय निजामती विधेयक २०७५ फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । आज (शुक्रबार) बसेको प्रतिनिधिसभाको बैठकमा सरकारको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पेश गरेको उक्त प्रस्तावमाति बहुमतले स्वीकृत गरेको हो । विधेयक फिर्ताको प्रस्तावमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले...
सवारी दुर्घटनामा दुई जनाकोे मृत्यु
बाँके । बाँके र बर्दियामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिका–३ दम्कीमा भएको सडक दुर्घटनामा मधुवन नगरपालिका–५ बस्ने ८० वर्षीया महिला रुप्सी कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, भे १ ज ८७९ नम्वरको जीप दुर्घटना हुँदा घाइते भएकी...










