समाचार
ट्यांकर दुर्घटना हुँदा एकको मृत्यु
धनगढी । डोटीमा ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार राति जोरायल गाउँपालिका–२ छतिवन बुडर बजार नजिकै पानी बोक्ने ट्यांकर दुर्घटना हुँदा स्थानीय एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४२ वर्षीय तारा ऐर रहेका छन् । बुडरबाट छतिवन घर जान से...
संकटमा राप्रपा मकवानपुर, मत कांग्रेसमा गाभिँदै
मकवानपुर । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ । यससँगै मकवानपुरमा पनि चुनावी सरगर्मी सुरु भएको छ । जिल्लाका सबै स्थानीय तहको विभिन्न पदहरुमा राजनीतिक दलका नेताहरुले उम्मेदवारी दिन आकाँक्षा देखाउन थालिसकेका छन् । सबै दल आन्तरिक रुपमा तयारीमा जुटिसकेका छन् । नेताहरु टिकटको लागि लभिङ गरिरहेका...
नाबालकको सुनको मुन्द्रा लुट्ने र किन्ने पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट नाबलकको कानबाट सुनको मुन्द्रा लुटेको र लुटेको मुन्द्रा किनेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उक्त मुन्द्रा लुट्ने काठमाडौं गोकर्णश्वर नगरपालिका–४ गोकर्ण घर भएका ३८ वर्षीय नारायण श्रेष्ठ र लुटेको सुन किन्ने काठमाडौं गोकर्णश्वर नगरपालिका–६ स्थित न्यू लक्की सुन चाँदी पसल संचालन...
फागुन १ गतेबाट सर्वोच्च अदालतको सबै सेवा संचालन हुने
काठमाडौं । सर्वोच्च अदालतको सबै सेवा आगामी फागुन १ गतेबाट संचालन हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सेवा कटौती गरेको सर्वोच्च अदालतले आइतबारबाट सबै सेवा संचालन गर्ने भएको हो । अदालतको बिहीबार बसेको पूर्णबैठक (फुलकोर्ट) ले आगामी फागुन १ गतेदेखि सबै प्रकारका सेवा संचालन...
पछिल्लो २४ घण्टामा ११२७ जना कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा थप १ हजार १२७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ९८९ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा देशभर १४ जनाको मृत्यु भएको छ भने २...
३२ सहसचिवको सरुवा र पदस्थापन (सूचीसहित)
काठमाडौं । सरकारले ३२ सहसचिवको सरुवा र पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका र अरु विभिन्न कार्यालयमा कार्यरत सहसचिवलाई कामकाजमा खटाउने र सरुवा गर्ने निर्णय गरेको हो । शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सहसचिव सरुवाको निर्णय गरेका हुन्...
मकवानपुरका थप १५ जनामा कोरोना पुष्टि
मकवानपुर । मकवानपुरमा थप १५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा शुक्रबार ७१ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कर्याालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा विधिबाट ३४ जनाको परीक्षण गर्दा ४ जनामा र एन्टिजेन विधिबाट ३७ जनाको...
बैशाख मसान्तसम्ममा सबै नागरिकले कोभिड खोप पाउँन्छन् : मन्त्री खतिवडा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आगामी बैशाख मसान्तसम्ममा १२ वर्षमाथिका सबै नेपाली नागरिकले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइसक्ने बताएका छन् । मन्त्री खतिवडाले आफ्नो कार्यकालको एक सय दिन पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । उनले यसअघि १८ वर्षमाथिका नागरिकलाई चैत्र...
मकवानपुरगढीमा कोदो र फापरको परिकार बनाउने तालिम
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा कोदो र फापरको विभिन्न परिकार बनाउने तालिम सुरु भएको छ । तालिम गाउँपालिका कृषि विकास शाखाको आयोजनामा सुरु भएको हो । उक्त तालिमको उद्घाटन गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बाले गरेकी हुन् । बिहिबारबाट सुरु भएको उक्त तालिम शनिबारसम्म संचालन हुनेछ । नेपाल कृषि अनुसन्धान परिषदका बैज्ञानिक...
फागुन पहिलो साताभित्रै नयाँ पार्टी दर्ता गर्ने कमल थापाको तयारी, के–के छन् एजेण्डा ?
मकवानपुर । राप्रपा परित्याग गरेका कमल थापाले फागुन पहिलो साताभित्रै नयाँ पार्टी गठन गरिसक्ने बताएका छन् । आज विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले हिन्दुराष्ट, शुशासन र समृद्धिको एजेण्डा लिएर आफु निरन्तर लागिरहनेसमेत बताए । ‘नयाँ पार्टी गठनको लागि गृहकार्य सुरु गरिसकेको छु । ब्यापक परामर्श गरिरहेको छु । फागुन...










