समाचार

नगरपालिकाले पन्छाउन सकेन हिउँ, त्रिभुवन राजपथ अझै अवरुद्ध

मकवानपुर । थाहा नगरपालिकाको दामन, सिम्भञ्ज्याङ् तथा अघोर क्षेत्रमा भएको हिमपातका कारण त्रिभुवन राजपथ शुक्रबार विहानैदेखि अवरुद्ध छ । सो क्षेत्र अन्तरगत पर्ने सडक खण्डमा जमेको हिउँ हटाउन नसकेपछि राजमार्ग आज सुचारु नहुने भएको हो । २ वटा जेसीबी प्रयोग गरी राजमार्गको हिउँ हटाएर सडक सुचारु गर्ने प्रयास गरिएको...

तुलसी मेहर मेमोरियलमा अन्तरराष्ट्रियस्तरको मन्टेश्वरी कक्षा

मकवानपुर । हेटौंडा–१० भुटनदेवी मन्दिर रोडमा अवस्थित तुलसी मेहर मेमोरियल विद्यालय तथा नारायणी कलेजले आगामी शैक्षिक सत्रबाट अन्तरराष्ट्रियस्तरको मन्टेश्वरी कक्षा सञ्चालनमा ल्याउने भएको छ । सार्क एजुकेशन नेटवर्क प्रालिद्वारा सञ्चालनमा रहेको यस विद्यालयले आउँदो शैक्षिक सत्रबाट मन्टेश्वरी कक्षा सञ्चालन गर्न माघ २३ गते श्रीपञ्चमी (सरस्वती पूजा) को दिनदेखि अक्षराम्भ...

बागमती सरकारको योजना: सार्वजनिक सवारी साधनमा डिजिटल रुपमा भाडा भुक्तानीको प्रबन्ध मिलाइने

मकवानपुर । मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे नेतृत्वको सरकार गठन भएको पहिलो सय दिनको काम तथा उपलब्धि आज सार्वजनिक गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशभर अब सार्वजनिक सवारी साधनमा यात्रुले डिजिटल प्रणालीबाट भाडा भुक्तानी गर्न सक्ने प्रबन्ध मिलाइने बताए । उनले सार्वजनिक सवारीमा भाडा डिजिटल...

कोरोना संक्रमितको भन्दा निको हुनेको संख्या बढी, एकैदिन ८४२५ संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २ हजार ५२६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ११ हजार ७३ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ६ हजार ६५५ नमुनाको पीसीआर टेष्ट गर्दा...

बागमती सरकारको सय दिनः प्रदेशवासीलाई निशुल्क रगत, मल कारखाना खोल्ने तयारी

मकवानपुर । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा सरकार गठन भएको पहिलो सय दिनमा भएका काम तथा उपलब्धिहरु आज सार्वजनिक गरिएको छ । यो अवधिमा प्रदेशवासीहरुका लागि सरकारले निशुल्क रगत उपलब्ध गराउने व्यवस्था मिलाएको छ । प्रदेश सरकारले यहाँका स्थायी वासिन्दाको उपचारको लागि रक्त सञ्चार सेवा संचालन तथा व्यवस्थापन कार्यविधि २०७८...

मकवानपुरमा दर्ताबिना संचालित क्रसरको अनुगमन गरिने

मकवानपुर । मकवानपुर जिल्लाभित्र दर्ताबिना संचालित क्रसर उद्योगहरुको अनुगमन गरिने भएको छ । बिहिबार जिल्ला समन्वय समिति (जिसस) मकवानपुरमा बसेको संयुक्त बैठकले जिल्लाभित्र संचालनमा रहेको क्रसर (ढुंगा, गिट्टी र बालुवा) उद्योगको अनुगमन गर्ने निर्णय गरेको हो । जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि...

मकवानपुरमा थप १९ जनामा कोरोना पुष्टि, ८१ जना संक्रमणमुक्त

मकवानपुर । मकवानपुरमा थप १९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६१ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा २९ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा १५ जना र ३२...

मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारको १०० दिनको उपलब्धि सार्वजनिक

मकवानपुर । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारले प्रथम १०० दिनको अवधिमा गरेका काम तथा उपलब्धीहरु आज सार्वजनिक गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले यस अवधिमा मन्त्रिमण्डलाई पूर्णता दिई नेपालको संविधानको पूर्ण पालना गर्दै प्रदेशवासीको हित, विकास र सुशासनको प्रत्याभूति, सङ्घीय शासन प्रणालीको सबलीकरण, न्यायपूर्ण, विभेद रहित, समतामूलक समाज...

मधेसमा हावाहुरी : ३ जनाको मृत्यु

धनुषा । मधेस प्रदेशमा हावाहुरीका कारण तीन जनाको मृत्यु भएको छ । शुक्रबार आएको हावाहुरीका कारण रुख ढलेर किच्दा धनुषा र रौतहटमा ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा धनुषाका २ विद्यार्थी र रौतहटकी एक महिला रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, धनुषाको सबैला नगरपालिका १२ स्थित...

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा परियार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् । उनी यसअघि पनि देउवा प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहँदै आएका थिए । प्रधानमन्त्री देउवाले सत्ता सम्हालेको सात महिनापछि प्रेस सल्लाहकारमा परियारलाई नियुक्त गरेका हुन् । गत २९ असारमा देउवा पाँचौँ पटक प्रधानमन्त्री बनेका थिए ।