समाचार

सुनको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार रु ५०० बढेर ९२ हजार ५०० रुपैयाँ पुगेको हो । यस्तै तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको...

भरतपुर अस्पतालमा सुत्केरी महिलाको मृत्यु

चितवन । भरतपुर अस्पतालमा सुत्केरी गराउन गएकी एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्वर ८ की ३३ बर्षीया राधिका थापाको मृत्यु भएको हो । पीडित परिवारले अस्पतालको गम्भीर लापरबाहीले मृत्यु भएको गुनासो गरेका छन् । मृतक थापाका दाजु तारा थापाले विहान साढे ८ बजेसम्म ठिकठाक नै...

धादिङमा पहिरोमा पुरिएर ३ जना बेपत्ता

काठमाडौं । धादिङको रुबी भ्यालीमा पहिरोमा पुरिएर तीन जना बेपत्ता भएका छन् । जिल्लाको रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । धादिङ प्रहरीका अनुसार, आज बिहान साढे ८ बजे प्रहरीलाई पहिरोमा तीन जना पुरिएको...

भारतमा एकैदिन २ लाख ४५ हजारमा कोरोना पुष्टि, ३७९ जनाको मृत्यु

भारत । भारतमा बुधबार एकैदिन २ लाख ४५ हजार ५२५ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै देशमा हालसम्म ११ लाख ११ हजार सक्रिय सङ्क्रमित रहेका छन् । तेस्रो लहरमा सक्रिय सङ्क्रमितको सङ्ख्या ११ लाख बढी पुगेको यो पहिलो पटक हो । यस्तै, पछिल्लो २४ घण्टामा ८४...

युवतीको हत्या गरी फरार पुरुष २० वर्षपछि पक्राउ

इलाम । युवतीको हत्या गर्ने एक पुरूषलाई इलामबाट २० वर्षपछि पक्राउ गरिएको छ । सूर्योदय नगरपालिका–३ साविक पशुपतिनगर गाविस–३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो । मनकुमार २०५८ साल माघ ६ गते साँझको समयमा घाँटी रेटी सोही ठाँउकी १८ वर्षीया रोजिना राईको हत्या गरेर...

आज निर्वाचन आयोगमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । आयोगले आज (शुक्रबार) विहान ११ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । उनका अनुसार, स्थानीय तहको निर्वाचनलगायतका विषयमा परामर्श गर्न सर्वदलीय बैठक बोलाएको हो । उनले सर्वदलीय बैठकमा तीन वटा विषयमा छलफल हुने...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश स्थानमा पानी परेको छ । कर्णाली प्रदेशदेखि एक नम्बर प्रदेशका अधिकांश स्थानमा पानी परेको विभागले जनाएको छ । अहिलेको यो प्रणाली कमजोर भइसकेकाले आज दिउँसोबाट क्रमिक रुपमा मौसम...

ट्याटु खोप्ने लाइनमा बसेका युवकको मृत्यु

काठमाडौं । भक्तपुरको लोकन्थलीमा ट्याटु खोप्न लाइनमा बसेका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका लोकन्थली घर भई हाल कोटेश्वर बस्दै आएका ३३ वर्षीय विराज खड्का रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । ट्याटु खोप्ने पालो पर्खिरहेका बेला उनी एक्कासी लडेर अचेत भएका...

हेटौंडा–६ लाई ‘नो होम डेलिभरी’ घोषणा गर्ने तयारी

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ लाई ‘नो होम डेलिभरी’ वडा घोषणाको तयारी गरिएको छ । ६ नम्वर वडा भित्र घरमा हुने प्रसूती शून्य रहेकाले यस वडालाई नो होम डेलिभरी वडा घोषणा गर्न लागिएको हो । यस वडा भित्रका सबै गर्भवती महिला स्वास्थ्य संस्थामा प्रसूती गराएको तथ्यांक रहेको...

शंकास्पद वस्तुमा भात भेटियो

मकवानपुर । हेटौंडाको मुख्य बजार बुद्धचोक नजिक गएराति भेटिएको शंकास्पद बस्तु भात भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, नेपाली सेनाको डिस्पोजल टोलीले प्लाष्टिक भित्र पोको पारेको वस्तु डिस्पोज गर्दा भात रहेको पुष्टि भएको हो । त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा–१ र २ नम्वर वडाको बिचमा रहेको...