समाचार

३३३ ग्राम सुनसहित एक बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३३३ ग्राम सुनसहित एक बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बंगलादेशी नागरिक राहदानी नम्बर ईएन ०९८७८१ बाहक ३५ वर्षीय अस्राफुल इजलाम रहेका छन् । हिमालयन एअरलाइन्सको उडानमार्फत दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनलाई विमानस्थलमा खटिएको प्रहरीले ह्‍याण्ड व्यागेजमा जाँच...

ट्रकको ठक्करबाट विद्यार्थीको मृत्यु

जनकपुरधाम । सर्लाहीको लालबन्दी नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नम्बरको ट्रकले ठक्कर दिँदा एक विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीका अनुसार, ट्रकको ठक्करबाट सर्लाहीकै चन्द्रनगर गाउँपालिका–१ रतनपुरका...

मकवानपुरमा पनि ई–राहदानी सेवा सुरु, यसरी भर्नुहोस् अनलाइनबाट फारम

हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले विद्युतीय राहदानी सेवा हिजोबाट सुरु गरेको छ । आज सोमबार सो कार्यालयमा आयोजित पत्रकार भेटघाटमा प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले विद्युतीय राहदानी सेवा (ई–पासपोर्ट) सेवा सुरु भएको जानकारी दिए । तत्काल १५ जनाको कोटा तोकेर ई–राहदानीको लागि प्रत्यक्ष दर्ता गर्ने कार्य आरम्भ गरिएको...

प्रदेश १ र बागमतीमा चुनावी प्रकृयाबाट नेतृत्व चयन गर्न निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रदेश नेतृत्व सहमतिमा हुन नसकेपछि पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । माओवादी स्रोतका अनुसार नेतृत्व चयन हुन नसकेका प्रदेश नम्बर १ र बागमतीमा चुनावी प्रक्रियाबाटै नेतृत्व चयन गर्न प्रचण्डले निर्देशन दिएका हुन् । माओवादी केन्द्र,...

२० उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस (नामसहित)

काठमाडौं । बढुवा समितिको सचिवालयले २० जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस गरेको छ । सचिवालयले प्रशासन सेवाका १८ र लेखापरीक्षण सेवाका २ जना उपसचिवहरुलाई सचिवमा बढुवा सिफारिस गरेको हो । प्रशासन सेवाका दीपक घिमिरे, नारायणप्रसाद सापकोटा, बलराम निरौला, वेदप्रसाद खरेल, रुद्रप्रसाद पण्डित, मदन कोइराला, कोमलप्रसाद धमला, दिवस आचार्य,...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा हेटौंडाकी बस्नेत

मकवानपुर । नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा हेटौंडाकी रश्मी बस्नेत निर्वाचित भएका छन् । जेसीजको ४८ औं महाधिवेशनअन्तरगत महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिएका उनी सर्वाधिक मतसहित जिर्वाचित भएका हुन् । १२ जना उपाध्यक्षका लागि १९ जना उम्मेदवारहरुका बीच प्रतिस्पर्धा भएको थियो । मतदानमा कुल १ हजार २ सय ६८ मत...

गैरसरकारी संस्था महासंघको केन्द्रीय सचिवमा मकवानपुरका लामा

मकवानपुर । गैरसरकारी संस्था महासंघ नेपालको केन्द्रीय सचिवमा मकवानपुरका बुद्धशरण लामा चयन भएका छन् । दशौं राष्ट्रिय महाधिवेशनबाट नव निर्वाचित केन्द्रीय सदस्यहरुको सपथ ग्रहणपछि आईतबार बसेको पहिलो पुर्ण बैठकले लामालाई सचिवमा चयन गरेको हो । गैरसरकारी संस्था महासंघको निवर्तमान केन्द्रीय सदस्य तथा बागमती प्रदेश ईन्चार्ज रहेका लामा गैरसरकारी संस्था...

मकवानपुरको विभिन्न स्थानमा आजदेखि ५ दिन विद्युत कटौती हुने

मकवानपुर । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले आज (सोमबार) देखि आगामी पाँच दिन युनिलिभर फिडर अन्तर्गत मकवानपुरको विभिन्न स्थानीय तहको वडाहरुमा ४ घण्टा विद्युत आपुर्ति बन्द हुने जनाएको छ । प्राधिकरणले सूचना जारी गर्दै मनहरी गाउँपालिकाको केही वडाहरु, राक्सिराङ गाउँपालिका वडा नम्वर ५ स्थित चैनपुर र रुपाचुरी, कैलाश...

हेटौंडाको त्रिभुवन माविमा निःशुल्क स्वास्थ्य शिविर

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित त्रिभुवन मावि नवलपुरमा निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । छहारी युवा सेवा समाजको आयोजनामा विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो । बाल रोग विशेषज्ञ डाक्टर हरिबहादुर खड्कासहित डाक्टरहरू सगुन थापा, नेहा...

कांग्रेस खुला महिलातर्फ केन्द्रीय सदस्य पदको मतगणना जारी

काठमाडौँ । नेपाली कांग्रेसको खुलातर्फको ३५ सदस्यको मतगणना सकिएपछि अब खुला महिलातर्फ केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको मतगणना अघि बढाइएको छ । आइतबार खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित भएसँगै खुला महिलातर्फको मतगणना सुरू गरिएको थियो । कांग्रेस निर्वाचन समितिकाअनुसार आइतबार बेलुकी चार सय मत गनिएको थियो। आज बिहान ९...