समाचार

बागमती प्रदेश: डेढ घण्टा ढिलो गरी कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

मकवानपुर । बागमती प्रदेशसभाको आज दिउँसो १ बजेको लागि तय भएको ९ औँ अधिवेशन बैठकका लागि ११ः३० बजे बस्ने भनिएको कार्यव्यवस्था परामर्श समितिको बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठक दिउँसो १ बजेमात्रै सुरु भएको प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता उमेश सोतीले जानकारी दिए...

कांग्रसको मतगणना आज सकिँदै

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जारी मतगणना आज सकिने निर्वाचन समितिले जनाएको छ । मंसिर २४ गते उद्घाटन भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना आज सकिने भएको हो । पदाधिकारीको मतपरिणाम सार्वजनिक भएसँगै थालिएको केन्द्रीय सदस्य तर्फको सबैको मतगणना आज सकिने निर्वाचन समितिले...

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे: यस्तो छ कार्यसूची

काठमाडौँ । आज बुधबार पनि प्रतिनिधिसभाको बैठक बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा ४ वटा अध्यादेश पेस गरिने सम्भावित कार्यसूची रहेको छ । ती अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेस गरिने सम्भावित कार्यसूचीमा समावेश छ । एमाले सांसदको विरोध र नाराबाजी चलिरहँदा चालु १० औँ अधिवेशनको...

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्नुअघि आज बुधबार पनि प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । सभामुखको आह्वानमा विहान ११ ३० बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको छ । प्रतिनिधि सभाको दशौं अधिवेशनको पहिलो दिन मंसिर २८ गते कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको थियो । यस्तै पुस ६...

आज संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बुधबार बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । सो बैठकमा चार वटा अध्यादेश पेस गरिने सम्भावित कार्यसूची रहेको छ । ती अध्यादेश अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेस गरिने सम्भावित कार्यसूचीमा समावेश छ । एमाले सांसदको विरोध र नाराबाजी चलिरहँदा...

दुर्व्यवहार गरेको आरोपमा पुजारी र धामी पक्राउ

सुर्खेत । सुर्खेतमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको लेकवेशी नगरपालिका–४ दशरथपुरमा ज्ञवाली परिवारको कुल पूजामा आएकी बाँके खजुराकी महिलामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक पुजारी र दुई जना धामीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भुपेन्द्र ज्ञवाली,...

निमावि शिक्षकका लागि विज्ञापन खुल्यो

काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलाएको छ । आयोगले २ हजार ५९८ शिक्षकका लागि विज्ञापन खुलाएको हो । इच्छुक उम्मेदवारले माघको ६ गतेसम्म नियमित शुल्कमा र माघ ७ देखि १३ गतेसम्म दोब्बर शुल्क तिरेर आवेदन दिन सकिने आयोगले जनाएको छ...

फोनिज बागमती प्रदेशको अधिवेशनमा हेटौंडामा हुने

मकवानपुर । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको दोस्रो अधिवेशन हेटौंडामा हुने भएको छ । फोनिज बागमती प्रदेशका अध्यक्ष पेमा लामाको सभाध्यक्षतामा मंगलबार रामेछापमा बसेको बैठकले आगामी पुस २१ र २२ गने प्रदेश अधिवेशन हेटौंडामा गर्ने निर्णय गरेको हो । उक्त अधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष लामाको संयोजकत्वमा...

बागमती प्रदेशसभा बैठकअघि कार्यपरामर्श समितिको बैठक बस्दै

मकवानपुर । बागमती प्रदेशसभाको बैठकअघि कार्य परामर्श समितिको बैठक बस्दैछ । संसद् संभालनको लागि आवश्यक छलफल गर्न सभामुख सानुकुमार श्रेष्ठले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । बैठक ११ः३० बजे बस्ने र सोही बैठकबाट प्रदेशसभा बैठकको कार्यसूचि तय हुनेछ । दिउँसो १ बजेका लागि प्रदेशसभाको ९ औँ अधिवेशन...

फेरी सर्यो जिल्ला लिग फुटबल

मकवानपुर । मकवानपुरमा जिल्ला लिग फुटबल प्रतियोगिताको मिति सरेको छ । मकवानपुर जिल्ला फुटबल संघका पदाधिकारीहरुको मंगलबार बसेको बैठकले जिल्ला लिग फटबल प्रतियोगिता १० दिन पछि आयोजना गर्ने निर्णय गरेको हो । मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाको अनुसार लिगलाई ५ दिन पछाडी सार्ने प्रस्ताव बैठकमा पेश भएपनि...