समाचार
कोभिडविरुद्धको खोप अभियान समुदाय तहसम्म पुर्याइने
मकवानपुर । बागमती प्रदेश सरकारले कोभिड–१९ विरुद्धको खोप अभियान समुदाय तहसम्म पुर्याउने निर्णय गरेको छ । कोभिड व्यवस्थापन प्रदेश निर्देशक समितिको बिहिबार बसेको पहिलो बैठकले समुदाय तहसम्म कोभिड–१९ विरुद्धको खोप अभियान पुर्याउने निर्णय गरेको हो । समितिका संयोजक एवम् मूख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो...
निर्वाचन आयोगमा आज सर्वदलीय बैठक बस्दै
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बोलाएको छ । सर्वदलीय बैठक बिहान ११ बजेका लागि आयोगको कार्यालय कान्तिपथमा बोलाइएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल गरिने...
कांग्रेसको बुद्ध टोल समिती गठन
मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ ले बुद्ध टोलमा टोल समिती गठन गरेको छ । विहिबार हेटौंडामा आयोजित बृहत टोल भेलाले अनिल सिवाकोटीको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको हो । समितीको उपसभापतिमा मुकेशबहादुर थापा, सचिवमा सुबेन्द्र जोशी, सहसचिवमा कमला थापा र कोषाध्यक्षमा ममता आचार्य चुनिएका...
सुध्रिएन पाँचौ महिनामा पनि देशको आर्थिक अवस्था
काठमाडौं । चालु आवको पाँचौ महिनासम्मको देशको आर्थिक अवस्थाको तथ्याङ्क आज नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । आज प्रकाशित देशको समग्र आर्थिक अवस्थाको प्रतिवेदनमा देशको आर्थिक अवस्था सुध्रिएको छैन, बरु झनै बिग्रदै गएको छ । गत मंसिर महिनासम्मको तथ्याङ्कमा राष्ट्रक ढुकुटी थप खुम्चिन पुगेको छ । जसले बढ्दो...
थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सो अवधिमा २७१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गरिएको...
स्वास्थ्यका कर्मचारीको ३ महिना करार थपिने
काठमाडौँ । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा आवश्यकता अनुसार स्वास्थ्यका कर्मचारीको करार ३ महिना थप गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत माघ महिनादेखि आवश्यकता अनुसार स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि बढीमा ३ महिनासम्म थप्न सकिने गरी निर्णय गरिएको जनाएको हो । यो निर्णयसँगै कुनै पद...
बैंक खाता खोल्न हिँडेकी टिउकीको बीच बाटोमै मृत्यु
कालिकोट । बैंक खाता खोल्नको लागि घरबाट हिँडेकी ६० बर्षीया वृद्धाको बीच बाटोमा नै मृत्यु भएको छ । कालिकोट जिल्लाको पलाँता गाउँपालिका वडा नम्वर ३ पनेराकी टिउकी बमको बैंक जाने क्रममा बृद्धाको बाटोमै मृत्यु भएको हो । पालिकाले बैंक खाता नभइ वृद्धभत्ता नदिने भनेपछि उनी खाता खोल्न करिब १०...
मकवानपुरमा थपिए ७१ जना कोरोना संक्रमित
मकवानपुर । मकवानपुरमा थप ७१ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा आज (बिहिबार) एकैदिन ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा १२९ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य...
स्वास्थ्यमन्त्रीले गरेको सबै सरुवा रोक्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लोपटक गरिएका सबै कर्मचारीको सरुवा रोक्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले स्वास्थ्यमन्त्री विरोध खतिवडाले दुई दिनअघि गरेका उच्च अधिकारीहरूको सरुवा रोक्न निर्देशन दिएका हुन् । आज प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्रीले दुई दिनयता गरेका सबै निकायका कर्मचारीको सरुवा तत्काललाई रोक्न निर्देशन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा...
काभ्रेपलाञ्चोकमा फैलियो कोरोना
काभ्रेपलाञ्चोक । जिल्लाको १३ वटा स्थानीय तहमध्ये आठमा कोरोनाको संक्रमण फैलिएको छ । जिल्लाका ६ नगरपालिका र दुई गाउँपालिकामा हाल १३२ कोरोना सङ्क्रमित छन् । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र डिसीसीएमसीका अनुसार पछिल्लो २४ घण्टामा ३४ सङ्क्रमित थपिएका हुन् । पीसिआर परीक्षणमा २४ र एन्टिजेन परीक्षणमा...









