समाचार

फोनिज मकवानपुरले अक्षय कोष स्थापना गर्ने

मकवानपुर । नेपाल आदिवासी जनजाति पत्रकार  महासंघ (फोनिज) मकवानपुरको पाँचौ जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । बैठक आज (सोमबार) नेपाल पत्रकार महासंघको भवनमा बसेको हो । फोनिज मकवानपुरका अध्यक्ष अशोक सुजन श्रेष्ठको अध्यक्षतामा बसेको उक्त बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले आदिवासी जनजाति पत्रकारलाई...

विद्यालय परिसरमै विद्यार्थीको कपाल काट्ने अभियान संचालन

मकवानपुर । मकवानपुरगढी गाउँपालिकास्थित एक विद्यालय परिसरमै विद्यार्थीको कपाल काट्ने अभियान संचालन भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहेको चण्डिका माध्यामिक विद्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीको कपाल काट्ने अभियान संचालन गरेको हो । बालबालिकामा अनुशासन कपाल कटाई अभियान भन्ने मुल नाराका साथ सोमबारबाट कपाल काट्ने अभियान सुरु...

एमसीसी पारित नगर्न कम्युनिष्ट पार्टीहरुको चेतावनी

मकवानपुर । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कम्प्याक्ट (एमसीसी) राष्ट्रहित विपरित भएको भन्दै त्यसलाई नेपालमा कार्यान्वयन नगराउन कम्युनिष्ट पार्टीहरुले आग्रह गरेका छन् । सोमबार ६ वटा कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारलाई एमसीसी पारित नगर्न चेतावनी दिएका हुन् । सरकारले...

निर्वाचन आयोग : दोस्रो चरणको मतदाता नामावली संकलन कार्य सुरु

काठमाडौं । निर्वाचन आयोगले पहिलचे चरणको मतदाता नामावली संकलन कार्य सम्पन्न गरी दोस्रो चरणको संकलन कार्य थालेको छ । देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र तोकिएको इलाका प्रशासन कार्यालयबाट १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिहरुको मतदाता नामावली संकलन कार्य भइरहेको निर्वाचन आयोजनाले जनाएको...

माओवादी बागमती प्रदेश निर्वाचन प्रकृया सुरु, ५: ५५ बजे मतदान

काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेशको नयाँ नेतृत्व चयनको लागि निर्वाचन प्रकृया सुरु भएको छ । माओवादी केन्द्र निर्वाचन आयोगका अनुसार सोमबार साढे ३ बजेबाट निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचन आयोगले आजै साँझ ६ बजे मतदानका लागि समय तोकिएको छ । त्यसअघि मतदाता नामावली प्रकाशन, दावी...

थप २२० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ५२२५

काठमाडौं । नेपालमा थप २२० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ४ हजार १४१ जनाको पीसीआर र एन्टीजेन विधिबाट परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा २६३ जना संक्रमणमुक्त भएका छन् भने...

सोमबार पनि १७ अंकले घट्यो नेप्से

काठमाडौं । आज साताको दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्से घटेको छ । केही दिनदेखि लगातार घट्दो क्रममा रहेको नेप्सेले आज पनि १७ अंकलेघटेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १७ दशमलव ९३ अंकले घटेर २३ सय ५८ दशमलव ८१ विन्दुमा झरेको छ । गत...

भुक्तानी प्रदायक संस्थालाई प्रचलित मापदण्डको पालना गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धि कार्य गर्ने संस्थाहरुलाई प्रचलित मापदण्डको पालना गर्न निर्देशन दिएको छ । बैंकले एक निर्देशन जारी गर्दै भुक्तानी सम्बन्धि कार्य गर्ने संस्थाहरुमा अन्तराष्ट्रिय रुपमा प्रचलित मापदण्डको पालना गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सम्बन्धि कार्य गर्ने अनुमतिपत्र प्राप्त...

राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं । सोमबार बोइएको राष्ट्रियसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधका कारण सोमबार बोलाइएको राष्ट्रियसभाको बैठक पनि स्थगित भएको हो । बैठकको सुरुवात हुने वित्तिकै एमालेका सांसदहरुले उठेर अवरुद्ध पारेपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गरिएको घोषणा गरेका हुन् । संसद अवरुद्ध...

जहाज अवतरण गर्न नसकेपछि चीनबाट ल्याइएको भेरोसेल खोप फिर्ता

काठमाडौं । मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि सोमबार (आज) चीनबाट ल्याइएको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले सोमबार बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो । एशियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो ।...