समाचार
पछिल्लो २४ घण्टामा ३०७५ कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ३६ पीसीआर र एन्टिजेन परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । सो अवधिमा पीसीआरबाट २ हजार ४४८ र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना...
ग्रामीण सेवा केन्द्र मकवानपुरको सामाजिक परीक्षण
मकवानपुर । ग्रामीण महिला सेवा केन्द्र मकवानपुरले आर्थिक वर्ष २०७७/०७८ को सामाजिक परीक्षण कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम केन्द्रकी अध्यक्ष उर्मिला कार्कीको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा भएको हो । सामाजिक परीक्षणमा केन्द्रकी अध्यक्ष उर्मिला कार्कीले संस्थागत प्रतिवेदन, कार्यक्रम संयोजक दिपक न्यौपानेले कार्यक्रमगत प्रतिवेदन...
हेटौंडामा निःशुल्क बन्ध्याकरण शिविर हुने
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११, थानाभर्याङस्थित नेपाल परिवार नियोजन संघमा निः शुल्क महिला तथा पुरुष बन्ध्याकरण शिविर हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुर र नेपाल परिवार नियोजन संघ मकवानपुर शाखाको संयुक्त आयोजनामा आगामी माघ ७ गते बन्ध्याकरण शिविर हुन लागेको हो । एक वा दुई...
हेटौंडामा शिक्षक भलिबल सुरु, महेन्द्र मावि बकैया विजयी
मकवानपुर । हेटौंडामा जिल्लास्तरीय शिक्षक नकआउट भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता मदन भण्डारी स्पोर्ट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरको आयोजनामा आज (बुधबार) बाट सुरु भएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, हुप्रचौरस्थित भलिबल कोर्टमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा महेन्द्र मावि बकैया विजयी भएको छ...
स्वास्थ्य मन्त्री लामाद्वारा हेटौंडा अस्पताल र निर्देशनालयको निरीक्षण
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले हेटौंडा अस्पताल र स्वास्थ्य निर्देशनालयको निरीक्षण गरेका छन् । मन्त्री लामाले बुधबार अस्पताल र निर्देशनालयले कोरोना जोखिम नियन्त्रणका लागि गरेका तयारीबारे जानकारी लिएका हुन् । मन्त्री लामाले हेटौंडा अस्पतालको नयाँ भवन, कोभिड वार्ड, अक्सिजन प्लान्ट र सेवा प्रवाहबारे निरीक्षण गरेका थिए...
हेटौंडा १४ नं वडा कार्यालय अब आफ्नै भवनमा
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१४ को वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । नवनिर्मित भवनको मंगलबार हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतले उद्घाटन गरेका हुन् । करिब ४ वर्षदेखि घरमा भाडामा लिएर वडा कार्यालय संचालन गर्दै आएको थियो । मंगलबारदेखि आफ्नै भवनमा वडा कार्यालय सरेको हो । मेयर महतले वडा कार्यालयसँगै...
मिलमा सल बेरिएर महिलाको मृत्यु
अछाम । चौरपाटी गाउँपालिका–४ पायलका एक महिलाको कुटानी पिसानी मिलमा सल बेरिएर मृत्यु भएको छ । साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर ५१ वर्षीया सुन्तला बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । बोहराको घटनास्थलमै मृत्यु भएको मृतकका श्रीमान शंकरमान बोहराले जानकारी दिए । धान कुट्ने...
मकवानपुरका थिङसहित तीन जना प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजा र चरेशसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले मनहरी गाउँपालिका–८ सिमपानीबाट बुधबार बिहान २० किलो ५ सय ग्राम चरेश र १० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–६ बस्ने ३३ वर्षीय...
एमाले सरकारमा नरहँदा पनि देश एमालेमय बनेको छ : कमल विष्ट
मकवानपुर । नेकपा एमाले बागमती प्रदेश सदस्य कमल विष्टले अहिले एमाले सरकारमा नरहँदा पनि देश एमालेमय बनेको बताएका छन् । मंगलबार पूर्वी मकवानपुरको बकैया–१० मन्थलीको धुवाँकोटमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य विष्टले ४१ महिना सरकारमा रहँदा गरेको विकास निर्माणको कामले अहिले एमाले सरकारमा नरँहदा पनि देश...
केपी ओलीको अडानले मात्रै दोस्रो संविधानसभा जारी हुन सक्यो : दाहाल
मकवानपुर । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर सह–ईन्चार्ज तथा मकवानपुर क्षेत्र नंम्वर १ का सांसद कृष्ण प्रसाद दाहालले पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अडानले दोस्रो संविधानसभाबाट संविधान जारी हुन सकेको बताएका छन् । मंगलबार पूर्वी मकवानपुरको बकैया–१० मन्थलीको धुवाँकोटमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनको सो कुरा...










