समाचार
असोज २४ गते बागमती प्रदेशसभाको नवौँ अधिवेशन बैठक आह्वान
मकवानपुर । बागमती प्रदेशसभाको नवौँ अधिवेशन बैठक असोज २४ गतेको लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा १ बमोजिम बागमती प्रदेश मुख्यमन्त्री परिषद्को सिफारिस भई आएअनुसार प्रदेशसभाको ९ औँ अधिवेशन बैठक यही असोज २४ आइतबार दिनको ३ बजे बस्ने गरी आह्वान...
विरोध खतिवडालाई शहरी मन्त्रालयको जिम्मा दिने एकीकृत समाजवादीको निर्णय
मकवानपुर । नेकपा एकीकृत समाजवादीले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम र मन्त्रालय टुंगो लगाएको छ । आज (शुक्रबार) बिहान बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले सरकारमा सहभागी हुने मन्त्री र मन्त्रालय टुंगो लगाएको एक नेताले जानकारी दिए । सरकारमा सहभागी हुन एकीकृत समाजवादीले पाएको चार मन्त्रालयमा आजै...
दसैंका लागि मकवानपुरबाट १ हजार खसीबोका काठमाडौं लैजाने
मकवानपुर । यस वर्षको दसैंका लागि मकवानपुरबाट १ हजार खसी बोका काठमाडौं लैजाने भएको छ । साविकको खाद्य संस्थान तथा हालको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैंका लागि १ हजार खसी बोका काठमाडौं लैजाने जानकारी दिएको हो । दशैंमा खपत हुने मासुको लागि मकवानपुरका विभिन्न कृषि...
यस्तो रहने छ आजको मौसम पूर्वानुमान
काडमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले जारी गरेको पूर्वानुमन अनुसार, आज भारतको पश्चिम बंगाल तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको जनाएको छ । महाशाखाले आज प्रदेश १, गण्डकी प्रदेश र बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा...
नेपाललाई बेलायतले रेडलिष्टको सूचीबाट हटाईयो
काठमाडौं । बेलायत सरकारले कोरोना महामारीका कारण अन्तराष्ट्रिय यात्रा प्रतिबन्धमा रहेको नेपाललाई रेडलिष्टको सूचीबाट हटाएको छ । ११ अक्टोबर सोमबार बिहान ४ बजेबाट लागू हुने गरी बेलायत सरकारले नेपाललगायत ५४ वटा मुलुकलाई रेडलिष्टको सूचीबाट हटाएको हो । रेडलिष्टबाट हटेपछि अब कोभिड खोपका दुबै डोज लगाएका यात्रुले बेलायत जाँदा ११...
आज मन्त्रिपरिषद् विस्तार हुँदै
काठमाडौं । आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तार हुने भएको छ । नयाँ सरकार बनेको झण्डै ३ महिनापछि आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । गत असार महिलामा सरकारको नेतृत्व गरेको प्रधानमन्त्री शेरबहादुर देउवाले २५ सदसयीय मन्त्रिमण्डलमा यसअघि पाँच जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेका थिए । बिहीबार बालुवाटारमा...
हेटौंडामा तीन जना महिला प्रधानाध्यापक सम्मानित
मकवानपुर । डेक नेपालसँगको सहकार्य र शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरसँगको समन्वयमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई) मकवानपुरले हेटौंडामा कार्यरत महिला प्रधानाध्यापकलाई सम्मान गरेको छ । शिक्षक दिवसको अवसरमा हेटौंडा उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयका तीन महिला प्रधानाध्यापक सम्मानित भएका हुन् । सम्मानित हुनेमा अमर माध्यमिक विद्यालय हेटौंडा–१ की...
नेकपा माओवादी हेटौंडा–२ को अध्यक्षमा रिजाल
मकवानपुर । नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ को अध्यक्षमा ईन्द्रप्रसाद रिजाल चयन भएका छन् । बिहिबार भएको वडा सम्मेलनले रिजालको नेतृत्वमा ३५ सदस्यीय वडा कमिटी गठन गरेको हो । यसैगरी, कमिटीको उपाध्यक्षमा विष्णुहरी वाईबा, सचिवमा ओम पुडासैनी, सह–सचिवमा झलक छतकुली, कोषाध्यक्षमा भवानी घिमिरे चयन भएका छन् ।...
राजेन्द्र पाण्डेले पाउने भए बागमतीमा मुख्यमन्त्री
काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले बागमती प्रदेशमा मुख्यमन्त्री पद पाउने भएका छन् । बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले बागमती प्रदेशमा मुख्यमन्त्री दिने निर्णय गरेको हो ।बैठकले समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री दिने निर्णय गरेको हो । यसअघि नै एकीकृत...
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिष्ट्रार प्रसाईको श्रीमती पनि नियुक्त !
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले श्रीमती कमला प्रसाई निरौलालाई कार्यालय सहायक पदमा नियुक्त गरेका छन् । प्रदेशको लोकसेवा आयोगमार्फत् कर्मचारी नियुक्ती गर्नुपर्ने प्रावधान मिचेर प्रतिष्ठानले विभिन्न पदमा विज्ञापन गरेको थियो । रजिष्ट्रार आफैँ परिक्षा प्रक्रियामा सहभागी भएको प्रतिष्ठान स्रोतले तु खबरलाई जानकारी दिएको छ...










