समाचार
कांग्रेस केन्द्रीय सदस्य (दलिततर्फ) को मतगणना सम्पन्न
काठमाडौं । नेपाली कांग्रेसमा समावेशी अन्तर्गत दलिततर्फ केन्द्रीय सदस्यको मतगणना सम्पन्न भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा भएको मतगणना बुधबार राति सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितका अनुसार, दलिततर्फ खुलामा पाँच र महिलामा चार जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन समितिले मत...
राक्सिराङका ५३३ विद्यार्थीलाई निः शुल्क पठनपाठन
मकवानपुर । ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) को आयोजनामा मकवानपुरको राक्सिराङ गाउँपालिकाका सामाजिक लेखापरीक्षण कार्यक्रम बुधबार भएको छ । रेष्ट संस्थाका कार्यकारी निर्देशक डा. अरुणा उप्रेतीको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । बालिका शिक्षा अभियान अन्तर्गत् अमेरिकन हिमालयन फाउण्डेसनको सहयोग तथा...
हेटौंडामा तनाबमुक्त जीवन एवम् आन्तरिक खुसी प्रशिक्षण
मकवानपुर । ब्रमकुमारी राजयोग सेवा केन्द्र हेटौंडाको आयोजनामा तनाबमुक्त जिवन एवम् आन्तरिक खुसी प्रशिक्षण कार्यक्रम भएको छ । उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन हेटौंडा उपमहानगरपालिकामा मेयर हरिबहादुर महतले गरेका हुन् । उनले सो क्रममा सबैलाई तनाबमुक्त जीवन जिउनका लागि आग्रह गर्नुभयो । जनप्रतिनिधिहरुले धेरै तनाबमा काम गर्नुपर्ने भएकाले यस्ता कार्यक्रम...
बागमती प्रदेशसभा बैठक : मुख्यमन्त्री पाण्डेले आज संसदमा जवाफ दिने
मकवानपुर । बागमती प्रदेशसभा बैठक आज (बिहीबार) पनि बस्दैछ । आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले संसदमा एमालेले लगाएको आरोपको खण्डन गर्दै जवाफ दिने कार्यक्रम रहेको सरकारका प्रवक्ता कृष्ण कृष्ण खनालले जानकारी दिए । बुधबार बसेको प्रदेशसभा बेठकमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले एमाले संसदीय दलको तर्फबाट...
एमाले मकवानपुर अधिवेशन : १६ गते प्रतिनिधि चयन गर्ने
मकवानपुर । नेकपा एमालेले यही पुस २३ गते देशभर जिल्ला अधिवेशन गर्दैछ । जिल्ला अधिवेशनका लागि मकवानपुरमा पनि तयारी भइरहेको छ । यही पुस २३ र २४ गते हुने जिल्ला अधिवेशनको सन्दर्भमा एमाले मकवानपुरको जिल्ला कमिटी बैठक बुधबार बसेको छ । बैठकले यही १६ गते प्रतिनिधि छनौट गर्ने निर्णय...
मकवानपुरमा ६ हजारभन्दा बढीको मतदाता नामावलीमा नाम दर्ता
मकवानपुर । मकवानपुरमा ६ हजार २ सय ७० जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गरेका छन् । जिल्लाको ५ स्थानीय तह, जिल्ला प्रशासन कार्यलय मकवानपुर र बागमती प्रदेश निर्वाचन कार्यलय हेटौंडामा गत मंसिर १७ गतेदेखि सुरु भई पुस २ गतेसम्म पहिलो चरणमा ६ हजार २ सय ७० जनाले मतदाता...
माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर विजयी
काठमाडौँ । नेकपा माओवादी केन्द्र प्रदेश नम्वर १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ् (मिक्सो) विजयी भएका छन् । मुक्साहाङ मेन्याङ्बोलाई पराजित गर्दै उनी विजयी भएका हुन् । नेम्वाङले १६९ मत पाउँदा मेन्याङ्बोले ६४ मत पाए । तीनजना उपाध्यक्षमा देवान चाम्लिङ (१२०), शिवकुमार डाँगी (११३) र मणिकुमार साम्पाङ (१११) विजयी भएका...
वन संरक्षणमा हेटौंडाको रानी वन
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–६ स्थित रानी सामुदायिक वन उपभोक्ता समूह वनजङ्गल र वन्यजन्तुको संरक्षण, उपभोक्ता परिचालन, आर्थिक पारदर्शीता र वन व्यवस्थापनको कार्यमा उत्कृष्ठ भएकै कारण देशमै परिचित छ । वन समूहको नेतृत्व, पदाधिकारी र व्यवस्थापकीय जिम्मेवारी पाएका व्यक्तिहरुको अथक परिश्रम योगदानको कारण वनको चर्चा दिनप्रतिदिन चुलिँदै गएको...
डोरमणि पौडेलको आरोपः प्रदेश सरकारको छवि भ्रष्ट भइसकेको छ
मकवानपुर । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारको छवि भ्रष्ट भइसकेको आरोप लगाएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा पार्टीको तर्फबाट धारण व्यक्त गर्दै उनले वर्तमान मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेका कारण बागमती प्रदेश सरकारको बदनाम भएको आरोप लगाएका हुन् । प्रदेश सरकारले दलिय भागबण्डा मिलाउनका लागि प्रदेशको...
मकवानपुरका रुम्बा परिवारलाई नगदसहित खाद्यान्न सहयोग
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर–९ निवासी माइलाकाजी रुम्बाको परिवारलाई नगद रकमसहित खाद्यान्न गरिएको छ । आर्थिक अवस्था कमजोर भएका रुम्बा परिवारलाई नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाका निवर्तमान सभापति आनन्दराम पराजुली र कांग्रेस जनजाति महासंघ भीमफेदीका अध्यक्ष गोपी बलले संयुक्त रुपमा नगद रकम र खाद्यान्न सहयोग गरेका हुन् ।...










