समाचार
लागूऔषधसहित हेटौंडाबाट एक महिला पक्राउ
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध लागूऔषध कारोबारमा संलग्न एक महिललाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले हेटौंडा–१९, बस्तीपुरमा डेरा गरी वस्ने बकैया गाउँपालिका–४, छतिवनकी २९ वर्षीया नानीमाया खत्रीको कोठाबाट ७ सय ९८ एम्पुल लागूऔषधसहित उनलाई नियन्त्रणमा लिएको हो । मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले शनिबार...
प्युठान जिप दुर्घटना अपडेट : मृतक सबैको पहिचान खुल्यो (नामसहित)
बुटवल । प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप ओखरपाटामा दुर्घटना हुँदा मृत्यु भएको सबै जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान दुर्घटना हुँदा मृत्यु भएका ८ जनाको पहिचान...
प्युठान दुर्घटना अपडेट : मृतक मध्ये ५ जनाको पहिचान खुल्यो
प्युठान । प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जन्ती जीप दुर्घटना हुँदा मृत्यु भएकामध्ये ५ जनाको पहिचान खुलेको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान दुर्घटना हुँदा मृत्यु भएकामध्ये ५ जनाको पहिचान खुलेको हो । उक्त दुर्घटना...
भारी हिमपातका कारण त्रिभुवन राजपथ शनिवार पनि अवरुद्ध
मकवानपुर । भारी हिमपातका कारण त्रिभुवन राजपथ शनिवार पनि अवरुद्ध भएको छ । थाहा नगरपालिकाको दामन, सिम्भञ्ज्याङ् तथा अघोर क्षेत्रमा सडक ढाक्ने गरी डेड फिटसम्म अग्लो हिउँ परेपछि सवारी संचालनमा समस्या भएको हो । सो क्षेत्र अन्तरगत पर्ने सडक खण्डमा शुक्रबार थाहा नगरपालिकाले २ वटा जेसीबी प्रयोग गरी हिउँ...
जिल्ला अदालत मकवानपुरको सबै सेवा भोलिदेखि सुचारु हुने
मकवानपुर । मकवानपुर जिल्ला अदालतले आगामी आइतबारदेखि सबै सेवा सुचारु गर्ने भएको छ । अदालतले शुक्रबार एक सूचना जारी गर्दै सो कुराको जानकारी गराएको हो । कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेसँगै स्थगित भएको सबै सेवा भोलिदेखि संचालनमा आउने भएको हो । अदालतले कोरोना भाइरस संक्रमणको दर घट्दै गएसँगै सबै...
मनहरीमा सेनेटरी प्याड तथा सिलाई कटाई तालिम सुरु
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ३ हाँडीखोलामा सेनेटरी प्याड तथा सिलाई कटाई तालिम सुरु भएको छ । रोटरी क्लब अफ हेटौंडाको आयोजनामा भएको उक्त तालिम शुक्रबारदेखि सुरु भएको हो । महिला स्वास्थ्यका लागि अत्यावश्यक सेनेटरी प्याड आफैं तयार पारेर प्रयोग गर्न सकिने तथा सिलाई कटाईको कार्य गरी...
यस्तो रहनेछ आजको मौसम पूर्वानुमान
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार शनिबार देशका प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि...
सुनसरीमा सवारी दुर्घटनाः ३ जनाको मृत्यु, २७ घाइते
काठमाडौँ । सुनसरीमा सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । सुनसरीको कोशी गाउँपालिका वडा नम्वर १ मा बस र ट्रक एकआपसमा ठोक्किएर दुर्घटना हुँदा बस चालकसहित ३ जनाको मृत्यु भएको हो दुर्घटनामा २७ जनाभन्दा बढी घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग...
प्युठान दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ८ पुग्यो
काठमाडौँ । प्युठानमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । प्युठानको गौमुख गाउँपालिकास्थित ओखरटारमा बेहुली लिएर फर्किँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप विहान ३ बजे दुर्घटना भएको थियो । मृतक र घाइतेहरुको हालसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । बेहुलासहित ५ जना...
बेहुली लिएर फर्किँदै गरेको जिप दुर्घटनाः ६ जनाको मृत्यु, ७ घाइते
काठमाडौँ । प्युठानको गौमुख गाउँपालिकास्थित ओखरटारमा बेहुली लिएर फर्किँदै गरेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको ५ भने ७ जना घाइते भएका छन् । मृतक तथा घाइतेहरुको हालसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । जिप नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली...







