समाचार

आजको मौसम : यी प्रदेशहरुमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ। देशभर तापक्रम बढ्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार प्रदेश १, बागमती, गण्डकी,...

फेरी स्थगित भयो मधेस प्रदेशसभाको बैठक

जनकपुरधाम । मधेस प्रदेशसभाको बैठक फेरी स्थगित भएको छ । आज (बुधबार) का लागि बोलाइएको प्रदेशसभा बैठक फेरी स्थगित भएको हो । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित भएको जानकारी गराएका छन् । मधेस प्रदेशसभाको बैठक स्थगित भएको यो चौथोपटक हो ।...

संवैधानिक पदाधिकारी नियुक्तीविरुद्ध मुद्दामा आजदेखि सुनुवाइ हुने

काठमाडौं । अध्यादेशमार्फत संवैधानिक परिषद् सम्बन्धी प्रावधान संशोधन गरी विभिन्न संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्धको मुद्दामा आज सुनुवाइ हुने भएको छ । गत शुक्रबार अर्थात चैत्र ४ गते हेर्दाहेर्दैमा राखिएको उक्त मुद्दामा आज सुनुवाइ हुने भएको हो । संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड़का, हरिकृष्ण कार्की, विश्वम्भर...

मकवानपुरमा रुखको हाँगाले थिचेर मृत्यु भएका पुरुषको पहिचान खुल्यो

मकवानपुर । मकवानपुरको मनहरी गाउँपािलका वडा नम्वर ६ रुपातालमा मंगलबार रुखको हाँगाले थिचेर मृत्यु भएका पुरुषको पहिचान खुलेको छ । मृत्यु हुनेमा स्थानीय ५२ वर्षीय बुद्धिमान घलान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । मंगलबार दिउँसो चलेको हावाहुरीका कारण पैदल हिँडिरहेका उनको रुखको...

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (बुधबार) बस्दैछ । बैठक बिहान ११ बजे बबरमहलस्थित काकर्की ब्यांकेटमा बैठक बस्ने गरी बोलाइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अुनुसार, आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचन केन्द्रित विषयमा बैठक बस्न लागेको हो । दुई दिनसम्म संचालन हुने...

हेटौंडामा श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु

मकवानपुर । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ जम्बोमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । हेटौंडा ३ जम्बो भन्ने ठाउँमा घरायसी विवादको क्रममा ४१ बर्षीय अनिता विकको कुटाइबाट उनको श्रीमान् ४३ बर्षीय मित्रलाल सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । श्रीमतीको कुटाईबाट घाइते भएका सुनारको...

मकवानपुरमा रुखको हाँगाले च्यापिएर एक जनाको मृत्यु

मकवानपुर । जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ६ मा मंगलबार रुखको हाँगाले थिचेर एकजनाको मृत्यु भएको छ । दिउँसो चलेको हावाहुरीका कारण पैदल हिँडिरहेका एक पुरुषको रुखको हाँगाले च्यापिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हनेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनास्थलतर्फ...

हेटौंडामा ६५ औं सहकारी दिवस भब्य रुपमा मनाइने

मकवानपुर । हेटौंडामा ६५ औं सहकारी दिवस भब्य रुपमा मनाइने भएको छ । ‘मर्यादित व्यवसाय र प्रबिधिमा सहकारी’ भन्ने नारासहित विभिन्न कार्यक्रमको आयोजना गरी सहकारी दिवु मनाइने भएका हो । सहकारी दिवस मनाउन मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको संयोजकत्वमा १ हजार १ सदस्यीय मूल आयोजक समिति गठन...

बालबालिकाका लागि खोप खरिद गर्ने सरकारको तयारी

काठमाडौं । नेपाल सरकार १ देखि ११ वर्षसम्मका उमेर समूहका बालबालिलाई हुने फाइजर खोप खरिदको तयारी गरेको छ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान तीव्र गतिले संचालन भएपनि ५ देखि ११ वर्षसम्म उमेर समूहका बालबालिकाहरूले अझै खोप लगाउन पाएका छैनन् । सो समुहका बालबालिकालाई लगाइने ८४ लाख मात्रा फाइजर...

थप ४४ जनामा कोरोना संक्रमण, ४८१ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ९४ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ४ हजार ४९५...