कांग्रेस केन्द्रीय सदस्य पदको २९९३ मतगणना, कसको कति मत ?

तु खबर संवाददाता
२०७८ पुष ४, आईतवार १६:००
file-photo

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको केन्द्रीय सदस्य पदको आइतबार साढे ३ बजेसम्म गरिएको २ हजार ९९३ मत गणना भएको छ । जसअनुसार शशांक कोइरालाले सर्वाधिक २४४२ मत पाएका छन् । यस्तै एनपी साउदले १८९६ मत पाएका छन् । काँग्रेस खुलातर्फको केन्द्रीय सदस्यको मतगणना शनिबारदेखि सुरु भएको हो ।