समाचार

कांग्रेसद्वारा मकवानपुरका ६१० परिवारलाई न्यानो कपडा वितरण

मकवानपुर । नेपाली कांग्रेस बागमतीले मकवानपुरको विकट राक्सिराङ र मनहरी गाउँपालिकाका ६१० घरपरिवारलाई न्यानो कपडा वितरण गरेको छ । कांग्रेस बागमतीले जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर १, ३ र ५ को टंगरंङ्ग, साझाबंगीम, निगुरेटार, चुरेडाँडा, ईन्द्रुङ, राम्चे, मैनटार डोटेलगायतका टोलका ३ सय चेपाङ तथा तामाङ घरपरिवारलाई न्यानो कपडा कम्वल...

स्थानीय निर्वाचन २०७४ लाई फर्केर हेर्दा: हेटौंडामा एमाले बलियो, अन्य दलको अंकगणित यस्तो

मकवानपुर । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेपछि मकवानपुरमा पनि चुनावी सरगर्मी सुरु भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिका तथा १०२ वटै वडाको विभिन्न पदमा उम्मेदवार बन्न विभिन्न राजनीतिक दलका नेताहरुले आकाँक्षा देखाउन थालिसकेका छन् । बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका तथा...

थप १,३६९ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप १ हजार ३६९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा आठ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र तीन हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी एक हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...

स्थानीय निर्वाचनको लागि राप्रपाले उम्मेदवारी खडा गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी बैशाखमा हुने निर्वाचनमा सबै स्थानीय तहमा उम्मेदवारी खडा गर्ने निर्णय गरेको छ । बिहिबार पार्टी कार्यालय धुक्बाराहीमा बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको सो बैठकले पार्टीको संगठन सुदृढ र क्रियाशील तुल्याउँदै सबै स्थानीय...

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

काठमाडौं । साताको चौथौ दिन सूचीकृत २२७ कम्पनीको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर खरिद बिक्रि हुँदा ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २५ करोड माथिको शेयर कारोबार भएको छ । त्यस्तै, नेशनल हाईड्रोपावर, आइएमई...

तेस्रोे नेपाल म्यूजिक एन्ड फेसन अवार्ड २०२१ को फारम खुल्यो

काठमाडौं । नेपाली गीत संगीत र पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘नेपाल म्यूजिक एण्ड फेसन अवार्डको तेस्रो संस्करण ‘नेपाल म्यूजिक एन्ड फेशन अवार्ड–२०२२’ आयोजना हुने भएको छ । विगत झै यो वर्ष पनि अवार्डको आयोजना स्टार वान इन्टरटेनमेन्टले गर्न लागेको हो । अवार्डमा भाग लिन चाहनेहरुका लागि...

बच्चा चोरेर भाग्दै गर्दा पक्राउ परे २ महिला

जनकपुरधाम । अर्काको बच्चा चोरेर भाग्दै गर्दा प्रहरीले धनुषाबाट २ जना महिलालाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर ६ बस्ने अमीर राइनका सात महिनाको छोरा अख्तर राइनलाई चोरी गरेर भाग्दै गर्दा उनीहरु पक्राउ परेका हुन् ।  पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरूलाई जनकपुरधाम उपमहानगरपालिका...

एमालेको प्रस्तावः फागुन २ गतेको प्रतिनिधिसभा बैठक सारौँ

काठमाडौँ । फागुन २ गतेको लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्न प्रमुख विपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ । सोही दिन एमालेले विराटनगरमा १ नम्वर प्रदेश स्तरीय भेला आयोजना गरेकोले प्रतिनिधिसभा बैठक सार्न आग्रह गरेको हो । प्रदेशस्तरीय भेलामा प्रदेशभित्रका जिल्लाका इन्चार्ज र सहइन्चार्ज, पार्टी पदाधिकारी...

मकवानपुरमा आज: ७ जना संक्रमित थपिए, ५ जनाले कोरोना जिते

मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ५ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २३ जनामा पिसिआर र १३ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ४ जना र एक जना गरी ३ जनामा कोरोना देखिएको स्वास्थ्य...

मकवानपुरका ३६ जनाको नमुना परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि

मकवानपुर । मकवानपुरमा थप ७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बिहिबार जिल्लाका ३६ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा २३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४ जनामा र १३ जनाको एन्टीजेन विधिबाट...