समाचार
थप २९० जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
काठमाडौं । नेपालमा थप २९० जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७ हजार ८९ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा...
मोडल कलेजको होस्टलमा बस्ने एक विद्यार्थीको मृत्यु
काठमाडौं । काठमाडौंको बागजबारस्थित काठमाडौं मोडल कलेज (केएमसी) को होस्टलमा बस्ने एक जना विद्यार्थीको मृत्यु भएको छ । होस्टलको बाथरुममा नुहाउन गएका १८ वर्षीय सुशिल सहनी धेरै बेरसम्म ननिस्केपछि होस्टलका कर्मचारीले ढोका फुटाएर हेर्दा बेहोस अवस्थामा भेटिएका थिए । सोमबार दिउँसो उनलाई उपचारका लागी काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको...
पुनः संचालनमा आयो सुर्खेत विमानस्थल
सुर्खेत । करिब एक महिनादेखि बन्द रहेको सुर्खेत विमानस्थल पुनः संचालनमा आएको छ । धावनमार्ग मर्मतको काम सकिएपछि आजदेखि विमानस्थल सञ्चालनमा आएको हो । धावनमार्ग मर्मत गर्न मंसिर १० गतेदेखि विमानस्थल बन्द गरिएको थियो । यसबीचमा हेलिकप्टर मात्र अवतरण र उडान हुने व्यवस्था मिलाइएकोमा अब जहाज अवतरण र उडानसमेत...
कांग्रेस मधेशी खुलातर्फको केन्द्रीय सदस्यमा चौरसीया पहिलो नम्वरमा
काठमाडौँ । नेपाली काँग्रेसको मधेसी खुलातर्फको केन्द्रीय सदस्यमा संस्थापन पक्षको वर्चश्व देखिएको छ । ४ हजार ६ सय ६७ मत खसेकोमा अजय चौरसियाले २ हजार ५ सय २२ मत ल्याएर पहिलो स्थानमा उभ्याएका छन् । यस्तै दोस्रो नम्बरमा २२०६ मतसहित विनोद चौधरी विजयी भएका छन् । तेस्रो नम्बरमा चन्द्रमोहन...
विवेकशील साझाका संयोजक पाण्डेले बनाए समानान्तर कमिटी
काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले समानान्तर कमिटी बनाएका छन् । पार्टीका अध्यक्ष मिश्रले संघीयता खारेजी, धर्म निरपेक्षतामा जनमतसंग्रहको एजेण्डामा पार्टी अगाडि बढाएपछि त्यसमा असहमती जनाउँदै पाण्डेले बुधबार समानान्तर कमिटी बनाएका हुन् । यता पाण्डेलाई पार्टीबाट निष्काशन गरिएको छ । अध्यक्ष रवीन्द्र मिश्रले पार्टीलाई गम्भीर क्षति पुर्याउने...
दलहरु मुकदर्शक भएर बस्न मिल्दैन : बार अध्यक्ष श्रेष्ठ
काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बर्हिगमनको सम्बन्धमा राजनीतिक दलहरु मुकदर्शक भएर बस्न नमिल्ने बताएका छन् । सर्वोच्च अदालतमा आयोजना गरेको विरोधको कार्यक्रमपछि आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले न्यायपालिकामा भइरहेको विवादको सम्बन्धमा राजनीतिक दलहरु मुकदर्शक भएर बस्न नमिल्ने बताएका हुन् । ‘प्रधानमन्त्रीदेखि लिएर प्रतिपक्ष...
विवेकशील साझाद्वारा संयोजक पाण्डेलाई निष्कासन
काठमाडौँ । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई निष्कासन गरेको जनाएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पाण्डेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय भएको विवेकशील साझाले जनाएको छ । विवेकशील साझाले पार्टीलाई लेखेको पत्रमा भनिएको छ, ‘तपाईंले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप,...
प्रतिनिधिसभाबाट २ वटा अध्यादेश स्वीकृत
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट २ वटा अध्यादेश स्वीकृत गरिएको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रस्तुत गरेको यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धि केही ऐन संशोधन गर्ने अध्यादेश...
कांग्रेस महाधिवेशनः १३ पदाधिकारी र ५० केन्द्रीय सदस्यको आयो परिणाम
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मतगणना जारी छ । यो समाचार तयार पार्दासम्म १३ जना पदाधिकारी र ५० जना केन्द्रीय सदस्य निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । कांग्रेसको सभापतिमा पुनः शेरबहादुर देउवा निर्वाचित भएका छन् । त्यस्तै उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित...
सुनको मूल्यमा गिरावट
काठमाडौँ । मंगलबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामा ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावल सुनको मूल्य तालोमा ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावल सुनको प्रतितोला...








