समाचार

बिहिबार नेप्सेमा हरियाली छायो

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन नेप्सेमा हरियाली छाएको छ । यसअघि बुधबार ३० अंकले घटेको नेप्से परिसूचक आज पुनः ५४ अंकले बढेर सुधार आएको हो । आज नेप्से परिसूचक १.९३ प्रतिशतले बृद्धि भएर २ हजार ८५७ दशमलव ७५ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचीकृत २२४...

नेपाली पासपोर्ट विश्वमै कमजोर सूचिमा

बेलायतको लण्डनमा रहेको विश्वव्यापी रुपमा नागरिकता तथा आवासीय विषयमा सुझाव दिने संस्था हेल्नी एण्ड पार्टनर्सले जारी गरेको सूचीमा नेपालको पासपोर्ट विश्वकै कमजोरमध्येमा परेको छ । हेन्ली एण्ड पार्टनर्सले सन् २०२२ का लागि जारी गरेको विश्वका विभिन्न देशका पासपोर्टको बरियता सूचीमा नेपालको पासपोर्ट पुछारबाट आठौँ स्थानमा परेको हो । पासपोर्टको...

‘सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा छैन’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले सो कुरा बताएका हुन् । उनले आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताए । उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै...

माघी पर्वमा ३ दिन सार्वजनिक विदाको माग

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका थारु समुदायले माघी पर्वमा तीन दिन सार्वजनिक विदा दिनुपर्ने माग गरेका छन् । उनीहरूले सार्वजनिक विदाको माग गर्दै नगरपालिका कार्यालय पुगेर नगर प्रमुखको ध्यानाकर्षण गराएका हुन् । आदिवासी जनजाति संघ र नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध पदाधिकारीले यही पुस ३०, आगामी माघ १ र २...

हेटौंडा उपमहानगरपालिकाद्वारा विद्यार्थीलाई कपडा वितरण

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित वनदेवि माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा न्यानो कपडा वितरण गरिएको छ । उपमहानगरपालिकाका प्रमख हरिबहादुर महतले उक्त विद्यालयमा अध्ययनरत २ सय ५० जना विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा न्यानो कपडा वितरण गरेका हुन् । पढ्न नपाएका गरिब परिवारका बालबालिकालाई पढ्नका लागि...

सहरी विकासमन्त्री झाँक्रीले गरिन् धोबिखोला करिडोरको अनुगमन

काठमाडौँ । सहरी विकास मन्त्री रामकुमार झाँक्रीले बिहीबार बिहानै धोबिखोला करिडोरको अनुगमन गरेकी छन् । उनीसहित मन्त्रालयका सचिव, काठमाडौँ उपत्यका प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितीको टोलीले निरीक्षण गरेको हो । टोलीले बाटोको अवस्था, ढल, फोहोर, अव्यवस्थित निर्माण सामग्री र फुटपाथको अवस्थालगायतको अवलोकन गरेको छ । अवलोकनका...

जनमोर्चाको प्रदेश सम्मेलन सर्यो

काठमाडौँ । कोरोना संक्रमणको जोखिम बढेपछि राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन सरेको छ । जनमोर्चाको माघ १५ र १६ गते गर्ने भनिएको सातै प्रदेशको सम्मेलन सरेको हो । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले अब सम्मेलन आगामी फागुन ६ र ७ गते गरिने जानकारी दिएकी छिन् । पछिल्लो समय कोरोना भाइरसका...

१० किलो चरेससहित महिला पक्राउ

वीरगंज । प्रहरीले वीरगञ्जबाट लागूऔषध चरेससहित रौतहट जिल्ला पिपरीया परेवा नगरपालिका वडा नम्वर– ९ निवासी ४२ वर्षीया रंजु देवीलाई पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा पर्साबाट वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेटमा खटिएको नियमित चेकिङ टोलीले बुधबार साँझ उनलाई पक्राउ गरेको थियो । नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाने क्रममा जाँच...

कोरोना खोप लगाउन मान्दैनन् चेपाङ

कोरोनाको तेस्रो लहर सुरु हुँदासमेत अल्पसङ्ख्यक समुदायका रुपमा रहेको चेपाङ समुदाय खोप लगाउन मान्दैनन्। जिल्लामा बसोबास गर्ने चेपाङ समुदायले खासै कोभिड खोपमा चासो नदिने गरेको पाइएको छ। जिल्लाका सात पालिकामध्ये छ पालिकामा चेपाङ्ग समुदायको बसोबास छ। जिल्लाको इच्छाकामना गाउँपालिका तथा कालिका, राप्ती, खैरहनी, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चेपाङको...

नाइजेरियामा हट्यो ट्विटरमाथिको प्रतिबन्ध

काठमाडौँ ।  नाइजेरिया सरकारले ट्विटरमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । नाइजेरियन राष्ट्रपति मुहमदु बुहारीको एउटा विवादास्पद ट्विटपछि केही महिना अघि सरकारले समाजिक सञ्जालको महत्वपूर्ण माध्यम ट्विटरमा प्रतिबन्ध लगाएको थियो । बुहारीले गरेको एउटा ट्विट कमेन्टलाई लिएर चर्को विरोध भएपछि टविटरले जुन महिनादेखि नाइजेरियामा ट्विटरमा प्रतिबन्ध लगाएको थियो ।...