समाचार

सामान्य प्रशासन मन्त्रालयद्वारा ३० जनालाई उपसचिवमा बढुवा सिफारिस

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको बुधबारको बैठकले सामान्य प्रशासन समूहका ३० जनालाई बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसमा पर्नेमा ओमप्रसाद भट्टराई, सोमनाथ गौतम, ओमबहादुर अधिकारी, टेकप्रसाद पुलामी, नेत्रप्रसाद घिमिरे, राधा देवकोटा उपाध्याय,...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पदान समितिको पहिलाृ बैठक आज बिहिबार बस्दैछ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा पार्टीका म्याद समाप्त भएका भ्रातृ एवम् शुभेच्छुक संस्थाको विषयमा छलफल हुनेछ । अधिवेशन हुन बाँकी...

दूघको उपभोक्ता मूल्य प्रतिलिटर ८५ रुपैयाँ निर्धारण

काठमाडौँ । दूधको प्रतिलिटर उपभोक्ता मूल्य ८५ रुपैयाँ निर्धारण गरिएको छ । सरकारको स्वामित्वमा रहेको दूग्ध विकास संस्थान डीडीसीले दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएको हो । यसअघि प्रतिलिटर ७६ रुपैयाँ थियो । डीडीसीको हिजो बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । बढेको ९ रुपैयाँमा प्रतिलिटर ६...

माओवादीको केन्द्रीय समितिको बैठक शुक्रबार बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शुक्रबार बस्ने भएको छ । बैठक प्रज्ञा भवन कमलादीमा बस्ने भएको हो । बैठक भोलि बिहान ११ बजे बस्ने भएको माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए । दुई दिनसम्म चल्ने बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पदाधिकारी चयनका साथै स्थानीय...

सहायक वन अधिकृतलाई मोसो दल्ने विप्लवका कार्यकर्ता पक्राउ

धनगढी । कैलालीको पचमुडिया सवडिभिजन वन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई मोसो दल्ने विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा भजनी नगरपालिका–९ बस्ने ३९ वर्षीय पहल पुनमगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मगरलाई बुुधबार पक्राउ गरेर अभद्र व्यवहार शीर्षकमा मुुद्दा दर्ता...

एसईईको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । माध्यमिक शिक्षा (एसइइ) २०७८ को परीक्षा तालिका सार्वजनिक भएको छ । तालिका अनुसार आगामी वैशाख ९ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । वैशाख ११ गते अनिवार्य गणित र १२ गते...

तेक्वान्दो संघद्वारा मकवानपुर प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग

मकवानपुर । मकवानपुर जिल्ला तेक्वान्दो संघले प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । संघले बुधबार हेटौंडाको बुद्धचोकमा मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सुरेन्द्रबहादुर गुरुङलाई कोभिड–१० विरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । संघ अध्यक्ष लालकाजीरत्न बज्राचार्यले एसपी गुरुङलाई दुई हजार वटा मास्क, ५ सय वटा पञ्जा, ५० वटा...

हराएको स्कुटर फेला पारी सम्बन्धित धनिलाई बुझाइयो

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हराएको स्कुटर फेला पारी सम्बन्धित धनिलाई बुझाएको छ । गत माघ २५ गते हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ बस्ने ३२ वर्षीय चेत कुमारी सापकोटाको हेटौंडा–२ स्थित कुमारी बैंक नजिक रहेको त्रिमुर्ति होटल अगाडिबाट ना. ३४ प २३८४ नं. को स्कुटर हराएको भनि प्रहरीमा...

मन्त्री ढकालले राजनीतिक प्रतिशोध साध्न खोजेको चौलागाईँको आरोप

मकवानपुर ।  बागमती प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईं बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्न ढकालमाथि गम्भिर आरोप लगाएका छन् । उनले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आफूलाई र कर्मचारीलाई मानसिकरुपमा काम गर्न हतोत्साहित बनाउने काम मन्त्री ढकालले गरिरहेको आरोप लगाए । ‘मलाई राजनीतिक प्रतिशोधका आधारमा मन्त्रीस्तरीय निर्णयभन्दै स्पष्टिकरण...

जंगली हात्तीबाट प्रभावित परिवारलाई कांग्रेसको राहत, बानियाँद्वारा घर बनाइदिने प्रतिवद्धता

सिन्धुली । नेपाली कांग्रेस बागमती प्रदेश समितिले जंगली हात्तीबाट प्रभावित सिन्धुली जिल्लाका १ सय ४० परिवारलाई नगदसहित खाद्यान्न सहयोग उपलब्ध गराएको छ । प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जिल्लाकोे विभिन्न क्षेत्रमा पुगेर आज पीडित परिवारलाई राहत उपलब्ध गराएका हुन् । सिन्धुलीको कमलामाइ नगरपालिका वडा नम्वर १३ र १४ अन्तरगत पर्ने...