समाचार
प्रेस युनियनका महासचिव शिवाकोटी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता अजयबाबु शिवाकोटी १४ औं महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनले पहिलो प्रयासमै सफलता हासिल गरेका हुन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका महासचिव शिवाकोटी पहिलो पटकको उम्मेदवारीमै केन्द्रीय सदस्य निर्वाचित हुन सफल भए । उनको जितले अब नीतिगत...
महिला हिंसा अन्त्य गर्न परिवारदेखी सरकारसम्म जिम्मेवार
मकवानपुर । नगर स्तरीय महिला जागरण समूह, हेटौंडाले आइतबार महिला र बिशोरीविरुद्ध हुने हिंसा अन्त्य गर्न प्रेषण प्रणाली तथा मार्गको सुदृढीकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठीको आयोजना गरेको छ । महिला जागरण समूहले आइतबार हेटौंडामा एक्सन एड नेपालको आर्थिक सहयोग तथा हेटौंडा उपमहानगरपालिका र मकवानपुर महिला समूहको समन्वयमा उक्त...
खुला ३५ सदस्यको मतगणना सकियो, कसले कति मत पाए ?
काठमाडौँ । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना सम्पन्न भएको छ । आइतबार भएको अन्तिम मतपरिणाम अनुसार डा. शशांक कोइराला सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन् । उनले तीन हजार ८ सय ३६ मत पाएका हुन् । त्यस्तै एनपी साउद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर...
मिसेस तामाङ मकवानपुरमा सिन्तान
मकवानपुर । मिसेस तामाङ मकवानपुर २०७८ को विजेता पातली माया सिन्तान भएकी छिन् । शनिबार हेटौंडामा भएको मिसेस तामाङ मकवानपुर २०७८ प्रतियोगितामा सिन्तान विजेता बनेकी हुन् । ओपेरा इन्फोटेन्टमेन्ट सिने प्रालिको आयोजनामा भएको मिसेस तामाङ मकवानपुर २०७८ को टप ८ बाट फस्ट रनरप विन्दु रुम्बा, सेकेन्ड रनरपमा गंगा लामा...
कांग्रेस केन्द्रीय सदस्यको मतगणनाः ३५९५ गन्दा को–को परे ३५ भित्र ?
काठमाडौँ । नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यतर्फको ३ हजार ५ सय ९५ मतगणना सकिएको छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा आइतबार साँझसम्म ३ हजार ५ सय ९५ मतगणना सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार सबैभन्दा धेरै मत शशांक कोइरालाले ल्याएका छन् भने त्यसपछि एनपी साउद...
कांग्रेस केन्द्रीय सदस्य मतगणनाः तीन हजार गन्दा को–को परे ३५ भित्र ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य (खुलातर्फ)को तीन हजार मतको गणना सकिएको छ । पार्टी कार्यालय सानेपामा ३५ केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतगणनामा आइतबार दिउँसोसम्म तीन हजार मत गणना हुँदा डा. शशांक कोइराला पहिलो स्थानमा छन् । उनीपछि एनपी साउद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रमेश लेखक छन् ।...
बालुवाटारमा सर्वदलीय बैठक सुरु
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको बैठक सकिएपछि सर्वदलीय बैठक शुरु भएको हो । प्रधानमन्त्री देउवाले संसद्मा जारी अवरोध खुलाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन...
कांग्रेस केन्द्रीय सदस्य पदको २९९३ मतगणना, कसको कति मत ?
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको केन्द्रीय सदस्य पदको आइतबार साढे ३ बजेसम्म गरिएको २ हजार ९९३ मत गणना भएको छ । जसअनुसार शशांक कोइरालाले सर्वाधिक २४४२ मत पाएका छन् । यस्तै एनपी साउदले १८९६ मत पाएका छन् । काँग्रेस खुलातर्फको केन्द्रीय सदस्यको मतगणना शनिबारदेखि सुरु भएको हो...
भारतको केरलामा भारतीय जनता पार्टीका दुई नेताको हत्या
काठमाडौँ । भारतको केरला राज्यमा १२ घण्टाभित्र दुई नेताको हत्या भएको छ । भारतीय जनता पार्टी र सोसल डेमोक्रेटिक पार्टीका नेताको हत्या भएको हो त्यहाँका संचारमाध्ययमहरुले जनाएका छन् । केरलको अलाप्पुझामा शनिबार राति सोसल डेमोक्रेटिक पार्टी (एसडीपीआई) का प्रान्तीय सचिव केएस शानको हत्या भएको हो । शानको हत्या भएको...
सिरहामा दुई समूहबीच झडप हुँदा एक युवकको मृत्यु
सिरहा । सिरहाको गोलबजारमा दुई समूहबीच झडप हुँदा एक जना युवकको मृत्यु भएको छ । गोलबजार नगरपालिका वडा नम्वर ६ गोलबजारमा शनिबार राति दुई समूहबीच झडप हुँदा छुरा प्रहारबाट स्थानीय २६ वर्षका रामकुमार सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिएका छन् ।...







