समाचार
युवालाई स्वदेशमै रोजगार दिने उद्योग स्थापन गर्नुपर्ने : मल्ल
मकवानपुर । नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले नेपालको आर्थिक अवस्था उच्च बनाउन स्थानीय कच्चा पदार्थको उच्चतम प्रयोग गरेर उद्योग स्थापना गरी आम्दान बनाउने तथा स्वदेशमै युवालाई रोजगारी दिने खालका उद्योग स्थापना गर्न सुझाएका छन् । बुधबार चेम्बर्स अफ कमर्श मकवानपुर शाखाले आयोजना गरेको व्यवसायी भेटघाट कार्यक्रमलाई...
मकवानपुरमा बुधबार थपिए ३ जना कोरोना संक्रमित
मकवानपुर । मकवानपुरमा थप ३ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा १७ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा १५ जनाको पीसीआर र २ जनाको एन्टिजेन परीक्षण गर्दा...
हेटौंडामा सवारी दुर्घटना
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नमवर ९ हनुमानगेट नजिकै आज (बुधबार) दिउँसो सवारी दुर्घटना हुँदा दुई घाइते भएका छन् । दिउँसो हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको ना ३ ख ९२०० नम्वरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३ ००३ प ३२४० नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते...
आज नेप्से ९२ अंकले वृद्धि, साढे ४ अर्बको कारोबार
काठमाडौं । आज साताको चौथो दिन (बुधबार) शेयरबजारमा हरियाली छाएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९२ अंकले वृद्धि भएको छ । कारोबार समयदेखि नै बढ्न थालेको सेयर बजार अन्तिम समयसम्म ९२ अंकले वृद्धि भएको हो । यससँगै, पछिल्लो दुई दिनमा नेप्सेमा १४८ अंकको सुधार आएको छ ।...
एमालेको अवरोधपछि बागमती प्रदेशसभा बैठक स्थगित
मकवानपुर । बागमती प्रदेशसभाको बैठक बिहिबारसम्मका लागि स्थगित भएको छ । बुधबार झण्डै २ घण्टा ढिला गरी बसेकोे प्रदेशसभा बैठक नेकपा एमालेको विरोधका कारण बिहिबारसम्मको लागि स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवलायका अनुसार, बुधबार बोलाएको प्रदेशसभा बैठकमा एमाले सांसदहरुले भागबण्डा मिलाउन ८ वटा मन्त्रालयलाई १४ वटा बनाएर...
ओमिक्रोन भेरियन्ट १०६ मुलुकमा फैलियो
काठमाडौं । विश्वव्यापी रूपमा फैलिँदै गएको कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन हालसम्म १०६ मुलुकमा फैलिएको छ । मंगलबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आफ्नो साप्ताहिक रिपोर्टमा हालसम्म ओमिक्रोन भेरियन्टका संक्रमित १०६ मुलुकमा पुष्टि भएको जनाएको हो । विश्वभरको नमूना परीक्षणबाट डेल्टा नै प्रमुख भेरियन्टको रुपमा देखा परेको भए...
कांग्रेस केन्द्रीय सदस्य : आदिवासी जनजाति खुलातर्फको मतगणना जारी
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य (आदिवासी जनजाति खुलातर्फ) को मतगणना जारी छ । ९ सिटका लागि भएको निर्वाचनको मतगणना जारी रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार, उक्त पदका लागि १२ जनाको उम्मेरवारी परेको छ । एक हजार मत गणना हुँदा चिनकाजी श्रेष्ठ ५०१ मतसहित...
ललिता निवास प्रकरणः मुख्य आरोपी पक्राउ
काठमाडौं । प्रहरीले ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनामा नक्कली सरकारी कागजात तयार पारेको आरोपमा मुख्य आरोपी रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई पक्राउ गरेको छ । उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोली मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि अनुसन्धानका लागि...
ग्रिसमा भएको सवारी दुर्घटनामा मृत्यु भएका चारैजना नेपालीको सनाखत
बार्सिलोना । गत मंसिर पहिलो साता ग्रिसमा भएको सवारी दुर्घटनामा परेर मृत्यु भएका चारै जना नेपाली नागरिकको सनाखत भएको छ । गैरकानुनी रुपमा टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा भएको सवारी दुर्घटनामा परी मृत्यु भएका चारै जना नेपालीको सनाखत भएको ग्रस प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भिमेश्वर नगरपालिका–६ दोलखाका...
बुधबार पनि प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बुधबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको छ । सभामुख अग्नि सापकोटाले पक्षपूर्ण व्यवहार बन्द गर्नुपर्ने भन्दै एमालेले आज पनि प्रतिनिसभा बैठक अवरुद्ध पारेक हो । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्न साथ एमाले सांसदहरुले वेल घेराउसहित चर्का नाराबाजी गर्दै प्रतिनिधिसभा अवरुद्ध पार्ने...










